सिद्धार्थनगर नगरपालिकाको स्वास्थ्य संस्था र औषधि पसलमा अनुगमन
बिहीबार, कात्तिक ८, २०८१

प्लास्टिकका फूल र माला किनबेच गर्न स्थानीय सरकारको प्रतिबन्ध
बिहीबार, कात्तिक ८, २०८१
तिहार तथा छठ पर्वमा प्लास्टिकका माला तथा पुष्प सामाग्री अत्यधिक प्रयोग हुन सक्ने र यस्ता प्लास्टिकजन्य पदार्थको प्रयोग तथा बिसर्जनबाट जनस्वास्थ्य र वातावरणमा पर्ने नकारात्मक असर पर्ने भन्दै स्थानीय सरकारले प्रयोगमा प्रतिबन्ध लगाएको हो ।

४१ जिल्लाका स्थानीय तहको सकियो लेखापरीक्षण, महालेखाले भन्योः बेरुजुमा आफ्ना कुरा राख्नू
बिहीबार, कात्तिक ८, २०८१
देशभरका ४१ जिल्लाका स्थानीय तहको आर्थिक वर्ष २०९०/०८१ को लेखापरीक्षण गरी प्रारम्भिक प्रतिवेदन तयार

काठमाडौँ महानगरले तिहारमा प्लाष्टिकको माला बेच्न नदिने
बिहीबार, कात्तिक ८, २०८१
काठमाडौं महानगरपालिकाले प्लास्टिकका पुष्प गुच्छा तथा माला बिक्री वितरण र प्रयोगमा प्रतिबन्ध लगाएको छ

हर्क साम्पाङका कार्यवाहक मेयर भन्छन्– अदालतको आदेश स्वीकारेर कार्यालय जान छाडेँ
बुधबार, कात्तिक ७, २०८१
अहिले कार्यवाहक मेयरको जिम्मेवारी निर्वाह गरेकाे छैन । उहाँ (मेयर) विदेश जाँदा मलाई कार्यवाहकको जिम्मेवारी दिनुभएको थियो । तर, उच्च अदालत विराटनगरले मलाई कार्यवाहक मेयरको जिम्मेवारी दिने निर्णय कार्यान्वयन नगर्न आदेश दिएकाले यो भूमिकामा अहिले छुइन ।

बचतकर्ताको बचत फिर्ता गर्नको लागि सहकारी प्राधिकरण ऐन तर्जुमा गरिनेछ : प्रधानमन्त्री
बुधबार, कात्तिक ७, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगी गर्ने व्यक्तिहरुमाथि कानूनी कारबाही अघि बढेको बताएका छन् । बुधबार आफ्नो कार्यकालका सय दिनको प्रमुख कार्य एवं उपलब्धिको विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले हालसम्म ६ सय भन्दा माथिलाई कानूनी कारबाही गरिएको बताएका हुन् ।

वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका परिवारलाई १० लाख रुपैयाँ दिने
बुधबार, कात्तिक ७, २०८१
नेपाल सरकारले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाको परिवारलाई दिने रकम वृद्धि गरेको छ ।

जो-सुकै भए पनि सहकारी ठगीलाई कारबाही गर्छाैँ : प्रधानमन्त्री
बुधबार, कात्तिक ७, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीको रकम ठगी गर्नेलाई कारबाही गरेरै छाड्ने बताएका छन् ।

नयाँलाई पदस्थापनको नीतिले पनि दिन सकेन २३० स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत
बुधबार, कात्तिक ७, २०८१
पहिलोपटक अधिकृत भएका कर्मचारीलाई स्थानीय तहमा पदस्थापन गर्ने नीति बनाएपनि देशभरका २३० वटा स्थानीय तह अझै प्रमुख प्रशासकीय अधिकृतबिहीन

उपमेयरलाई कार्यवाहक दिएर कता हिँडे धुलिखेलका मेयर ?
बुधबार, कात्तिक ७, २०८१
धुलिखेल नगरपालिका क्षेत्रभित्र भने मेयर ब्यान्जुको आचारणलाई जोडेर विभिन्न टिकाटिप्पणी भइरहेको छ ।

खोला किनार मिचेर बनाइएको संरचना हटाउन धनगढी उपमहानगरको अल्टिमेटम
बुधबार, कात्तिक ७, २०८१
धनगढी उपमहानगरपालिकाले खोला नालाको वहाब रोकिने गरी मिचेर बनाइएका संरचना हटाउन अल्टिमेटम दिएको छ ।

कम शुल्कमा न्युरो उपचारको लागि स्वास्थ्यमन्त्री पौडेलले थाले गृहकार्य
बुधबार, कात्तिक ७, २०८१
बिरामीको चाप बढिरहेको न्यूरोसम्बन्धी उपचार हाल गैरसरकारी क्षेत्रबाट मात्र भैरहेको छ ।