अर्थको श्वेतपत्रः सन् २०३० सम्म ६०.५ प्रतिशत‚ निजी क्षेत्रको विश्वास अभिवृद्धि गरिने (पूर्णपाठ)
अर्थको श्वेतपत्रः सन् २०३० सम्म ६०.५ प्रतिशत‚ निजी क्षेत्रको विश्वास अभिवृद्धि गरिने (पूर्णपाठ) यस्तै, मानव विकासका क्षेत्रमा क्रमिक सुधार भए तापनि प्राप्त उपलब्धि अझै सन्तोषजनक नरहेको पत्रमा उल्लेख गरिएको छ । नेपालको आर्थिक वृद्धि तुलनात्मक रूपमा न्यून र अस्थिर रहेको उल्लेख गरिएको छ । पछिल्लो एक दशकको अवधिमा वार्षिक औसत आर्थिक वृद्धि ४.२ प्रतिशत रहेको छ । यस अवधिमा नेपालको अर्थतन्त्र न्यूनतम २.४...
राज्यलाई हुनेभयो राहत‚ विदेशमा उपचार गराउँदा खर्च पाउने सुविधा सर्वोच्चद्वारा खारेज
राज्यलाई हुनेभयो राहत‚ विदेशमा उपचार गराउँदा खर्च पाउने सुविधा सर्वोच्चद्वारा खारेज अधिवक्ता राधिका चम्लागाईं र भद्रप्रसाद (स्वागत) नेपालले दायर गरेको रिटमा सुनुवाइ गर्दै कामु प्रन्या मल्ल तथा न्यायाधीशहरू कुमार रेग्मी, मनोजकुमार शर्मा, शारंगा सुवेदी र अब्दुल अजिज मुसलमानको संवैधानिक इजलासले सोमबार आंशिक रिट जारी गरेको हो ।
निजामती सेवा विधेयकमा सरकारलाई ४ प्रतिशत र कर्मचारीलाई ५ प्रतिशत लाभ हुने विकल्प किन रोजिएन ?
निजामती सेवा विधेयकमा सरकारलाई ४ प्रतिशत र कर्मचारीलाई ५ प्रतिशत लाभ हुने विकल्प किन रोजिएन ? संचयकोष, उपचार खर्च र निवृत्तिभरणको लागि सरकारले कर्मचारीको मासिक तलबको २४.३३ प्रतिशत र कर्मचारीले मासिक तलबको १६ प्रतिशत रकम योगदान गर्नु परेको छ ।
सशस्त्र प्रहरी महानिरीक्षकमा नारायणदत्त पौडेल नियुक्त
सशस्त्र प्रहरी महानिरीक्षकमा नारायणदत्त पौडेल नियुक्त प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सशस्त्र प्रहरी महानिरीक्षकमा पौडेललाई बढुवा गर्ने निर्णय गरेको हो ।
नगरपालिकाले सित्तैमा ५ हजार दिन्छु भन्दा पनि नगरबासी किन गइरहेका छैनन् पैसा लिन ?
नगरपालिकाले सित्तैमा ५ हजार दिन्छु भन्दा पनि नगरबासी किन गइरहेका छैनन् पैसा लिन ? यो कार्यक्रमका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा १० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । एउटा बच्चाको लागि ५ हजार रुपैयाँ दिने गरिएका कारण अहिलेसम्म खर्च भने जम्मा १५ हजार रुपैयाँ मात्रै भएको छ ।
बालेन सचिवालयका नविनको दबाबमा सिडिएससीबाट पन्दाकको विदाई, अब के हुन्छ गोल्यानविरुद्धको अनुसन्धान ?
बालेन सचिवालयका नविनको दबाबमा सिडिएससीबाट पन्दाकको विदाई, अब के हुन्छ गोल्यानविरुद्धको अनुसन्धान ? राज्यका निकायले अनुसन्धान गरिरहेको व्यवसायिक ग्रुपको प्रभावमा परेर नेप्से संचालक समिति र सिडिएससी संचालक समितिले पन्दाकलाई हटाएको देखिएको छ । यसले गोल्यान परिवार विरुद्धको अनुसन्धान प्रभावित हुन सक्ने आलकन पनि गरिएको छ ।
भत्काइएको सुकुम्बासी बस्तीमा  सुनिता डंगोल, तारबार गर्न प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन
भत्काइएको सुकुम्बासी बस्तीमा  सुनिता डंगोल, तारबार गर्न प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले २०७९ सालमा तयार पारेको प्रतिवेदन अनुसार उपत्यकाका नदी किनारमा ३ हजार ४९६ घरधुरी अव्यवस्थित बसोबासी छन् ।
म्याग्दीको धवलागिरि गाउँपालिकामा ६५ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण सुरु
म्याग्दीको धवलागिरि गाउँपालिकामा ६५ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण सुरु प्रतिमेगावाट २० करोड रुपैयाँका दरले १३ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनाबाट विसं २०८४ चैत महिनादेखि विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ ।
मुस्ताङको जोमसोममा लेक लागेर भारतीय पर्यटकको मृत्यु
मुस्ताङको जोमसोममा लेक लागेर भारतीय पर्यटकको मृत्यु मुस्ताङको जोमसोममा लेक लागेर एकजना भारतीय पर्यटकको मृत्यु भएको छ । भारतस्थित तमिलनाडु राज्यका ६३ वर्षीय भानु मठ्ठीको आइतबार जोमसोममा लेक लागेर मृत्यु भएको हो ।
मध्यविन्दु नगरपालिकामा भएको दुर्घटनामा एक जनाको मृत्यु
मध्यविन्दु नगरपालिकामा भएको दुर्घटनामा एक जनाको मृत्यु डण्डाबाट अरुणखोलातर्फ आउँदै गरेको लु१अ यो १६ नम्बरको टिपरले विपरीत दिशातर्फ जाँदै गरेको म प्र ०३-०४३ प ६६७४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कर्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले बताए।
अवरुद्ध भोजपुर-चखेवा सडक एकतर्फी सञ्चालनमा
अवरुद्ध भोजपुर-चखेवा सडक एकतर्फी सञ्चालनमा ‘बाढीले पुल बगाएपछि सडक पूर्ण रूपमा अवरुद्ध बनेको थियो । अहिले नयाँ ट्रयाक खोलेर साना सवारीसाधन सञ्चालनमा ल्याएका छौँ । ठूला सवारीसाधन सञ्चालनका लागि भने अझै केही समय लाग्ने छ‚’ उनले भने । यो सडकखण्ड स्थानीय जनजीवनसँग प्रत्यक्ष रूपमा जोडिएको महत्वपूर्ण मार्ग हो ।
टोखा नगरपालिकाको ‘बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
टोखा नगरपालिकाको ‘बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून उनका अनुसार अहिलेसम्म चार बालबालबालिकाको मात्र बैंक खाता खोली रु पाँच हजार जम्मा गरिएको छ । नगरपालिकामा वार्षिक एक हजार ७६६ बच्चा जन्मने प्रक्षेपण गरिएको शाखा प्रमुख कुलालले जानकारी दिए ।
Weather Update