मध्यपुरथिमि नगरपालिकको कार्यसम्पादनमा ५१ अंक, कहाँ भयो कमजोरी ?
मध्यपुरथिमि नगरपालिकको कार्यसम्पादनमा ५१ अंक, कहाँ भयो कमजोरी ? राष्ट्रिय प्राकृर्तिक स्रोत तथा वित्त आयोगले १७ वटा सुचकका आधारमा गरेको मूल्यांकमा सो नगरपालिकाले १०० अंकमा ५०.९२ अंक मात्रै पाएको हो । १७ वटा सुचकको पूर्णांक १०० छ ।
कांग्रेसको प्रतिज्ञापत्रमा स्वास्थ्य सेवाबारे ४१ बुँदा समेट्न शुभेच्छुकको आग्रह (बुँदासहित) 
कांग्रेसको प्रतिज्ञापत्रमा स्वास्थ्य सेवाबारे ४१ बुँदा समेट्न शुभेच्छुकको आग्रह (बुँदासहित)  स्थानीय, प्रदेश र संघीय तहबीच प्रभावकारी समन्वय, पारदर्शी व्यवस्थापन र दीर्घकालीन रणनीति बिना “सबैका लागि गुणस्तरीय स्वास्थ्य सेवा” को लक्ष्य हासिल गर्न कठिन हुँदै गएको वर्तमान सन्दर्भमा, लोकतान्त्रिक  राजनीतिक दलको स्पष्ट, व्यवहारिक र लोकमुखी स्वास्थ्य एजेन्डा अपरिहार्य भएकोसमेत उनले जिकिर गरेका छन् ।
प्रधानमन्त्री बन्न हिडेका बालेनले नेतृत्वको महानगर ६ प्रतिस्पर्धीमा छैटौं
प्रधानमन्त्री बन्न हिडेका बालेनले नेतृत्वको महानगर ६ प्रतिस्पर्धीमा छैटौं स्वतन्त्र उम्मेदवार बनी मेयर निर्वाचन भएका बालेनले नेतृत्व गरेको काठमाडौँ महानगर छैटौं स्थानमा छ । बालेन अहिले २१ फागुनपछि गठन हुने सरकारको प्रधानमन्त्री बन्ने देश दौडाहामा छन् ।
भुमे गाउँपालिका पुगेर प्रचण्डले भने– लुकुमलाई नमूना गाउँ बनाउछु 
भुमे गाउँपालिका पुगेर प्रचण्डले भने– लुकुमलाई नमूना गाउँ बनाउछु  नेपाली कम्युनिष्ट पार्टीका संयोजक  पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लुकुमलाई नमूना गाउँ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । 
झापा गाउँपालिकाको टाघनडुब्बा अस्पतालमा स्वास्थ्य बीमा, पालिकाले भन्यो– सहभागी हुनू, सेवा लिनू
झापा गाउँपालिकाको टाघनडुब्बा अस्पतालमा स्वास्थ्य बीमा, पालिकाले भन्यो– सहभागी हुनू, सेवा लिनू सो गाउँपालिकामा रहेको आधारभूत अस्पताल टाघनडुब्बामा माघ २७ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम संचालनमा ल्याइएको गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाले जानकारी दिइन् ।
चैत १ देखि स्याफ्रुबेसी–रसुवा सडक महिनाको १५ दिन बन्द हुने, यस्तो छ कारण
चैत १ देखि स्याफ्रुबेसी–रसुवा सडक महिनाको १५ दिन बन्द हुने, यस्तो छ कारण स्याफ्रुबेसी–रसुवा सडकखण्ड चैत १ गतेदेखि प्रत्येक महिना १५ दिन बन्द हुने भएको छ । 
४ वटा सामुदायिक विद्यालयमा साना डाक्टर कार्यक्रम सञ्चालन गर्दै काठमाडौँ महानगरपालिका 
४ वटा सामुदायिक विद्यालयमा साना डाक्टर कार्यक्रम सञ्चालन गर्दै काठमाडौँ महानगरपालिका  यो कार्यक्रमलाई सामुदायिक विद्यालयहरुमा सफल बनाएर संस्थागत विद्यालयहरुमा पनि विस्तार गर्नुपर्ने कार्यबाहक मेयर डंगोलको भनाइ छ ।
टी–२० विश्वकप : इटलीलाई हराउँदै विजयी सुरुवात गर्ने दाउ
टी–२० विश्वकप : इटलीलाई हराउँदै विजयी सुरुवात गर्ने दाउ जारी आईसीसी पुरुष टी-२० विश्वकपमा पहिलो खेलमा सानदार प्रदर्शन गरे पनि इंग्ल्यान्डसँग हार बेहोरेको नेपाल आज (बिहीबार) दोस्रो खेल इटालीसँग खेल्दै छ।
दीपेन्द्रले पाकिस्तानी सुपर लिग खेल्ने, इस्लामबादले गर्‍यो अनबुन्ध
दीपेन्द्रले पाकिस्तानी सुपर लिग खेल्ने, इस्लामबादले गर्‍यो अनबुन्ध नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान दीपेन्द्रसिंह ऐरीले पाकिस्तानको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता पाकिस्तान सुपर लिग (पीएसएल) खेल्ने भएका छन् ।
स्वीकृति नलिई क्यालेण्डर छापे १ लाख रुपैयाँसम्म जरिवाना हुने
स्वीकृति नलिई क्यालेण्डर छापे १ लाख रुपैयाँसम्म जरिवाना हुने कार्यकारी निर्देशक पन्थीले पात्रो र क्यालेण्डर प्रकाशन गर्ने सबै सस्था, कम्पनी, निकाय वा व्यक्तिले अनिवार्य रुपमा स्वीकृति लिनुपर्ने बताए । 
पर्साको स्थलगत रिपोर्टः कस्ले जित्छ फरक पाटो, घण्टी मोह बढेको हो 
पर्साको स्थलगत रिपोर्टः कस्ले जित्छ फरक पाटो, घण्टी मोह बढेको हो  ‘यहाँ उम्मेदवार को छ म चिन्दिनँ, बालेन शाहको नाममा भोट हाल्छु,’ उनले भने । 
बागमती नगरपालिकाका मेयर र उपमेयरसहित १३ जना विरुद्ध ५८ करोड ६२ लाख भ्रष्टाचारको मुद्दा
बागमती नगरपालिकाका मेयर र उपमेयरसहित १३ जना विरुद्ध ५८ करोड ६२ लाख भ्रष्टाचारको मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरत थापा तथा उपमेयर लिलाकुमारी मोक्तानसहित १३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। 
Weather Update