त्रिविको उपकुलपतिको जिम्मेवारी बज्राचार्यलाई
त्रिविको उपकुलपतिको जिम्मेवारी बज्राचार्यलाई जिम्मेवारी प्राप्त गरेसँगै बज्राचार्यले कीर्तिपुरस्थित उपकुलपतिको कार्यालयमा पदवहाली गरेको त्रिविले जनाएको छ । सार्वजनिक निकायका पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष अध्यादेश जारी हुने अघिल्लो दिन विश्वविद्यालयका उपकुलपति प्रा डा दीपक अर्यालले राजीनामा दिएका थिए ।
रावाबेँसी पालिकाको भवन सम्पन्नः सेवा प्रवाह सुरु
रावाबेँसी पालिकाको भवन सम्पन्नः सेवा प्रवाह सुरु सङ्घीय सरकारको ६० र गाउँपालिकाको ४० प्रतिशत लगानीमा गाउँपालिकाको सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत राजेश दाहालले जानकारी दिए । ‘यसअघि यहाँ ट्रस भवन निर्माण गरेर प्रशासनिक काम गरिरहेका थियौँ । त्यसलाई हटाएर सोही ठाउँमा सुविधा सम्पन्न पक्की भवन निर्माण गरेर सञ्चालनमा ल्याइएको छ,’ उनले भने, ‘सभाहलको...
राष्ट्रियसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित
राष्ट्रियसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले निर्णययार्थ रूपमा प्रस्ताव प्रस्तुत गर्दा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले मतदानमा भाग नलिने जनाएको थियो भने अन्य दलका सदस्यको ध्वनि मतबाट नीति तथा कार्यक्रम पारित भएको हो ।
सामाजिक सुरक्षा कोष र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थबीच सम्झौता
सामाजिक सुरक्षा कोष र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थबीच सम्झौता सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्ता तथा उनीहरूका परिवारलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सामाजिक सुरक्षा कोष र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थबीच स्वास्थ्य सेवा प्रवाह सम्बन्धी सम्झौता भएको छ ।
लुम्बिनीमा आयोजित नबिल निःशुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श
लुम्बिनीमा आयोजित नबिल निःशुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको नबिल निःशुल्क जलन उपचार शिविरमार्फत ८५ जनाले उपचार तथा परामर्श सेवा प्राप्त गरेका छन् ।
काठमाडौँ महानगरकी कार्यवाहक मेयर डंगोलसँग नेपालका लागि सिंगापुरका उपउच्चायुक्तको भेट
काठमाडौँ महानगरकी कार्यवाहक मेयर डंगोलसँग नेपालका लागि सिंगापुरका उपउच्चायुक्तको भेट काठमाडौँ महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डंगोल र नेपालका लागि सिंगापुरका उपउच्चायुक्त (डेपुटी एम्बास्डर) सुमाया बाकाभीबीच शिष्टाचार भेट भएको छ ।
शहीद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालयमा उपकुलपति छान्न ३ सदस्यीय समिति गठन
शहीद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालयमा उपकुलपति छान्न ३ सदस्यीय समिति गठन शहीद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रार छनोटका लागि ३ सदस्यीय सिफारिस समिति गठन गरिएको छ।
हिन्दूकुश हिमालय क्षेत्रमा जलवायुजन्य विपद् बढ्दै
हिन्दूकुश हिमालय क्षेत्रमा जलवायुजन्य विपद् बढ्दै जलवायु परिवर्तनका कारण हिन्दूकुश हिमालय क्षेत्रमा जलवायुजन्य विपद्का घट्ना बढ्दै गएका छन् ।
नेप्से परिसूचक १० अङ्कले घट्यो
नेप्से परिसूचक १० अङ्कले घट्यो धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक १० दशमलव शून्य सात अङ्कले ओरालो लागेर दुई हजार सात सय ३० दशमलव १७ मा सिमित भएको छ ।
एनसेलमा सिआइबीको छापा, यस्तो छ कारण
एनसेलमा सिआइबीको छापा, यस्तो छ कारण निजी क्षेत्रको सबैभन्दा ठूलो मोवाइल सेवा प्रदायक कम्पनी एनसेलको केन्द्रीय कार्यालयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) ले छापा मारेको छ ।
बन्दीपुर अस्पताललाई करिब ४० लाख मूल्यको उपकरण सहयोग
बन्दीपुर अस्पताललाई करिब ४० लाख मूल्यको उपकरण सहयोग तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित बन्दीपुर अस्पताललाई विभिन्न सङ्घसंस्था तथा व्यवसायीले करिब रु ४० लाख बराबरका आधुनिक स्वास्थ्य उपकरण सहयोग गरेका छन् ।
विद्युत् नियमन आयोगमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरिँदै
विद्युत् नियमन आयोगमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरिँदै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् नियमन आयोगका रिक्त पदाधिकारी नियुक्तिका लागि खुला प्रतिस्पर्धाबाट छनोट प्रक्रिया अघि बढाएको छ ।
Weather Update