Odapalika - The Fourth Estate - चौथो अंग
देशमा छैन उल्लेखनीय मौसम प्रणालीको प्रभाव
देशमा छैन उल्लेखनीय मौसम प्रणालीको प्रभाव कोसी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा आज (असोज २६) हल्का वर्षाको सम्भावना छ ।
विश्वकप छनोट : सुपर–६ को पहिलो खेलमा यूएईविरुद्ध उत्रँदै नेपाल
विश्वकप छनोट : सुपर–६ को पहिलो खेलमा यूएईविरुद्ध उत्रँदै नेपाल आईसीसी विश्वकप एयिसा–प्यासिफिक क्षेत्रीय फाइनलको सुपर–६ मा नेपालले आज युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध प्रतिस्पर्धा गर्दै छ ।
१० करोड बोनस झार्न अध्यक्ष र सिइओलाई १३ घण्टा थुन्यो नेप्से कर्मचारी संघले
१० करोड बोनस झार्न अध्यक्ष र सिइओलाई १३ घण्टा थुन्यो नेप्से कर्मचारी संघले अर्थको यस्तो पत्रबाट नेप्सेमा हलचल मच्चियो । कर्मचारी आन्दोलित भए । अनि नेप्से कर्मचारी संघको नेतृत्वमा श्रम कार्यालयमा उजुरी गरियो । श्रम कार्यालयले अर्थ मन्त्रालयको पक्षमा फैसला गर्यो ।
स्वास्थ्य बिमाबाट वञ्चित २६ सय विपन्न नागरिकलाई विदुर नगरपालिकाको सहयोग
स्वास्थ्य बिमाबाट वञ्चित २६ सय विपन्न नागरिकलाई विदुर नगरपालिकाको सहयोग स्वास्थ्य बिमाको पहुँचमा नरहेका करिब सात सय परिवारका दुई हजार ६०० भन्दा बढी नगरवासीको स्वास्थ्य बिमा नगरपालिकाको आर्थिक लगानीमा गरिएको हो ।
मोदी गाउँपालिकालाई जिस्क्याइरहेको एउटा योजना, नौ वर्षमा पनि बनेन चिस्यानगृह
मोदी गाउँपालिकालाई जिस्क्याइरहेको एउटा योजना, नौ वर्षमा पनि बनेन चिस्यानगृह मोदीको देउपुर सुन्तलाको पकेट क्षेत्र हो । यहाँ बर्सेनि ४ करोड रुपैयाँभन्दा बढीको सुन्तला उत्पादन हुन्छ ।
अध्यक्षलाई नै बन्धक बनाउने गरी नेप्से कर्मचारी आन्दोलित भएको विषय के हो ?
अध्यक्षलाई नै बन्धक बनाउने गरी नेप्से कर्मचारी आन्दोलित भएको विषय के हो ? दुई पटक आएको प्रहरी टोलीले अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत थुनिएको जानकारी पाउनै सकेन । तर, रातको १० बजेसम्म पनि उनीहरु बन्धक बनाइएका थिए ।
काठमाडौँ महानगरले भन्यो– सामुदायिक कुकुर र बिरालोको बन्ध्याकर गर्ने संघ संस्थाले आवेदन देऊ
काठमाडौँ महानगरले भन्यो– सामुदायिक कुकुर र बिरालोको बन्ध्याकर गर्ने संघ संस्थाले आवेदन देऊ महानगरले बर्सेनि सामुदायिक कुकुर र बिरालोको बन्ध्याकरण तथा खोप भ्याक्सिनेसन गर्दै आएको छ ।
ऊर्जामन्त्री घिसिङसामु बाढीप्रभावित जलविद्युतका यस्ता छन् ७ माग
ऊर्जामन्त्री घिसिङसामु बाढीप्रभावित जलविद्युतका यस्ता छन् ७ माग असोज १७ देखि १९ गतेसम्म आएको अति भारी वर्षाका कारण सञ्चालनमा रहेका २० वटा जलविद्युत आयोजना प्रभावित भएकोमा १३५ मेगावाटका १७ वटा जलविद्युत आयोजनाको उत्पादन पूर्णरुपमा बन्द भएको छ भने १५६ मेगावाटका ३ वटा आयोजना आंशिक प्रभावित भएका छन् ।
तनहुँका स्थानीय तहले गरे १५ किलोमिटर सडक कालोपत्रे, कुनले कति ?
तनहुँका स्थानीय तहले गरे १५ किलोमिटर सडक कालोपत्रे, कुनले कति ? गत आर्थिक वर्षमा जिल्लाका छ गाउँपालिकाले १५.६२ किलोमिटर सडक कालोपत्र गरेका हुन् । त्यस्तै ती पालिकाले ३८ दशमलव ५५ किलोमिटर सडकको नयाँ ट्रयाक खोलेका छन् । 
जेनजी आन्दोलनमा भएको क्षतिको २३ अर्ब २२ करोडको बीमा दाबी
जेनजी आन्दोलनमा भएको क्षतिको २३ अर्ब २२ करोडको बीमा दाबी प्राधिकरणका अनुसार निर्जीवन बीमा कम्पनीहरूमा परेका कूल दाबी रकममध्ये बुधबारसम्ममा अग्रिम भुक्तानी समेत गरी करिव १ अर्ब २९ करोड १९ लाख रुपैयाँ भुक्तानी भएको छ ।
सरकारले आइजिपी खापुङलाई हटाउन लागेको हो ?
सरकारले आइजिपी खापुङलाई हटाउन लागेको हो ? सरकार नै परिवर्तन हुने ठूला प्रकारका आन्दोलनपछि बनेका सरकारहरुले पुराना महानिरीक्षक हटाएर नयाँ नियुक्त गर्ने गरेका उदाहरण पनि छन् ।
दुई पूर्व मन्त्रीसहित सात जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी आरोपपत्र दायर
दुई पूर्व मन्त्रीसहित सात जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी आरोपपत्र दायर आयोगले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका तत्कालिन मन्त्री राजकुमार गुप्ता एवं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका पूर्वमन्त्री रन्जिता श्रेष्ठसमेत सात जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरेको हो । 
Weather Update