दलित अधिकार ऐन बनाउने झापाका स्थानीय तहको प्रतिबद्धता
दलित अधिकार ऐन बनाउने झापाका स्थानीय तहको प्रतिबद्धता झापाका स्थानीय तहले आगामी आर्थिक वर्षभित्र स्थानीय दलित अधिकार ऐन निर्माण गरी कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाएका छन् । कोशी प्रदेश सरकारले पनि दलित सशक्तीकरणसम्बन्धी विधेयक पारित गर्ने प्रक्रिया अघि बढाइरहेका बेला झापाका स्थानीय तहले छुट्टै कानुनी व्यवस्था गर्ने प्रतिबद्धता जनाएका हुन् ।
पहिरोका कारण सोलुखुम्बुमा दुई वडा कार्यालय जोखिममा, ११ परिवार विस्थापित
पहिरोका कारण सोलुखुम्बुमा दुई वडा कार्यालय जोखिममा, ११ परिवार विस्थापित सोलुखुम्बुमा निरन्तरको वर्षासँगै खसेको पहिरोका कारण दुईवटा वडा कार्यालय भवन उच्च जोखिममा परेका छन् भने ११ घरपरिवार विस्थापित भएका छन् । जिल्लाको सोलुदूधकुण्ड नगरपालिका–३ तामाखानी र सोताङ गाउँपालिका–४ को वडा कार्यालय भवन पहिरोको उच्च जोखिममा परेका हुन् । पहिरोका कारण वडा कार्यालयका संरचनासँगै आसपासका बस्तीसमेत जोखिममा परेका छन् ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ७४ पैसा र बिक्रीदर १७६ रुपैयाँ ४३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ १३ पैसा र बिक्रीदर २०५ रुपैयाँ ९४ पैसा, स्वीस फ्र्याङ्क एकको...
प्रतिनिधिसभाको बैठक बस्दै, आज चार विधेयक प्रस्तुत हुने कार्यसूची
प्रतिनिधिसभाको बैठक बस्दै, आज चार विधेयक प्रस्तुत हुने कार्यसूची सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । आज अपराह्न १ सिंहदरबारमा बस्ने बैठकमा विभिन्न चारवटा विधेयक प्रस्तुत गर्ने  कार्यसूची रहेको छ । सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा परराष्ट्र मन्त्रालय र युवा, श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची छ ।
मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको पूर्वानुमान
मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको पूर्वानुमान जल तथा मौसम पूर्वानुमान महाशाखाले अहिले कोशी र लुम्बिनी प्रदेशका सबै भाग तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली एवं पहाडी भागमा साधारणतया बादल लागेको छ जनाएको छ ।
मन्त्री लम्सालद्वारा गुल्मी अस्पताल भवन निरीक्षण
मन्त्री लम्सालद्वारा गुल्मी अस्पताल भवन निरीक्षण पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले गुल्मीको सदरमुकाम तम्घासस्थित नवनिर्मित गुल्मी अस्पताल भवनको आज अनुगमन तथा निरीक्षण गरेका छन्  ।
दुधौली नगरपालिकाले सक्यो जग्गाको वर्गीकरण, खुल्यो कित्ताकाट
दुधौली नगरपालिकाले सक्यो जग्गाको वर्गीकरण, खुल्यो कित्ताकाट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले भूउपयोग ऐन र नियमावली अनुसार जग्गाको वर्गीकरणको काम सम्पन्न भएको जानकारी दिए । नगरपालिकाभित्रको जग्गा १० वर्गमा वर्गीकरण गरिएको छ ।
नाईमा अटो एक्स्पोमा डोङफेङ बस सार्वजनिक हुने, मूल्य कति पर्ला ?
नाईमा अटो एक्स्पोमा डोङफेङ बस सार्वजनिक हुने, मूल्य कति पर्ला ? हिमालयन अर्गनाइजेशन अन्तर्गत रहेको आयाम इन्टरकन्टिनेन्टलले चीनको बहुप्रतिष्ठित कम्पनी डोङफेङद्वारा उत्पादित बसहरू काठमाडौंको भृकुटीमण्डपमा यही भदौ २६ गते देखि आयोजना हुन लागेको नाईमा अटो एक्स्पोमा सार्वजनिक गर्ने भएको छ।
सुशासनका लागि राजनीतिक नेतृत्वमा जवाफदेहिता आवश्यक
सुशासनका लागि राजनीतिक नेतृत्वमा जवाफदेहिता आवश्यक राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले सुशासन कायम गर्न राजनीतिक नेतृत्वमा सुधार र अनुशासन आवश्यक रहेको बताएका छन ।
कपिलवस्तु नगरपालिकाका पूर्वमेयर सिंहको शव भेटियो
कपिलवस्तु नगरपालिकाका पूर्वमेयर सिंहको शव भेटियो तीन दिनदेखि बेपत्ता रहेका पूर्वमेयर सिंहको शव आइतबार मध्याह्न फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिकाका ६० सामुदायिक विद्यालयमा निमित्त प्रधानाध्याक
जीतपुरसिमरा उपमहानगरपालिकाका ६० सामुदायिक विद्यालयमा निमित्त प्रधानाध्याक सो उपमहानगरपालिकामा ६० वटा सामुदायिक विद्यालय रहेका र तीमध्ये अधिकांश सामुदायिक विद्यालयहरुमा निमित्त प्रधानाध्यापक रहेको नगरपालिकाले जानकारी दिएको छ ।
माङसेबुङ गाउँपालिकाका किसानलाई खुसी दिदै अदुवा, मूल्य प्रतिमन ७ हजार ५ सय रुपैयाँसम्म
माङसेबुङ गाउँपालिकाका किसानलाई खुसी दिदै अदुवा, मूल्य प्रतिमन ७ हजार ५ सय रुपैयाँसम्म जिल्लाको मुख्य व्यापारिक केन्द्र इलाम बजारका साथै  बिब्ल्याँटे, मङ्गलबारे, गजुरमुखी, चतुरे, माङसेबुङ, पशुपतिनगर, दानबारी, हर्कटेलगायत बजारमा यहाँको अदुवा खपत हुने गरेको छ ।
Weather Update