धार्चे गाउँपालिकाले किसानलाई दिँदैछ नगद अनुदान
बिहीबार, साउन २९, २०८२
एमसीसी अनुदानमा बन्ने प्रसारणलाइनका दुई खण्डको ठेक्का सम्झौता आज
बिहीबार, साउन २९, २०८२
अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को अनुदान सहयोगमा बन्ने दुई खण्डको ठेक्कामा आज सम्झौता हुने भएको छ ।
बजेट ल्याउन नसकेका पालिका पुगेर फर्कियो सहसचिवहरुको टोली, के भयो उपलब्धी ?
बुधबार, साउन २८, २०८२
निर्धारित समयमा बजेट पारित नगर्ने स्थानीय तहको बित्तिय समानीकरणको अनुदान कटौती गर्ने कानुनी व्यवस्था गर्नुपर्ने सुझाव समेत दिइएको सहसचिव दाहालले जानकारी दिए ।
आजदेखि त्रिभुवन विमानस्थलमा ‘भिजिटर पास’ वितरण नहुने
मंगलबार, साउन २७, २०८२
विमानस्थलमा भिजिटर पासका लागि भनसुन गरी लिने तथा पहुँच नभएका व्यक्तिले नपाउने गरेको गुनासो आएकाले भिजिटर पास बन्द गरिएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले जानकारी दिए।
भानु नगरपालिकाले बनाउँदैछ 'गुन्द्रुक ब्रान्ड'
सोमबार, साउन २६, २०८२
गुन्द्रुक उत्पादन, प्रशोधन र बजारीकरणका लागि नवीनतम प्रविधि तथा व्यवस्थापन प्रणालीको प्रयोग गर्ने जनाइएको छ।
घरेलु मदिरालाई ‘ब्राण्डिङ’ र बजारीकरण गर्दै गण्डकी सरकार, गाजाखेती खुल्ला गर्ने
बिहीबार, साउन २२, २०८२
कोदो , फापर, उवा, जौ, गहुँ, मकै, स्याउ , सुन्तला, खुर्पानी, मौवा, अम्वा, लिची, ऐसेलु, चुत्रो, डिम्बर जस्ता अन्न र फलफूलबाट मदिरा बनाउन सक्ने व्यवस्था विधेयकमा छ ।
समयमै बजेट ल्याउन नसक्ने स्थानीय तहलाई सहजीकरण गर्न मन्त्रालयको ३ टोली फिल्डमा जाने
मंगलबार, साउन २०, २०८२
कानुन अनुसार असार १० गतेभित्रमा स्थानीय सरकारहरुले आगामी आर्थिक वर्षको बजेट ल्याइसक्नु पर्छ । तर, मन्त्रालयको वेबसाइटमा अझै पनि १०८ स्थानीय सरकारले बजेट ल्याएको देखिदैन ।
युवालाई रोजगारीसँग जोड्न पोखरामा ‘आरयु फेष्ट’
बिहीबार, साउन १५, २०८२
साउन १६ र १७ गते पोखराको इभेन्ट सेन्टरमा फोहोरलाई खजाना (मोहोर) बनाउने मूलमन्त्रसहित यो महोत्सव आयोजना गरिने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले आज पत्रकार सम्मेलन गरी जानकारी दिए ।
कानुन निर्माण गर्न अर्थ मन्त्रालयले गठन गर्यो कार्यदल, बजेट अनुशासन सुदृढ गर्ने उदेश्य
बुधबार, साउन १४, २०८२
कार्यदलमा अर्थ मन्त्रालय वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख महेश बराल संयोजक रहेका छन् ।
उद्योगी व्यवसायीलाई सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण
सोमबार, साउन १२, २०८२
बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देही र सामाजिक सुरक्षा कोष शाखा कार्यालय बुटवलको आयोजनामा आज सङ्घमा आबद्ध उद्योगी व्यवसायीलाई अभिमुखीकरण गरिएको हो ।
संघीय सरकारसँग स्थानीय उत्पादन प्रयोगको माग राखेर अनसन बसेको एउटा नगरपालिका
आइतबार, साउन ११, २०८२
आफ्नो नगरपालिकामा बाँसको उत्पादन धेरै भएपनि त्यसको प्रयोगमा समस्या आएको भन्दै मेयर भट्टराईले संघीय सरकारसँग ७ बुँदे माग पनि राखेका छन् ।
सामाजिक सुरक्षा कोषको घोषणाः ४ वर्षपछि श्रमिक र उसको परिवारको स्वास्थ्य जिम्मा लिन्छौं
बुधबार, साउन ७, २०८२
‘अबको करिव चार वर्ष कोषमा आवद्ध हुने श्रमिक र श्रमिकको परिवारको स्वास्थ्य जिम्मा कोष मार्फत राज्य हुने गरी काम भइरहेको छ । देशभरका अस्पतालहरुसँग समझदारी गरी लाइभ गर्ने कार्य तीब्र गतिमा भइरहेको छ,’ कार्यकारी निर्देशक अधिकारीले भने ।
गत आर्थिक वर्षमा श्रम मन्त्रीले के–के गरे ? यसो भन्छ मन्त्रालय
शनिबार, साउन ३, २०८२
स्थानीय तहबाटै सबै श्रम तथा रोजगार सेवा उपलव्ध हुने गरी कार्य अघि बढाएका मन्त्री भण्डारीको यो कमदले नागरिकलाई सेवा प्रवाहका लागि अर्को स्थानमा जानु पर्ने वाध्यता हट्ने विश्वास लिएका छन्।


