Odapalika - The Fourth Estate - चौथो अंग
चुनावी खर्च पारदर्शी बनाउन दलहरूलाई आयोगको प्रस्ताव
चुनावी खर्च पारदर्शी बनाउन दलहरूलाई आयोगको प्रस्ताव निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय गरेको र हाल राय सुझावका लागि सार्वजनिक गरेको निर्वाचन आचारसंहिता-२०८२ मा केही नयाँ व्यवस्था थप गरेको छ।
विवरणहरू हेरफेर गरी राष्ट्रिय परिचयपत्र 'एप्रुभ' गर्ने २ जना पक्राउ
विवरणहरू हेरफेर गरी राष्ट्रिय परिचयपत्र 'एप्रुभ' गर्ने २ जना पक्राउ राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ अन्तर्गतकाे कसूरमा २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेकाे छ ।
सरकारद्वारा प्रसाईंसँग वार्ता गर्न सञ्चारमन्त्रीको संयोजकत्वमा समिति गठन
सरकारद्वारा प्रसाईंसँग वार्ता गर्न सञ्चारमन्त्रीको संयोजकत्वमा समिति गठन समितिमा अजयभद्र खनाल  र गोविन्द नारायण तिमिल्सिना सल्लाहकार छन् । सरकारले वार्ताका लागि महाअभियानको तर्फबाट पनि ३ जना प्रतिनिधि सिफारिस गरी पठाउन पत्रमार्फत अनुरोध गरेको छ।
काठमाडौ ३ का निवर्तमान सांसद सन्तोष चालिसेविरूद्ध भ्रष्टाचार मुद्दा 
काठमाडौ ३ का निवर्तमान सांसद सन्तोष चालिसेविरूद्ध भ्रष्टाचार मुद्दा  चालिसे विरूद्ध गोकर्णेश्वर नगरपालिकाको मेयर हुँदा गैरकानुनी सम्पत्ति आर्जन गरि भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दन दायर गरेको हो ।
राष्ट्रपतिले प्रधानमन्त्रीलाई भनेः चुनावको मितिमा दाँयाबाँया नगरी सम्पूर्ण ध्यान केन्द्रित गर्नुहोस् 
राष्ट्रपतिले प्रधानमन्त्रीलाई भनेः चुनावको मितिमा दाँयाबाँया नगरी सम्पूर्ण ध्यान केन्द्रित गर्नुहोस्  - राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाको फागुन २१ गतेको निर्वाचनको मितिमा दाँयाबाँया नहुने गरी सम्पूर्ण ध्यान चुनावमा केन्द्रित गर्न सरकारलाई सुझाव दिएका छन्।
एमाले ११ औं महाधिवेशन : कस्तो बन्दैछ केन्द्रीय कार्यसमिति ?
एमाले ११ औं महाधिवेशन : कस्तो बन्दैछ केन्द्रीय कार्यसमिति ? प्रत्येक प्रदेशबाट नौ जनाको प्रतिनिधित्व रहनेछ, जसमा पाँच जना खुला, तीन जना महिला र एक जना युवा रहने एमालेको महाधिवेशन प्रचार कमिटीका संयोजक पदमा अर्यालले जानकारी दिइन् ।
एमालेको निर्वाचन कार्यतालिकाः उम्मेदवारी दर्ता सोमबार, मतदान पुस १ गते मंगलबार
एमालेको निर्वाचन कार्यतालिकाः उम्मेदवारी दर्ता सोमबार, मतदान पुस १ गते मंगलबार नेकपा एमालेको ११ औं महाधिवेशनबाट नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम प्रकाशित गरिएको छ ।
भोजपुरको काफ्ले डाँडालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै
भोजपुरको काफ्ले डाँडालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै भोजपुर नगरपालिका–९ मा पर्ने यस स्थानलाई आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै संरक्षण तथा संरचना निर्माणको काम निरन्तर रहेको वडाध्यक्ष रामबहादुर तामाङले जानकारी दिए।
योजनाको प्राथमिकता निर्धारण गर्न, बजेटको आकार बनाउन प्रोफाइलले मद्दत गर्नेछ: वडाध्यक्ष महर्जन
योजनाको प्राथमिकता निर्धारण गर्न, बजेटको आकार बनाउन प्रोफाइलले मद्दत गर्नेछ: वडाध्यक्ष महर्जन काठमाडौं महानगरपालिकाको वडा नम्बर २३ ले वडा प्रोफाइल सार्वजनिक गरेको छ । शुक्रबार धर्म पथमा रहेको सांस्कृतिक भवनमा एक कार्यक्रम आयोजना गर्दै वडा प्रोफाइल र साहित्यकार शान्त दास मानन्धर स्मृति ग्रन्थ सार्वजनिक गरिएको हो ।
एनपीएलमा कसले के जिते पुरस्कार?
एनपीएलमा कसले के जिते पुरस्कार? प्रतियोगिताको सर्वोत्कृष्ट बलर विराटगरका सन्दीप लामिछाने । उनले पनि पल्सर बाइक प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट ब्याटर पनि रोहित पौडेल घोषित भएका छन् । उनले पनि पल्सर बाइक प्राप्त गरेका छन् ।
एमालेले देशलाई गलत दिशामा जान दिँदैनः अध्यक्ष ओली
एमालेले देशलाई गलत दिशामा जान दिँदैनः अध्यक्ष ओली एमाले समावेशिताको अगुवा भएको बताउँदै उनले राष्ट्रिय राजनीतिमा एमालेले सबै क्षेत्रको समावेशीतालाई स्थापित गरेको बताए। एमाले नेपाली विशेषतासहितको समाजवाद निर्माणमा लागेको उल्लेख गर्दै उनले एमाले गाउँमुखी र जनसहभागितामूलक विकास तथा ठूला विकास योजनाको अभियन्ता भएको बताए।
Weather Update