९७ प्रतिशत गाउँपालिकाले ल्याए बजेट, १५ स्थानमा लफडा 
९७ प्रतिशत गाउँपालिकाले ल्याए बजेट, १५ स्थानमा लफडा  गाउँपालिका राष्ट्रिय महासंघका कार्यकारी निर्देशक राजेन्द्र प्रसाद प्याकुरेलका अनुसार गत वर्षको तुलनामा यसपटक धेरै स्थानीय तहले  समयमै बजेट ल्याएका हुन्
सोरु गाउँपालिकाको बजेट ५७ करोड, एकल पुरुषलाई भत्तादेखि स्वयंसेविकालाई मोवाइलसम्म  
सोरु गाउँपालिकाको बजेट ५७ करोड, एकल पुरुषलाई भत्तादेखि स्वयंसेविकालाई मोवाइलसम्म   सोरु गाउँपालिकाको १६औं गाउँसभामा उपाध्यक्ष केशरबहादुर शाहीले ५७ करोड ९४ लाख ४७ हजार ५८२ रुपैया बरावरको बजेट प्रस्तुत गरेका हुन् ।
यस्तो आयो ताप्लेजुङका स्थानीय सरकारको बजेट 
यस्तो आयो ताप्लेजुङका स्थानीय सरकारको बजेट  ताप्लेजुङ जिल्लमा रहेका ९ वटा स्थानीय सरकारहरुले बजेट ल्याएका छन् । ५ वटाले यसअघि नै बजेट ल्याइसकेका छन् भने ३ वटा स्थानीय सरकारले आज बजेट पेश गरिरहेका छन्
जीतपुरसिमरा उपमहानगरको बजेटमा यसपटक पनि लफडा, रितका लागि व्यानरमै लेखियाे पहिलो बैठक
जीतपुरसिमरा उपमहानगरको बजेटमा यसपटक पनि लफडा, रितका लागि व्यानरमै लेखियाे पहिलो बैठक बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको बजेट अधिवेशन स्थगित भएको छ । गत वर्ष पनि विवादका बीच बजेट ल्याएको उपमहानगरमा यसपटक पनि बजेट निर्माण र प्रस्तुत गर्ने प्रकृयामा लफडा देखिएको हो । 
यस्तो छ बुटवल उपमहानगर, तिलोत्तमा नगर र मालिका गाउँको बजेट हिसाब
यस्तो छ बुटवल उपमहानगर, तिलोत्तमा नगर र मालिका गाउँको बजेट हिसाब यस्तो छ बुटवल उपमहानगर, तिलोत्तमा नगर र मालिका गाउँको बजेट हिसाब
कास्कीका स्थानीय तहको बजेट हालचालः कतै बोलेका कारण विवाद, कतै धमाधम बाचन
कास्कीका स्थानीय तहको बजेट हालचालः कतै बोलेका कारण विवाद, कतै धमाधम बाचन गण्डकी प्रदेशको राजधानीसमेत रहेको कास्कीका विभिन्न सथनीय तहले धमाधम नीति तथा कार्यक्रम र बजेट ल्याइरहेका छन्
वडामा कम्तीमा ३ करोड रुपैयाँ बजेट सुनिश्चित गर्दै पारित भयो भरतपुर महानगरको बजेट 
वडामा कम्तीमा ३ करोड रुपैयाँ बजेट सुनिश्चित गर्दै पारित भयो भरतपुर महानगरको बजेट  भरतपुर महानगरपालिकाको नगरसभाले ५ अर्ब १९ करोड ७१ लाख ६६ हजार रूपैयाँको बजेट पास गरेको छ । आइतबारदेखिसुरु भएको नगर सभाले सोमबार नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत रुपमा पास गरेको हो
गाउँका सरकार बजेट ल्याउँदै, केन्द्र सरकारको बजेट पारित हुँदै 
गाउँका सरकार बजेट ल्याउँदै, केन्द्र सरकारको बजेट पारित हुँदै  आज देशभरका स्थानयि सरकारले बजेट पेश गर्दैछन् । सम्बन्धित गाउँ तथा नगरसभामा उपाध्यक्ष र उपप्रमुले आज सभामा बजेट पेश गर्दैछन् । 
पनौतीका मेयरको मनोमानीविरुद्ध जनप्रतिनिधि एक ठाउँ, बजेट अनिश्चित 
पनौतीका मेयरको मनोमानीविरुद्ध जनप्रतिनिधि एक ठाउँ, बजेट अनिश्चित  जनप्रतिनिधिहरुबीचको विवादका कारण यो वर्ष पनि पनौती नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट निर्माण प्रकृया अन्योलमा परेको छ । 
भक्तपुर नगरपालिकाले ल्यायो साढे २ अर्बको बजेट, शिक्षामा २२ प्रतिशत
भक्तपुर नगरपालिकाले ल्यायो साढे २ अर्बको बजेट, शिक्षामा २२ प्रतिशत भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि २ अर्ब ४७ करोड ३१ लाख ११ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । 
जैमिनीको अभियानः सेरा जाऔँ केरा खाऔँ, बाली जोगाउन बाँदर बगैँचा
जैमिनीको अभियानः सेरा जाऔँ केरा खाऔँ, बाली जोगाउन बाँदर बगैँचा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख नरबहादुर पुनले तीन वर्षदेखि चर्चामा रहेको बाँदर नियन्त्रणका लागि बाँदर बगैँचाका लागिब जेट छुट्याएको बताएका छन् । 
रेसुङ्गा सरकारको नीतिः बाँदर देख्ने बित्तिकै धपाउने, पर्यटक लोभ्याउन चरा च्याप्पै समाउने 
रेसुङ्गा सरकारको नीतिः बाँदर देख्ने बित्तिकै धपाउने, पर्यटक लोभ्याउन चरा च्याप्पै समाउने  गुल्मीको  रेसुङ्गा नगरपालिकाले सार्वजनिक जग्गाको पहिचान, नक्सा अद्यावधिक, लगतकट्टी तथा संरक्षणका लागि नापी विभागको समन्वयमा रेसुङ्गा नगरपालिका क्षेत्रको पुनः नापीलगायतका कार्य आगामी वर्षको प्राथमिकता भएको बताएको छ । 
Weather Update