योजना आयोगले पेश गर्यो आगामी आर्थिक वर्षको नीतिगत तथा कार्यक्रमगत प्रतिवेदन
आइतबार, वैशाख ७, २०८२
बेलायती सहयोगका लागि छानिए थप १५ स्थानीय तह, यी पालिकामा खर्च हुँदैछ ९० मिलियन पाउण्ड
सोमबार, वैशाख १, २०८२
यो कार्यक्रम बेलायत सरकारको फरेन कमन्वेल्थ एण्ड डेभलप्मेन्ट अफिसबीचको साझेदारी कार्यक्रम हो । यसका लागि बेलायतले ९० मिलियन पाउण्ड बजेट संघीय शोधभर्ना विधिमार्फत पाएको छ
भोलिदेखि सामाजिक सुरक्षा कोषमा आवद्धहरुको युनिभर्सल हेल्थ कभरेज, के–के छन् थप सुविधाहरु ?
आइतबार, चैत ३१, २०८१
यस्तै, अबदेखि योगदानकर्ता तथा उसका परिवारले कोषबाट १० लाख रुपैयाँसम्मको स्वास्थ्य सुविधा पाउने भएका छन् । यो पनि नयाँ स्कीम हो ।
मध्यावधी खर्च संरचना निर्माणमा जुट्यो भुम्लु गाउँपालिका
सोमबार, चैत ११, २०८१
गाउँपालिकाको बजेट आवश्यक विषयमा मात्रै खर्च होस र सार्वजनिक सेवा प्रवाहमा पनि सम्झौता गर्नु नपरोस भनेर कार्यालय समयपछि तर अतिरिक्त खर्च नलाग्ने गरी बैठक राख्ने गरिएको हो ।
विरुवा गाउँपालिकाका श्रमिक र किसान पनि सामाजिक सुरक्षा कोषमा, कति लगानी गर्दैछ पालिका ?
आइतबार, चैत १०, २०८१
गाउँपालिकाले पनि बजेट लगानी गरेर आफ्नो पालिकाभित्रका अनौपचारिक क्षेत्रका श्रमिक र किसानलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्न लागिएको अध्यक्ष सूर्यवहादुर कुवरले जानकारी दिए ।
पैसा उठाउने दाउमा अवैध खानीलाई अनुमति, नदिएपछि माछापुच्छ्रे गाउँपालिकाले देखायो यो गति
मंगलबार, चैत ५, २०८१
कास्कीको माछापुच्छ्रे गाउँपालिकाले पालिकाभित्र सञ्चालनमा रहेका ४ वटा क्रसर उद्योगमा प्रतिवन्ध लगाएको छ
व्यापार संस्कृती विस्तार गर्न दिल्लीमा नेपाल महोत्सव
मंगलबार, चैत ५, २०८१
नेपाल महोत्सव व्यापार, पर्यटन, व्यवसाय, संस्कृति र आध्यात्मिकता मार्फत भारत–नेपाल सम्बन्ध प्रगाढ बनाउने लक्ष्य राखिएको एभरेस्ट चेम्बर अफ कमर्शका अध्यक्ष युवराज बरालले बताए।
स्थानीय र प्रदेशको काम संघले गर्नु संविधानको मर्म विपरितः अर्थमन्त्री पौडेल
बुधबार, फागुन २८, २०८१
आर्थिक वर्ष २०८२/०८३ वर्षको बजेट सम्बन्धी अर्थ मन्त्रालयले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग गरेको छलफलमा अर्थमन्त्री पौडेलले स्थानीय तह र प्रदेशले गर्ने काम अब संघले गर्न नहुने बताएका हुन् ।
संघीय सरकारले स्थानीय तहले उठाउने २३ प्रकारका करको अध्ययन गर्ने, यस्ता छन् शीर्षक
बिहीबार, फागुन २२, २०८१
अधिकार दिएको लामो समयपछि संघीय सरकारले विगत ३ आर्थिक वर्षमा स्थानीय तहले उठाएका करको मूल्यांकन र अध्ययन गर्ने भएको छ ।
कुलमान इफेक्टः ६ महिनामा विद्युत प्राधिकरणको नाफा ११ अर्ब ३६ करोड
शुक्रबार, फागुन १६, २०८१
प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार प्राधिकरणले यस अवधिमा विद्युत बिक्री, ब्याज तथा अन्यबाट कुल ७० अर्ब ४४ करोड रुपैयाँ आम्दानी गरेको छ ।
अमेरिकाले हात झिके पनि स्थानीय तहमा बेलायतको सहयोग, ५० पालिकाका लागि आशयपत्र आह्वान
बिहीबार, फागुन १५, २०८१
स्थानीय तहको पूर्वाधार, सुशासन र पर्यावरणका परियोजनाबाट अमेरिकी सहयोग संस्था युएसएआइडीले हात झिके पनि बेलायत सरकारले भने स्थानीय तहमा आफ्ना कार्यक्रम निरन्तर गर्ने भएको छ
उच्च पहाडी र हिमाली क्षेत्रका ६२ स्थानीय तहले पाए आर्थिक सशक्तिकरणका लागि बजेट, कसलाई कति ?
बिहीबार, फागुन १५, २०८१
संघीय सरकारले सूदुरपश्चिम र कर्णाली प्रदेशभित्रका उच्च पहाडी तथा हिमाली जिल्लाका ६२ वटा स्थानीय तहले स्वरोजगार तथा आर्थिक सशक्तिकरणका लागि बजेट पाएका छन्
ट्रम्प घोषणाका कारण ‘गर्भमै तुहिए’ स्थानीय तहका यी २ कार्यक्रम
बिहीबार, फागुन १५, २०८१
अमेरिकी विदेशी सहायता सम्वन्धी संस्था युएसएआइडीका परियोजनाको भविष्य अनिश्चित बनेसँगै स्थानीय तहमा संचालन हुन लागेका २ वटा कार्यक्रमहरु गर्भमै तुहिने खतरा बढेको छ


