गोलबजार नगरपालिकाको वडा नं. ६ ले अब आफ्नै भवनबाट सेवा दिने
गोलबजार नगरपालिकाको वडा नं. ६ ले अब आफ्नै भवनबाट सेवा दिने सिरहाको गोलबजार नगरपालिकाको ६ नम्बर वडा कार्यालयले अब आफ्नै भवन निर्माण गरी सेवा प्रवाह सुरु गरेको छ ।
पशुपतिनाथको स्वामित्वमा आयो पशुपति गौशाला धर्मशाला
पशुपतिनाथको स्वामित्वमा आयो पशुपति गौशाला धर्मशाला फैसलासँगै पशुपति गौशाला धर्मशालाको सबै स्वामित्व कोषमै फिर्ता भएको छ ।
रोशी खोलामा फसेका ८९ यात्रुको उद्धार, पाँच चालक नियन्त्रणमा
रोशी खोलामा फसेका ८९ यात्रुको उद्धार, पाँच चालक नियन्त्रणमा अविरल वर्षाका कारण रोशी खोलाको बहाव बढ्दा खोलाको बीच भागमा फसेका ८९ जना यात्रुहरूलाई सुरक्षाकर्मीले सकुशल उद्धार गरेका छन् ।
अर्को विवाह गर्ने एकल महिलाले पूर्वपतिको सम्पत्ति फिर्ता गर्नुनपर्ने
अर्को विवाह गर्ने एकल महिलाले पूर्वपतिको सम्पत्ति फिर्ता गर्नुनपर्ने सर्वोच्च अदालतको संवैधानिक इजलासले एकल महिला (विधवा) ले अर्को विवाह गरेमा पूर्वपतिबाट पाएको सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था बदर गरिदिएको छ ।
यूएईको ठूलो तेल भण्डारण केन्द्रमा आगलागी, इरानले क्षेप्यास्त्र प्रहार गरेको दाबी
यूएईको ठूलो तेल भण्डारण केन्द्रमा आगलागी, इरानले क्षेप्यास्त्र प्रहार गरेको दाबी यूएईको सबैभन्दा ठूलो तेल भण्डारण केन्द्र फुजैराहमा आगलागी भएको बीबीसीले उल्लेख गरेको छ ।
यी प्रदेश र स्थानमा हुनेछ आज वर्षा
यी प्रदेश र स्थानमा हुनेछ आज वर्षा पश्चिमी र स्थानीय वायु तथा पूर्वी भूभागनजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभावका कारण आज देशका केही स्थानमा वर्षाको सम्भावना छ ।
काठमाडौँ महानगरमा स्कुल पार्टनरसीप कार्यक्रम, सामुदायिक र निजी विद्यालयबीच सिकाइ र क्षमता आदान प्रदान
काठमाडौँ महानगरमा स्कुल पार्टनरसीप कार्यक्रम, सामुदायिक र निजी विद्यालयबीच सिकाइ र क्षमता आदान प्रदान काठमाडौँ महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डंगोलले यस शैक्षिक सत्रबाट सामुदायिक र संस्थागत विद्यालयका बिचमा सम्बन्ध विकास गरेर आपसी सिकाइ र क्षमता आदान प्रदान गर्ने कार्यक्रम सञ्चालन गर्न थालनी गर्ने बताएकी छन् ।
रसुवाको नौकुण्ड गाउँपालिकामा चारवटा पक्की पुल निर्माण, अब बाह्रैमास सहज यातायात
रसुवाको नौकुण्ड गाउँपालिकामा चारवटा पक्की पुल निर्माण, अब बाह्रैमास सहज यातायात पुल निर्माणपछि गाउँपालिकाका सबै वडाका नागरिकलाई हिउँद तथा वर्षा दुवै याममा सहज यातायात सुविधा पुगेको गाउँपालिका अध्यक्ष नुर्पु साङ्बो घलेले जानकारी दिए ।
निजामती सेवा विधेयकः कम्प्युटर अपरेटरलाई बढुवामा सधैको लागि लाग्यो प्रतिवन्ध
निजामती सेवा विधेयकः कम्प्युटर अपरेटरलाई बढुवामा सधैको लागि लाग्यो प्रतिवन्ध संघीय सरकारले ल्याएको निजामती सेवा विधेयकले कम्प्युटर अपरेटर पदमा कार्यरत देशभरका ५ सयभन्दा बढी कर्मचारी अबदेखि कहिल्यै बढुवा हुन नसक्ने व्यवस्था गरिदिएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा छापा
बागमती प्रदेशका मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा छापा विभागले काठमाडौंको नक्साल र सुन्धारामा रहेका कार्यालय तथा हेटौंडामा रहेको घर र कार्यालयमा छापा मारेको हो ।
सरकारले पुनर्विचार गरेन संवैधानिक परिषद् सम्बन्धी अध्यादेश, पुनः जारी गर्न सिफारिस
सरकारले पुनर्विचार गरेन संवैधानिक परिषद् सम्बन्धी अध्यादेश, पुनः जारी गर्न सिफारिस सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनः जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
Weather Update