चेक बाउन्समा कस्तो हुन्छ कारबाही ? सांसदबीच यस्तो सहमति
आइतबार, भदौ २३, २०८१
प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा बैकिंङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० उपर दफाबार छलफलपछि सांसदबीच सहमति जुटेको छ ।
गोलबजार नगरपालिकाको कर ‘धान्नै नसक्ने’, आन्दोलनको चेतावनी
आइतबार, भदौ १६, २०८१
नेकपा माओवादी केन्द्र गोलबजार नगर कमिटीले गोलबजार नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ
संघीय सरकारले स्थानीय तहसँग माग्यो सहकारीका बचतकर्ताको विवरण
बुधबार, भदौ १२, २०८१
भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले देशभरका स्थानीय तहसँग सहकारीका बचतकर्ताको विवरण उपलव्ध गराइदिन पत्राचार गरेको छ
राष्ट्र बैंकमा थुप्रियो यो वर्षको बजेट बराबर डलर, बढ्ला त यो वर्ष ?
आइतबार, भदौ २, २०८१
राष्ट्र बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको तथ्यांक अनुसार राष्ट्र बैंकमा १८ खर्ब ४८ अर्ब ५५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा रहेको छ । संघीय सरकारले चालु आर्थिक वर्षको लागि १८ खर्ब ६० अर्ब रुपैयाँ बराबरको बजेट ल्याएको छ ।
विदेश गएका नेपालीले गत वर्ष पठाए १४ खर्ब ४५ अर्ब रुपैयाँ
आइतबार, भदौ २, २०८१
विदेशमा रहेका नेपालीले पठाएको रकम बढी देखिएको अमेरिकी डलरको विनिमय दरमा आएको परिवर्तनले पनि हो ।
सुनको मूल्यले बनायो नयाँ रेकर्ड
मंगलबार, साउन २९, २०८१
नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । मंगलबार एकैदिन तोलामा २१ सय रुपैयाँले बढेर सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो ।
बजेट सार्वजनिक गर्न धनगढीमाई नगरपालिकाका वडाध्यक्षहरुको २४ घन्टे अल्टिमेटम
मंगलबार, साउन २९, २०८१
बजेट ल्याउन नसकेको सिराहाको धनगढीमाई नगरपालिकाका वडाध्यक्षहरु नगरसभा बोलाउन माग गर्दै आन्दोलनमा उत्रिएका छन्


