चुमनुब्री गाउँपालिकाले किसानलाई तरकारीको बीउ वितरण गर्ने, नागरिकता नभए नपाइने
चुमनुब्री गाउँपालिकाले किसानलाई तरकारीको बीउ वितरण गर्ने, नागरिकता नभए नपाइने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले दिएको जानकारी अनुसार गाउँपालिकाको चालु आर्थिक वर्ष २०८३/८४ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत किसान तथा कृषि समूहलाई तरकारीको बीउ वितरण गर्ने लागिएको हो ।
कालिका नगरपालिकाले उन्नत गहुँको बीउमा ५० प्रतिशत अनुदान दिने, यस्तो छ लिने प्रक्रिया
कालिका नगरपालिकाले उन्नत गहुँको बीउमा ५० प्रतिशत अनुदान दिने, यस्तो छ लिने प्रक्रिया नगरपालिकाले चालु आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत गहुँको उन्नत बीउ खरिदमा किसानलाई ५० प्रतिशत अनुदान उपलब्ध गराउन लागेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईंले जानकारी दिए ।
रोकियो आजको प्रतिनिधिसभाको बैठक, भोलि १ बजे मात्रै बस्ने
रोकियो आजको प्रतिनिधिसभाको बैठक, भोलि १ बजे मात्रै बस्ने प्रतिनिधिसभाको मंगलबारका लागि निर्धारित बैठक विशेष कारणले स्थगित भएको छ। प्रतिनिधि सभाको बैठक अब २०८३ भदौ १० गते बुधबार १ बजे बस्ने भएको छ।
अमेरिकामा एकैपटक २ लाख विदेशीका भिसा रद्द हुँदै, को–को पर्दैछन् ?
अमेरिकामा एकैपटक २ लाख विदेशीका भिसा रद्द हुँदै, को–को पर्दैछन् ? अमेरिकी सरकारले २ लाखसम्म विदेशी नागरिकको बिजनेस र टुरिस्ट भिसा रद्द गर्ने तयारी गरिरहेको छ । यो निर्णय लागू भएमा अमेरिकी इतिहासमा सबैभन्दा ठूलो संख्यामा भिसा रद्द हुनेछन् । अमेरिकी विदेश मन्त्रालयले आगामी हप्ताहरुमा बी–१ र बी–२ भिसा रद्द गर्ने घोषणा गर्न सक्ने जनाइएको छ ।
संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?
संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ? संघीय संसद् अन्तर्गतका दुवै सदनको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
देशभर माैसम बदली, यी प्रदेशमा हुँदैछ वर्षा
देशभर माैसम बदली, यी प्रदेशमा हुँदैछ वर्षा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ भने  देशका हिमाली  भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
वडापालिकाबाट साप्ताहिक प्रत्येक्ष विचार ‘सरोज मिश्र अनफिल्टर्ड’ प्रशारण हुने
वडापालिकाबाट साप्ताहिक प्रत्येक्ष विचार ‘सरोज मिश्र अनफिल्टर्ड’ प्रशारण हुने वडापालिकामा मिश्रले अवदेखि साप्ताहिक रुपमा ‘अन क्यामेरा भिउज’ (प्रत्येक्ष विचार) प्रवाह गर्नेछन् । उनले समसामयिक राजनीति, अन्तराष्ट्रिय राजनीति, आर्थिक तथा सामाजिक विषयवस्तुमा आफ्नो प्रस्तुती दिनेछन् ।
कैलाली र कन्चनपुरका स्थानीय सरकारसँग सामान्य प्रशासन मन्त्री रावलको छलफल, यस्तो भयो कुराकानी
कैलाली र कन्चनपुरका स्थानीय सरकारसँग सामान्य प्रशासन मन्त्री रावलको छलफल, यस्तो भयो कुराकानी मन्त्रालयसँग प्रत्यक्ष जोडिएका समस्या र जनगुनासो स्थानीयस्तरमै पुगेर सुन्ने तथा समाधानका लागि आवश्यक पहल गर्ने उद्देश्यसहित मन्त्री रावल कैलाली र कञ्चनपुरका विभिन्न स्थानीय तहमा पुगिरहेकी हुन्।
‘अ क्लास अबभ’ कम्फर्ट, डिजाइन र प्रविधिसहित दिपल निभो क्यू ०५ नेपालमा सार्वजनिक
‘अ क्लास अबभ’ कम्फर्ट, डिजाइन र प्रविधिसहित दिपल निभो क्यू ०५ नेपालमा सार्वजनिक म्याक्स भेरियन्टलाई ४६ लाख ९९ हजार रुपैयाँ र अल्ट्रा भेरियन्टलाई ४९ लाख ९९ हजार रुपैयाँको विशेष मूल्यमा प्रस्तुत गरिएको छ। यी प्रारम्भिक मूल्य नाडा अटो शो अवधिभर मात्र लागू हुनेछन्।
मध्यरातमा आगाे लाग्यो ताँजाकोट गाउँपालिकाको कार्यालयमा, जिल्लाकै नमुना भवनमा ठूलो क्षति
मध्यरातमा आगाे लाग्यो ताँजाकोट गाउँपालिकाको कार्यालयमा, जिल्लाकै नमुना भवनमा ठूलो क्षति हुम्ला जिल्लाको ताँजाकोट गाउँपालिकाको कार्यालयमा सोमबार राति भीषण आगलागी भएको छ। राति करिब २ बजेको समयमा गाउँपालिकाको प्रशासनिक भवनमा आगलागी भएको हो।
नेपालको सेयर बजारले लाभांशलाई ‘बाल दिदैन’, हो ?
नेपालको सेयर बजारले लाभांशलाई ‘बाल दिदैन’, हो ? उनले लेखेका छन् ‘अहिलेको बेला शेयर बेच्नु वा बजारबाट निक्लनु भनेको ओथारा बासेको पोथी कुखुरा मासु खाने तृष्णाले यही भएनि हुन्छ भनेर खाए जस्तै हो’ ।
बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा, सञ्चारमन्त्रीले गरे भर्चुअल उद्घाटन
बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा, सञ्चारमन्त्रीले गरे भर्चुअल उद्घाटन नेपाल टेलिकमले बडीमालिका क्षेत्रमा फोर–जी सेवा विस्तार गरेसँगै सोमबारदेखि त्यहाँ मोबाइल तथा इन्टरनेट सेवा सञ्चालनमा आएको हो ।
Weather Update