म्याग्दे गाउँपालिकामा व्यवसाय बन्द गर्ने बढे
म्याग्दे गाउँपालिकामा व्यवसाय बन्द गर्ने बढे पर्यटन तथा उद्योग कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/८१ को तुलनामा २०८१/८२ मा उद्योग व्यवसाय दर्ता २६ दशमलव ५४ प्रतिशतले घटेको र खारेज हुने दर एक सय सात प्रतिशतले बढेको छ। 
गत आर्थिक वर्षमा सरकारी खर्च १५ खर्ब आठ अर्ब
गत आर्थिक वर्षमा सरकारी खर्च १५ खर्ब आठ अर्ब आव २०८१र८२ मा कर राजस्व वार्षिक लक्ष्यको ८१.७५ प्रतिशत र गैरकर राजस्व ९५.४५ प्रतिशत सङ्कलन भई कुल राजस्व सङ्कलन वार्षिक लक्ष्यको ८३.०६ प्रतिशत पुगेको छ।
धार्चे गाउँपालिकाले किसानलाई दिँदैछ नगद अनुदान
धार्चे गाउँपालिकाले किसानलाई दिँदैछ नगद अनुदान उत्पादकत्व बढाउन धार्चे गाउँपालिकाले किसानलाई नगद अनुदानको व्यवस्था गरेको छ । साथै पालिकाले उत्पादनका आधारमा गत आर्थिक वर्षमा  रु चार लाख ६७ हजार ५०० अनुदान वितरण गरेको जनाएको छ । 
एमसीसी अनुदानमा बन्ने प्रसारणलाइनका दुई खण्डको ठेक्का सम्झौता आज
एमसीसी अनुदानमा बन्ने प्रसारणलाइनका दुई खण्डको ठेक्का सम्झौता आज अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को अनुदान सहयोगमा बन्ने दुई खण्डको ठेक्कामा आज सम्झौता हुने भएको छ ।
बजेट ल्याउन नसकेका पालिका पुगेर फर्कियो सहसचिवहरुको टोली, के भयो उपलब्धी ?
बजेट ल्याउन नसकेका पालिका पुगेर फर्कियो सहसचिवहरुको टोली, के भयो उपलब्धी ? निर्धारित समयमा बजेट पारित नगर्ने स्थानीय तहको बित्तिय समानीकरणको अनुदान कटौती गर्ने कानुनी व्यवस्था गर्नुपर्ने सुझाव समेत दिइएको सहसचिव दाहालले जानकारी दिए ।
आजदेखि त्रिभुवन विमानस्थलमा ‘भिजिटर पास’ वितरण नहुने
आजदेखि त्रिभुवन विमानस्थलमा ‘भिजिटर पास’ वितरण नहुने विमानस्थलमा भिजिटर पासका लागि भनसुन गरी लिने तथा पहुँच नभएका व्यक्तिले नपाउने गरेको गुनासो आएकाले भिजिटर पास बन्द गरिएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले जानकारी दिए।
भानु नगरपालिकाले बनाउँदैछ 'गुन्द्रुक ब्रान्ड'
भानु नगरपालिकाले बनाउँदैछ 'गुन्द्रुक ब्रान्ड' गुन्द्रुक उत्पादन, प्रशोधन र बजारीकरणका लागि नवीनतम प्रविधि तथा व्यवस्थापन प्रणालीको प्रयोग गर्ने जनाइएको छ।
घरेलु मदिरालाई ‘ब्राण्डिङ’ र बजारीकरण गर्दै गण्डकी सरकार, गाजाखेती खुल्ला गर्ने
घरेलु मदिरालाई ‘ब्राण्डिङ’ र बजारीकरण गर्दै गण्डकी सरकार, गाजाखेती खुल्ला गर्ने कोदो , फापर, उवा, जौ, गहुँ, मकै, स्याउ , सुन्तला, खुर्पानी, मौवा, अम्वा, लिची, ऐसेलु, चुत्रो, डिम्बर जस्ता अन्न  र फलफूलबाट मदिरा बनाउन सक्ने व्यवस्था विधेयकमा छ ।
समयमै बजेट ल्याउन नसक्ने स्थानीय तहलाई सहजीकरण गर्न मन्त्रालयको ३ टोली फिल्डमा जाने
समयमै बजेट ल्याउन नसक्ने स्थानीय तहलाई सहजीकरण गर्न मन्त्रालयको ३ टोली फिल्डमा जाने कानुन अनुसार असार १० गतेभित्रमा स्थानीय सरकारहरुले आगामी आर्थिक वर्षको बजेट ल्याइसक्नु पर्छ । तर, मन्त्रालयको वेबसाइटमा अझै पनि १०८ स्थानीय सरकारले बजेट ल्याएको देखिदैन ।
युवालाई रोजगारीसँग जोड्न पोखरामा ‘आरयु फेष्ट’
युवालाई रोजगारीसँग जोड्न पोखरामा ‘आरयु फेष्ट’  साउन १६ र १७ गते पोखराको इभेन्ट सेन्टरमा फोहोरलाई खजाना (मोहोर) बनाउने मूलमन्त्रसहित यो महोत्सव आयोजना गरिने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले आज पत्रकार सम्मेलन गरी जानकारी दिए ।
कानुन निर्माण गर्न अर्थ मन्त्रालयले गठन गर्यो कार्यदल, बजेट अनुशासन सुदृढ गर्ने उदेश्य
कानुन निर्माण गर्न अर्थ मन्त्रालयले गठन गर्यो कार्यदल, बजेट अनुशासन सुदृढ गर्ने उदेश्य कार्यदलमा  अर्थ मन्त्रालय वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख महेश बराल संयोजक रहेका छन् । 
उद्योगी व्यवसायीलाई सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण
उद्योगी व्यवसायीलाई सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देही र सामाजिक सुरक्षा कोष शाखा कार्यालय बुटवलको आयोजनामा आज सङ्घमा आबद्ध उद्योगी व्यवसायीलाई अभिमुखीकरण गरिएको हो । 
Weather Update