सुक्खा पहिराले घारखोला जलविद्युत् आयोजनाको विद्युतगृहमा क्षति : एक जना बेपत्ता, एक जना घाइते
मंगलबार, साउन २६, २०८३
सरकार र मृतक मेहताको परिवारबीच सात बुँदे सहमति
सोमबार, साउन २५, २०८३
सुनसरीको देवानगञ्ज गाउँपालिका(३, कप्तानगञ्मा यही साउन १० गते भएको घटनामा मृत्यु भएका रवीन्द्रकुमार मेहताको परिवार र सरकारबीच सात बुँदे सहमति भएको छ ।
नाइमा अटो शो २०२६ मा टोयोटाका गाडीमा ३ लाखदेखि २१ लाखसम्म छुट, दुई नयाँ मोडल सार्वजनिक हुने
सोमबार, साउन २५, २०८३
नेपालमा टोयोटा नेपालले आगामी नाइमा अटो शो २०२६ को अवसरमा ग्राहकहरूका लागि विशेष अफर सार्वजनिक गरेको छ ।
समस्याग्रस्त सहकारीको बचत फिर्ता तीव्र, ३ सहकारीका २२० बचतकर्ताले पाए रकम
सोमबार, साउन २५, २०८३
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तिन सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ ।
निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न एनआरएनए यूकेको माग
सोमबार, साउन २५, २०८३
गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’लाई राष्ट्रिय विभूति घोषणा गरी सर्वोच्च राष्ट्रिय सम्मान प्रदान गर्न नेपाल सरकारसँग माग गरेको छ ।
दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियान थालिने
सोमबार, साउन २५, २०८३
मन्त्रालयले आगामी दिनमा सम्बन्धित सरोकारवालासँग थप छलफल तथा परामर्श गर्दै प्राप्त सुझावलाई समेटेर ‘दाइजोमुक्त नेपाल’ अभियानलाई मधेशबाट सुरु गरी क्रमशः देशव्यापी रूपमा अघि बढाउने जनाएको छ।
प्रधानमन्त्री शाहसँग चिनियाँ र भारतीय राजदूतद्वारा शिष्टाचार भेट
सोमबार, साउन २५, २०८३
राजदूत माओमिङले प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाए । यसअघि आजै प्रधानमन्त्री शाहसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले पनि भेट गरेका थिए ।
हेटौडा कपडा उद्योग चलेकोमा धन्यवाद प्रधानमन्त्रीज्यू तर गोल्छा अर्गनाइजेसनका कम्पनीहरु बन्द नहोस
सोमबार, साउन २५, २०८३
ऋण लिने ऋणीले ऋण तिरेन भने धितो राखेको सम्पत्ती लिलामी गर्ने त हो नि । बैंकिङको यति सामान्य विषय पनि थाहा नपाउने पुलिसलाई बैंकिङ जस्तो संवेदनशील क्षेत्रमा लामोहात गर्न दिएपछि एक्लोपन महसुस हुन्छ प्रधानमन्त्रीज्यू । यो स्वभाविक हो ।
जनकपुरधाम वडा नं. ६ का अध्यक्ष साहको निधन, आज उपमहानगरमा बिदा
सोमबार, साउन २५, २०८३
जनकपुरधाम उपमहानगरपालिका वडा नं। ०६ का वडा अध्यक्ष दिनेश प्रसाद साहको असामयिक निधन भएको छ।
प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना
सोमबार, साउन २५, २०८३
कलकल बग्ने मर्स्याङ्दी नदी, हरियाली डाँडाकाँडा, हिमाली दृश्य, तातोपानीका कुण्ड, धार्मिक तथा ऐतिहासिकस्थल र मौलिक संस्कृति । प्रकृति, संस्कृति र इतिहासको यही विविधताले लमजुङको मर्स्याङ्दी गाउँपालिकालाई पर्यटकीय सम्भावनाले भरिएको क्षेत्रका रूपमा चिनाएको छ ।
आज साउनको अन्तिम सोमबार, पशुपतिनाथमा दर्शनार्थीको ओइरो
सोमबार, साउन २५, २०८३
आज साउनको अन्तिम सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ । यहाँ झमझम पानी परिरहेको छ तर शिवभक्तहरू लामबद्ध भएर मन्दिरभित्र प्रवेश गरिरहेका छन् ।
यात्राको तयारीमा हुनुहुन्छ ? हेर्नुहोस् आज यी सडक अवरूद्ध छन्
सोमबार, साउन २५, २०८३
अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो खसेको छ भने केही स्थानमा नदीनालाले कटान गर्दा प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन् । प्रहरी प्रधानकार्यालयले आज बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै काभ्रे, सिन्धुपाल्चोक, इलाम, रसुवा, रुकुम पश्चिम र लमजुङका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको जनाएको छ ।
दलित अधिकार ऐन बनाउने झापाका स्थानीय तहको प्रतिबद्धता
सोमबार, साउन २५, २०८३
झापाका स्थानीय तहले आगामी आर्थिक वर्षभित्र स्थानीय दलित अधिकार ऐन निर्माण गरी कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाएका छन् । कोशी प्रदेश सरकारले पनि दलित सशक्तीकरणसम्बन्धी विधेयक पारित गर्ने प्रक्रिया अघि बढाइरहेका बेला झापाका स्थानीय तहले छुट्टै कानुनी व्यवस्था गर्ने प्रतिबद्धता जनाएका हुन् ।


