शीतलहरका कारण कृष्णपुरका विद्यालय दुई दिन बन्द रहने
शुक्रबार, पुस ४, २०८२
६० जना सहसचिवको एकैपटक सरुवा (सूचीसहित)
शुक्रबार, पुस ४, २०८२
यही पुस ३ गते बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूको सरुवा गरेको हो । सरुवा सूचीअनुसार कमलप्रसाद भट्टराईलाई मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा सरुवा गरिएको छ ।
रास्वपा सभापति लामिछाने धरौटीमा रिहा
शुक्रबार, पुस ४, २०८२
आदेशअनुसार उनलाई जिल्लामै उपस्थित गराएर प्रक्रिया पूरा गरी धरौटीमा रिहा गरिएको हो । रविले पहिल्यै बैंक जमानत बुझाइ सकेकाले कागजी प्रक्रिया पूरा गर्न मात्रै बाँकी थियो । आज बिहान पहिलो उडानबाट भैरहवा ल्याउने भनिए पनि खराब मौसमका कारण भैरहवा विमानस्थलमा उडान हुन नसके पछि उहाँलाई भरतपुरसम्म हवाइमार्ग र त्यसपछि सडक...
गाउँपालिका महासंघमा जोडिएका ६ जनाले जिते एमाले केन्द्रीय सदस्य, कुन कुन पालिकाका हुन उनीहरु ?
शुक्रबार, पुस ४, २०८२
नेकपा एमालेको ११औं महाधिवेशनमा गाउँपालिका राष्ट्रिय महासंघमा जोडिएका ६ जना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । विभिन्न गाउँपालिकाको जनप्रतिनिधि रहेका उनीहरु नेकपा एमालेको केन्द्रीय सदस्य निर्वाचित भएका हुन् ।
जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन कानून संशोधन
शुक्रबार, पुस ४, २०८२
समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानूनी प्रबन्ध गरेको छ। त्यसका लागि मन्त्रिपरिषद्ले अध्यादेश पारित गरी जारी गर्न राष्ट्रपतिसमक्ष पेश गरेको छ।
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
शुक्रबार, पुस ४, २०८२
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थालेको छ ।
रास्वपा सभापति रवि लामिछाने आज रिहा हुँदै
शुक्रबार, पुस ४, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज (शुक्रबार) थुनामुक्त हुँदै छन् । उच्च अदालत तुलसीपुरको बिहीबारको आदेशपछि रवि आज रिहा हुन लागेका हुन्
एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै
शुक्रबार, पुस ४, २०८२
नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज शुक्रबार बस्दै छ।
काठमाडौँका ५ स्पा र होटलबाट ८ किशोरीको उद्धार, ५ जना सञ्चालक पक्राउ
शुक्रबार, पुस ४, २०८२
नेपाल प्रहरीले काठमाडौँका स्पा र होटलहरुबाट आठ जना किशोरीको उद्धार गरेको छ।
टेम्केमैयुङ गाउँपालिकाको मुन्दुम पदमार्ग क्षेत्रमा पदमार्ग निर्माण
बिहीबार, पुस ३, २०८२
चखेवादेखि मैयुङसम्म पदमार्ग नभएका स्थानमा नयाँ पदमार्ग निर्माण गरिने र बिग्रिएका स्थान संरचनालाई पुनःनिर्माण सुरु गरिएको निर्माण समितिका अध्यक्ष जीवन किरातीले जानकारी दिए। पदमार्ग निर्माण गर्दा किरात मुन्दुम संस्कृतिअनुसार विभिन्न सांस्कृतिक आकृतिसमेत समेटेर संरचनाको निर्माण गरिनेछ ।
सुन्धारा कारागारबाट फरार २ कैदीबन्दी बाराबाट पक्राउ
बिहीबार, पुस ३, २०८२
प्रहरीका अनुसार उनीहरू दुवै जना केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारामा लागुऔषध मुद्दामा पुर्पक्षमा थिए । २४ भदौको जेनजी आन्दोलनका क्रममा कारागारबाट उनीहरू फरार भएका थिए ।
वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै
बिहीबार, पुस ३, २०८२
अन्तरराष्ट्रिय आप्रवासन दिवसका अवसरमा आज मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री भण्डारीले वैदेशिक रोजगारी यसका लागि सिआइबीलाई पत्र पठाएको उल्लेख गर्दै चेलिबेटी बेचविखन, अपराध महाशाखालगायत सबै टोलीलाई सक्रिय बनाएर विशेष संयन्त्र तयार गर्न लागिएको बताए।


