Odapalika - The Fourth Estate - चौथो अंग
नेपालमा अवसर खोज्दै कतारका लगानीकर्ता 
नेपालमा अवसर खोज्दै कतारका लगानीकर्ता  श्रमिक गन्तव्यको रुपमा मात्रै नभइ कतारका लगानीकर्ताले नेपालमा लगानीको अवसर पनि खोजिरहेको बताएका छन् ।
शहर केन्द्रीत ‘सुपथ मूल्य पसल’हरु कति सुपथ ?
शहर केन्द्रीत ‘सुपथ मूल्य पसल’हरु कति सुपथ ? सरकारले आम उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो
बागमती प्रदेशले निकासा गर्‍यो स्थानीय तहलाई अनुदान 
बागमती प्रदेशले निकासा गर्‍यो स्थानीय तहलाई अनुदान  बागमती प्रदेश सरकारले स्थानीय तहलाई प्रदान गर्ने अनुदान निकास गरेको छ । चालु आर्थिक वर्ष २०८१/८२ मा आफ्नो क्षेत्राधिकारभित्र रहेका स्थानीय तहलाई प्रदान गर्नुपर्ने अनुदान निकासा गरेको प्रदेशको आन्तरिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । 
प्रहरी भन्छः सहकारीको २ अर्ब ठगी गरेका मेयर बेपत्ता छन्, तर सामाजिक सञ्जालमा सक्रिय 
प्रहरी भन्छः सहकारीको २ अर्ब ठगी गरेका मेयर बेपत्ता छन्, तर सामाजिक सञ्जालमा सक्रिय  सहकारी ठगीको अभियोग लागेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली १६ महिनादेखि फरार छन्
संसद्‌ले सार्वजनिक गर्‍याे सहकारी छानबिन समितिको प्रतिवेदन, हेर्नुहोस् पूर्णपाठ 
संसद्‌ले सार्वजनिक गर्‍याे सहकारी छानबिन समितिको प्रतिवेदन, हेर्नुहोस् पूर्णपाठ  संघीय संसद सचिवालयले सहकारी संस्थाको रकम अपचलन सम्बन्धमा छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिको प्रतिवेदन सार्वजनिक गरेकाे छ । 
सूर्य थापाको प्रतिवेदनमा सहकारी सम्बन्धी स्थानीय तहको अधिकार खोस्न सिफारिस !
सूर्य थापाको प्रतिवेदनमा सहकारी सम्बन्धी स्थानीय तहको अधिकार खोस्न सिफारिस ! सहकारीको रकम ठगीबारे छानविन गर्न गठित संसदीय समितिले सहकारी नियमनका नाममा स्थानीय तहलाई दिएको अधिकार खोस्न प्रस्ताव गरेको पाइएको छ
Weather Update