एकल महिला सुरक्षा कोषसहित स्थानीय तहलाई आयोगको यस्ता छन् १० बुँदे सुझाव 
एकल महिला सुरक्षा कोषसहित स्थानीय तहलाई आयोगको यस्ता छन् १० बुँदे सुझाव  राष्ट्रिय महिला आयोगले लैंगिक हिंसा न्यूनीकरण देखि एकल महिलाको सुरक्षाका लागि स्थानीय तहहरुलाई १० बुँदे सुझाव दिएको छ
काठमाडौंमा उर्लियो बाढी, पस्यो घर-घरमा (फोटोफिचर)
काठमाडौंमा उर्लियो बाढी, पस्यो घर-घरमा (फोटोफिचर) काठमाडौँ उपत्यकाका नदीमा जलसतह बढेपछि बस्तीभित्र पनि छिरेको छ । उपत्यकास्थित बागमती, विष्णुमती, मनोहरा, हनुमन्ते, गोदावरी, धोबी खोलालगायतमा बाढी आएको छ । 
खाँडादेवीका सबै सडक अवरुद्ध, खुलाउन जुटे जनप्रतिनिधि 
खाँडादेवीका सबै सडक अवरुद्ध, खुलाउन जुटे जनप्रतिनिधि  खाँडादेवी गाउँपालिकामा वर्षाको कारण आएको बाढी पहिरोले अधिकांश स्थानीय सडक बिगारेको छ
मिक्वाखोला गाउँपालिकामा चौँरी महोत्सव हुने 
मिक्वाखोला गाउँपालिकामा चौँरी महोत्सव हुने  शुक्रबारदेखि सोमबार गरी चार दिनसम्म तोक्पेगोला पर्यटन तथा चौँरी महोत्सव हुने प्रचारप्रसार संयोजक नुपु शेर्पाले जानकारी दिए
शिक्षक र कर्मचारीलाई दलको सदस्यता लिन रोक्दै स्थानीय सरकार, यस्तो छ कमलको काइदा 
शिक्षक र कर्मचारीलाई दलको सदस्यता लिन रोक्दै स्थानीय सरकार, यस्तो छ कमलको काइदा  झापाको कमल गाउँपालिकाले सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीलाई राजनीतिक दलको सदस्यता लिन रोक लगाएको छ
आज दिनभर अधिक वर्षाको सम्भावना, सतर्क रहन विभागको आग्रह 
आज दिनभर अधिक वर्षाको सम्भावना, सतर्क रहन विभागको आग्रह  जल तथा मौसम विज्ञान विभागका अनुसार आज रातिदेखि नै देशका विभिन्न भागमा पानी पर्ने क्रम रोकिएको छैन
Weather Update