नेपाल एसबीआई बैंक लुटपाट आरोपमा सात जना पक्राउ, धरधनीनै मुख्य योजनाकार
नेपाल एसबीआई बैंक लुटपाट आरोपमा सात जना पक्राउ, धरधनीनै मुख्य योजनाकार जिल्ला प्रहरी कार्यालय प्रमुख एवं प्रहरी उपरीक्षक लालध्वज सुवेदीका अनुसार पक्राउ पर्नेहरूमा सवारी चालक काभ्रेको बनेपा नगरपालिका–१० का ४९ वर्षीय भागवतसिंह थापा, घ्याङ्लेख गाउँपालिका–२ का ४७ वर्षीय चतुरमान बज्यु, चितवन भरतपुर महानगरपालिका–२ का २४ वर्षीय सशाङ्क श्रेष्ठ, नुवाकोट पञ्चकन्या गाउँपालिका–५ का २३ वर्षीय मिलन गिरी, सोही ठाउँका १९ वर्षीय विवेक...
प्रदीप गिरीले सुरु गरेको गोसाइ डाँडा ताललाई यसरी सजाउँदैछ लहान नगरपालिका
प्रदीप गिरीले सुरु गरेको गोसाइ डाँडा ताललाई यसरी सजाउँदैछ लहान नगरपालिका पुलका लागि आवश्यक पिलर निर्माण भइसकेको र आगामी असार मसान्तसम्म बाँकी काम सम्पन्न गर्ने लक्ष्य राखिएको नगरप्रमुख महेशप्रसाद चौधरीले जानकारी दिए ।
पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो
पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ।
बजेट अर्धवार्षिक समीक्षाः आम्दानी ३८, खर्च ३५ प्रतिशत मात्र
बजेट अर्धवार्षिक समीक्षाः आम्दानी ३८, खर्च ३५ प्रतिशत मात्र महालेखा नियन्त्रक कार्यालयका अनुसार पुस मसान्तसम्ममा वार्षिक लक्ष्यको तुलनामा केन्द्र सरकारको आम्दानी ३८ र खर्च ३५ प्रतिशतमा खुम्चिएको छ । चालु आर्थिक वर्षका लागि सरकारले रु १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएको थियो ।
पोखरा महानगरपालिकाले चैत मसान्तसम्म लम्ब्यायो कर छुटको सुविधा
पोखरा महानगरपालिकाले चैत मसान्तसम्म लम्ब्यायो कर छुटको सुविधा चालु आर्थिक वर्षमा पुस मसान्तभित्र कर बुझाउने करदातालाई १० प्रतिशत छुट दिने आर्थिक ऐनको प्रावधान भए पनि महानगरको राजस्व सङ्कलन प्रणालीमा समस्या आउँदा कर तिर्न आएका सर्वसाधारण फर्किनुपर्ने अवस्था सिर्जना भएको महानगरका सूचना अधिकारी कृष्णप्रसाद तिवारीले जानकारी दिए। सेवाग्राहीले चाहेर पनि राजस्व सङ्कलन प्रणालीको समस्याका कारण कर तिर्न नसकेकाले कर...
डा. लोहनीले २०६० ल्याएको बजेटलाई गगनले २०८२ मा ल्याए सुधार कार्यक्रम भन्दै
डा. लोहनीले २०६० ल्याएको बजेटलाई गगनले २०८२ मा ल्याए सुधार कार्यक्रम भन्दै तर, थापाले ल्याएको सो प्रस्ताव नयाँ भने होइन । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा. प्रकाशचन्द्र लोहनीले २०६० सालमा ल्याएको आर्थिक वर्ष २०६०/६१ को बजेटमा सो विषय आइसकेको थियो ।
नबिल बैंकको अध्यक्ष चुनिए निर्वाण चौधरी
नबिल बैंकको अध्यक्ष चुनिए निर्वाण चौधरी सभाले बैंकको सञ्चालक समितिको अध्यक्ष पदमा निर्वाण कुमार चौधरीलाई चयन गर्ने निर्णय गरेको छ। 
आयल निगमले कमायो साढे १३ अर्ब भन्दा बढी नाफा
आयल निगमले कमायो साढे १३ अर्ब भन्दा बढी नाफा कार्यक्रममा उनले निगमको अहिलेको व्यावसायिक उचाइको श्रेय स्वचालित मूल्य समायोजन र सुदृढ पूर्वाधार विकासलाई दिए । निगमले गत आव ३ खर्ब ६७ अर्ब रुपैयाँको कुल कारोबार गरेको थियो । उक्त अवधिमा १३ अर्ब ६७ करोड रुपैयाँ बराबर खुद नाफा आर्जन गर्न सफल भएको डा. भट्टले बताए । निगमले १ खर्ब...
खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि ऋणात्मक,  उपभोक्ता मुद्रास्फीति एक दशमलव ६३ प्रतिशतमा
खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि ऋणात्मक,  उपभोक्ता मुद्रास्फीति एक दशमलव ६३ प्रतिशतमा गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १८ दशमलव ५६, शिक्षाको सात दशमलव ५६, कपडाजन्य तथा जुत्ताचप्पलको पाँच दशमलव २९, सुर्तीजन्य पदार्थको चार दशमलव १५ र मदिराजन्य पेय पदार्थको तीन दशमलव ८५ प्रतिशतले बढेको छ । बीमा तथा वित्तीय सेवा उपसमूहको वार्षिक विन्दुगत...
सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा छापियो नौ हजार लाइसेन्स
सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा छापियो नौ हजार लाइसेन्स पनौती नगरपालिका- ५ स्थित सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा करिब ९ हजार क्यूआर कोडसहितको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छापिएको छ।
अमेरिकी डलरको भाउ उच्च विन्दुमा
अमेरिकी डलरको भाउ उच्च विन्दुमा अमेरिकी डलरको मूल्य बढेर उच्च बिन्दुमा पुगेको छ। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार डलरको भाउ उच्च भएको हो।
पर्यटन शुल्कले बढायो चुमनुव्री गाउँपालिकाको राजश्व
पर्यटन शुल्कले बढायो चुमनुव्री गाउँपालिकाको राजश्व  पालिका घुम्न आउने पर्यटकसँग शुल्क उठाउन थालेसँगै चुमनुव्री गाउँपालिकाको राजश्वमा बृद्धि भएको छ
Weather Update