मेटा, लिंक्डइनसहित २० कम्पनीले गत वर्ष तिरेका थिए ५० करोड कर
शुक्रबार, भदौ २०, २०८२
नेपाली भाषामै इम्बोस्ड नम्बर प्लेट राख्ने व्यवस्था गर्न माग
बुधबार, भदौ १८, २०८२
भाषा आयोगले सवारी साधनमा जडान हुने विद्युतीय संकेत (इम्बोस्ड नम्बर प्लेट) नेपाली भाषामा नै हुनुपर्नेमा जोड दिएको छ ।
कहाँ पुग्यो दैलेखको पेट्रोलियम अन्वेषण ?
मंगलबार, भदौ १७, २०८२
: पेट्रोलियम अन्वेषणका क्रममा चिनिया र नेपाली प्राविधिकको निकै चहलपहल रहेको दैलेखको भैरवी गाउँपालिका-१ को जलजले क्षेत्र आजकल सुनसान छ। पेट्रोलियम ड्रिलिङ गरिएको क्षेत्रलाई सशस्त्र प्रहरी बल नेपालले सुरक्षा दिइरहेका छन्।
पोखरा-जोमसोम हवाई सेवा सञ्चालन
सोमबार, भदौ १६, २०८२
निजी वायुसेवा कम्पनी यति एयरलाइन्सको भगिनी संस्था तारा एयरलाइन्सले गत २ असारदेखि र समिट एयरलाइन्सले २० असारदेखि पोखरा–जोमसोम हवाई उडान बन्द गरेका थिए ।
राष्ट्रियसभामा सांसदहरुले अर्थमन्त्रीलाई सोधेका ८ प्रश्न र त्यसको जवाफ
शुक्रबार, भदौ १३, २०८२
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न सरकारले कुनै कसर बाँकी नराखी काम गर्ने बताएका छन् ।
परम्परागत आरन पेशामा रमाएका हल्दीबारीका रामकुमार
शुक्रबार, भदौ १३, २०८२
जीवनमा धेरै उतारचढाव देख्नुभएका उनी हाल श्रीमतीसँगै गोलधापमा बस्छन्। दुई छोरी विवाह गरेर आ-आफ्नो घरमा छन्। एक छोरा भारतीय सेनामा, अर्को दुबईमा वैदेशिक रोजगारीमा छन्। सन्तान बिर्तामोडमा बस्छन् तर रामकुमारलाई भने गोलधापकै पसल प्रिय छ।
सामान्य प्रशासन मन्त्रालयका प्रवक्तालाई प्रश्नः संघ सरकारले स्थानीय सरकारको आर्थिक अधिकार रद्द गर्न पाउँछ ?
बिहीबार, भदौ १२, २०८२
तर, नेपालको संविधान र कुनै पनि कानुनमा संघ सरकारले स्थानीय सरकारको आर्थिक अधिकार रद्द गरिदिन सक्ने व्यवस्था छैन । यद्यपि, संघ सरकारले पठाउने प्रमुख प्रशासकीय अधिकृतलाई मात्रै खर्च गर्ने अधिकार हुने कानुनी व्यवस्था छ ।
अब पोखराबाट सिधै अष्ट्रेलिया उडान
बिहीबार, भदौ १२, २०८२
हाल भूटानको सरकारी वायुसेवा कम्पनी ड्रुक एयर र भूटान एयरलाइन्सले काठमाडौँमा नियमित उडान गरिरहेका छन् । भूटान एयरलाइन्सले ‘फिफ्थ फ्रिडम फ्लाइट’ प्रयोग गरेर पारो–काठमाडौँ–दिल्ली र दिल्ली–काठमाडौँ–पारो भएर हप्ताको चार दिन उडान गरिरहेको छ।
स्थानीय तहका उत्कृष्ट कार्य : जहाँ सामान खरिदबिक्री गर्दा नोट चल्दैन
मंगलबार, भदौ १०, २०८२
अहिलेको आधुनिकतासँगै यो प्रायः लोप भइसकेको छ। घरबाटै बाहिर ननिस्किई अनलाइनमा समेत वस्तु खरिदबिक्री गर्ने चलन आइसकेको छ। शहरी क्षेत्रमा अधिकांश कारोबार नोटबिनै अर्थात् डिजिटल प्रविधिबाट हुन थालेको छ तर धनकुटाको ग्रामीण क्षेत्रमा लाग्ने हाटले भने अहिले पनि मौलिक परम्परा जोगाइरहेको छ ।
३४७ स्थानीय तहमा डेढ महिनादेखि जग्गा खरिद–बिक्री ठप्प
मंगलबार, भदौ १०, २०८२
कित्ताकाट रोकिएका ३४७ स्थानीय तहमध्ये ८५ ले काम सुरु नै गरेका छैनन् । ५४ स्थानीय तहले कृषि क्षेत्रमा मात्र वर्गीकरण गरेको विवरण विभागमा पठाएका छन् ।
सोभरेन क्रेडिट रेटिङको गृहकार्य सुरु
सोमबार, भदौ ९, २०८२
अन्तर्राष्ट्रिय एजेन्सी फिचले नेपालको रेटिङ गर्ने गर्छ । सोभरेन क्रेडिट रेटिङको लागि अवस्था बुझ्न फिचको टोली नेपाल आउने कार्यक्रम छ ।
नागरिकको शोकमा महांकाल गाउँपालिकाः मृतकको परिवारलाई भेटेर दिन्छ ७ हजार
बुधबार, भदौ ४, २०८२
सो गाउँपालिकाले नागरिकलाई सामाजिक समवेदनासहित आर्थिक सहयोग गर्न ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सो बजेटबाट प्रत्येक परिवारलाई ७ हजार रुपैयाँका दरले आर्थिक सहयोग प्रदान गर्न थालिएको छ ।
स्थानीय सरकार संचालन ऐनको दफा ६१को बाइप्रडक्टः पालिकाको दादागिरी, उद्योगीलाई हैरानी
मंगलबार, भदौ ३, २०८२
उद्योगी व्यवसायीहरु कवाडी कर संकलनको नाममा स्थानीय तहहरुले सडकमा गुण्डा उतारेको बताउँछन् ।


