नेपाल माइक्रो इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने, क–कसले दिन मिल्छ आवेदन ?
नेपाल माइक्रो इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने, क–कसले दिन मिल्छ आवेदन ? नेपाल माइक्रो इन्स्योरेन्सले आउँदो माघ ८ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ ।
यस वर्ष आयल नियमको नाफा १० अर्ब
यस वर्ष आयल नियमको नाफा १० अर्ब नेपाल आयल निगमले यस वर्ष १० अर्ब नाफा गरेको दाबी गरेको छ ।
पेट्रोल खोज्दा दैलेखमा भेटियो ग्याँस, कहिले हुन्छ उत्पादन ?
पेट्रोल खोज्दा दैलेखमा भेटियो ग्याँस, कहिले हुन्छ उत्पादन ? पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणका क्रममा ४ हजार १३ मिटर गहिराइमा ग्याँसको भण्डार भेटिएको हो ।
बढ्यो सुनचाँदीको भाउ, कति पुग्यो ?
बढ्यो सुनचाँदीको भाउ, कति पुग्यो ? अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव नेपाली बजारमा पनि परेको छ । 
माघ १६ र १७ गते कांग्रेसले स्टार्टअप र साना मझौला व्यवसाय सम्मेलन गर्ने
माघ १६ र १७ गते कांग्रेसले स्टार्टअप र साना मझौला व्यवसाय सम्मेलन गर्ने सम्मेलनमा नेपाली उद्यमशीलताको भविष्य र आर्थिक रुपान्त्रणका सम्भावनाका बारेमा समूहगत छलफल समेत आयोजना गरिएको थपलियाले बताइन् ।  
एफएनसीसीआई र नास्टबीच वैज्ञानिक सहकार्यका लागि छलफल
एफएनसीसीआई र नास्टबीच वैज्ञानिक सहकार्यका लागि छलफल महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नास्टले महासंघसंग गर्न खोजेको सहकार्य स्वागतयोग्य भएको बताउँदै यस सम्बन्धमा थप अध्ययन गरेर सहकार्य गर्न सकिने धारणा राखे ।
अन्तर्राष्‍ट्रिय मुद्रा कोषको टोलीसँग अर्थमन्त्रीले भने- नेपाल अर्थतन्त्र सुदृढ गर्न नीति र संरचना सुधारमा केन्द्रित छ
अन्तर्राष्‍ट्रिय मुद्रा कोषको टोलीसँग अर्थमन्त्रीले भने- नेपाल अर्थतन्त्र सुदृढ गर्न नीति र संरचना सुधारमा केन्द्रित छ उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको अर्थतन्त्रलाई सुदृढ गर्न सरकार नीतिगत र संरचनागत सुधारमा केन्द्रित रहेको बताएका छन्। 
तीन महिनाको आर्थिक बृद्धिदर ३.४ प्रतिशत, प्राप्त होला त वार्षिक ६ प्रतिशतको लक्ष्य ?
तीन महिनाको आर्थिक बृद्धिदर ३.४ प्रतिशत, प्राप्त होला त वार्षिक ६ प्रतिशतको लक्ष्य ? विद्युत र सूचना तथा सञ्चार क्षेत्रमा भने उल्लेख्य वृद्धि हुने अनुमान कार्यालयको छ ।
सूर्यबिनायक नगरपालिकाको ६ महिनाको बजेट खर्च जम्मा १६ प्रतिशत
सूर्यबिनायक नगरपालिकाको ६ महिनाको बजेट खर्च जम्मा १६ प्रतिशत सूर्यविनायक नगरपालिकाको १७औँ नगर अधिवेशनले विभिन्न समितिले प्रस्तुत गरेको विभिन्न संशोधित विधेयक पारित गरेको छ ।
सामाजिक विकासको बजेट काटेर सुशासनको बढायो महानगरले, अरु के भयो नगरसभामा ? 
सामाजिक विकासको बजेट काटेर सुशासनको बढायो महानगरले, अरु के भयो नगरसभामा ?  काठमाडौँ महानगरपालिकाको १६ औँ नगर सभाले आर्थिक वर्ष २०८१/०८२ को कार्यक्रम तथा बजेट संशोधन प्रस्ताव पारित गरेको छ
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेका छन् । 
Weather Update