पूर्ण खोप सुनिश्चित बन्यो सिमकोट गाउँपालिका
आइतबार, वैशाख २१, २०८२
वर्षाले उपत्यकाकै सडकमा एकतर्फी सवारी, सुर्यविनायक–जगाती सडकमा भएको के हो ?
आइतबार, वैशाख २१, २०८२
निरन्तरको वर्षाका कारण अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायक–जगाति सडकमा आवत जावत गर्न समस्या भएको छ
निजामति र शिक्षा विधेयक चालु संसद अधिवेशनबाटै पारित गर्ने सरकारको घोषणा
शुक्रबार, वैशाख १९, २०८२
सरकारले संसदको चालु अधिवशेनबाटै संघीय निजामति सेवा ऐन र विद्यालय शिक्षा ऐन जारी गर्ने घोषण गरेको छ ।
रोटरी काठमाण्डौ हेरिटेजद्धारा निःशुल्क स्वास्थ शिविर आयोजना
शुक्रबार, वैशाख १९, २०८२
कार्यक्रममा सेवाग्राहीहरुको निःशुल्क रक्त परीक्षण, स्वास्थ परीक्षण, दन्त परिक्षण, फिजियोथेरापी सेवा तथा अन्य बिभिन्न किसिमका रोगहरुको निःशुल्क परामर्श उपलब्ध गराउनुको साथै स्वास्थ परिक्षण गरिएकाहरुलाई निशुल्क जुकाको औषधी, लिटो, सातु, दन्त मन्जन, ब्रश तथा अन्य बिभिन्न औषद्यीहरु उपब्ध गराईएको थियो ।
कानुन नबनाएको भन्दै सुपका स्थानीय तहका कर्मचारी आन्दोलित, यस्तो छ तयारी
शुक्रबार, वैशाख १९, २०८२
७ वर्षदेखि स्थानीय सेवा कर्मचारी ऐन नबनाएको भन्दै सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा कार्यरत कर्मचारी आन्दोलित बनेका छन् ।
काठमाडौँ महानगरको सीप मेला ७ जेठबाट, २ हजार जनालाई सहभागी गराउने लक्ष्य
बिहीबार, वैशाख १८, २०८२
काठमाडौँ महानगरपालिकाले जेठ ७ गतेदेखि टुँडिखेलमा ‘सीप मेला २०८२’ आयोजना गर्ने गर्ने भएको छ ।
रोजगारीको खोजीमा हुनुहुन्छ ? सरकारकाे श्रमसंसार क्लिक गर्नुहोस्
बिहीबार, वैशाख १८, २०८२
संघीय सरकारले श्रम बजारमा रहेका रोजगारी, तालिम तथा उद्यमशीलताका अवसरको सूचना एकै स्थानबाट उपलव्ध गराउने गरी डिजिटल पोर्टल सुरु गरेको छ
रावाबेँसी गाउँपालिका बन्यो पूर्णखोप सुनिश्चित
बिहीबार, वैशाख १८, २०८२
खोटाङको रावाबेँसी गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ
सरकार–शिक्षक ९ बुँदे सहमति र प्रतिवद्धताका ७ अनुत्तरित प्रश्न, कसले दिन्छ जवाफ ?
बिहीबार, वैशाख १८, २०८२
कागजको १२ र १३औँ हरफमा के लेखिएको छ ? पढ्नुभएको छैन भने म यहाँ एकपटक दोहोर्याइदिन्छु । त्यहाँ अरु थुप्रै कुरा लेखिएको छ, जुन जगजाहेर छ, तर जाली कुरा चैँ यस्तो पो छ त !
शिक्षकसँगको सहमतिमा कर्मचारी असन्तुष्ट, अर्को आन्दोलनको तयारी
बिहीबार, वैशाख १८, २०८२
सामुदायिक विद्यालयमा अध्यापनरत शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघ र सरकारबीच भएको ९ बुँदे सहमतिमा विद्यालयमा कार्यरत कर्मचारीहरुले असन्तुष्टि जनाएका छन्
सिञ्जा गाउँपालिकाका २ हजार ४०० घरको बीमा, अधिकतम २० लाखको सीमा
बिहीबार, वैशाख १८, २०८२
र्णाली प्रदेश, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको चालु आर्थिक वर्षको स्वीकृत विपद् जोखिम बीमा कार्यक्रममा छनोट भएपछि घरको बीमा गर्न लागिएको हो
५६ स्थानीय तहमा प्लाष्टिकजन्य फोहोर व्यवस्थापन अध्ययन सुरु
बिहीबार, वैशाख १८, २०८२
प्लाष्टिकजन्य फोहोर व्यवस्थापन गर्न देशभरका ५६ पालिकामा अध्ययन सुरु भएको छ । प्लास्टिकजन्य फोहोरको प्रकार, प्रकृति र व्यवस्थापनका लागि नमूनाका रूपमा देशभरका ५६ पालिकामा अध्ययन थालिएको हो ।
रोकियो गर्भनर नियुक्ति प्रकृया, मापदण्ड कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
बुधबार, वैशाख १७, २०८२
सर्वाेच्च अदालतले नेपाल राष्ट्र बैङ्कको गभर्नर नियुक्तिसम्बन्धी संशोधित मापदण्ड कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ

