सामाजिक विकासको बजेट काटेर सुशासनको बढायो महानगरले, अरु के भयो नगरसभामा ?
सोमबार, पुस १५, २०८१
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
आइतबार, पुस १४, २०८१
राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेका छन् ।
पनौतीको १६औं नगरसभाः ४६ करोड विकास बजेट कटौती, सम्पत्ति करमा छुट
बिहीबार, पुस ११, २०८१
यसअघि नगरसभाले स्वीकृत गरेको विकास बजेट ५७ करोड ७३ लाख ७५ हजार रुपैयाँमा आज बसेको १६ औ नगरसभाले बजेट ४६ करोड रुपैयाँ कटौती गरेर ११ करोड रुपैयाँ कायम गरेको छ ।
घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदै छ किनबेच ?
बुधबार, पुस १०, २०८१
नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ ।
वैदेशिक सहायता ३० प्रतिशतले बढ्यो, प्रतिवद्धता २३७ प्रतिशतले वृद्धि
सोमबार, पुस ८, २०८१
चालू आर्थिक वर्षको हालसम्मको अवधिमा प्राप्त वैदेशिक सहायता पनि गत वर्षको समान अवधिको तुलनामा ३०.३ प्रतिशतले वृद्धि भएको छ ।
विपद् कोषमा बजेट रकमान्तर गर्दै काभ्रेका स्थानीय तह
शुक्रबार, पुस ५, २०८१
विपद् व्यवस्थापन कोषमा रकमान्तर गर्ने प्रयोजनका साथ काभ्रेका स्थानीय तहले धमाधम चालु आर्थिक वर्षको योजना तथा बजेट संशोधन थालेका छन् ।
निजी लगानी वृद्धिलाई प्रोत्साहन गर्न आवश्यकः अर्थमन्त्री पौडेल
बुधबार, पुस ३, २०८१
आन्तरिक राजस्व परिचालन, नवीन वित्तीय उपकरणको उपयोग एवम् परिचालन, सार्वजनिक ऋण व्यवस्थापन, साझेदारी निर्माण र दिगो विकास लक्ष्यका लागि वित्तीय स्रोतको व्यवस्थापन लगायतका विषयमा परामर्श बैठक निकै फलदायी भएको अर्थमन्त्री पौडेलको भनाइ छ ।
१३बुँदे घोषणापत्र जारी गर्दै उद्योग तथा वाणिज्य विवाद समाधानसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सकियो
मंगलबार, पुस २, २०८१
ललितपुरको गोदावरीमा भएकाे ‘नेपाल वैकल्पिक विवाद समाधान सप्ताह २०२४’ समापन भएको छ । सम्मेलनले १३ बुँदे घोषणा पत्र समेत जारी गरेको छ ।
अकाउन्टिङलाई एआईमार्फत रूपान्तरण गर्दै टिग, अब बिल टाइप गर्नै नपर्ने
आइतबार, मंसिर २३, २०८१
नेपालको लोकप्रिय अकाउन्टिङ सफ्टवेयर टिगले एआई फिचर सार्वजनिक गरेको छ ।
बीआरआई सम्झौता : ओलीको क्षेत्रमा रंगशाला, देउवाको क्षेत्रमा सिटी हल
बुधबार, मंसिर १९, २०८१
नेपाल र चीनबीच ‘फ्रेमवर्क फर बीआरआई’ कोअपरेसनमा सम्झौता भएको छ ।
नेपाल र चीनबीच बीआरआईमा सम्झौता हस्ताक्षर
बुधबार, मंसिर १९, २०८१
नेपाल र चीनबीच ‘फ्रेमवर्क फर बीआरआई’ कोअपरेसनमा सम्झौता भएको छ ।
वर्ल्डलिंक कम्युनिकेसन्सले २५ वर्षको लागि नवीकरण गर्यो लाइसेन्स
बुधबार, मंसिर १९, २०८१
निजी क्षेत्रको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सले २५ वर्षको लागि लाइसेन्स नवीरकण गरेको छ ।
वर्ल्डलिंकमा भित्रियो फिनल्याण्डबाट एक करोड युरो लगानी, ग्रामीण क्षेत्रमा इन्टरनेट पूर्वाधार बनाइने
बिहीबार, मंसिर १३, २०८१
निजी क्षेत्रको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडमा फेरि विदेशी लगानी भित्रिएको छ ।


