सडकमा सेना, आजदेखि भोलि विहान ६ बजेसम्म देशभर कर्फ्यू
बुधबार, भदौ २५, २०८२
सामाजिक सद्भाव तथा राष्ट्रिय एकता कायम गर्न नेपाली सेनाको अनुरोध
मंगलबार, भदौ २४, २०८२
सेनाले आज एक अनुरोध जारी गर्दै यस विषयम परिस्थितिमा देशको ऐतिहासिक, साँस्कृतिक, पुरातात्विक र राष्ट्रिय सम्पतिको संरक्षण गर्नु हामी सबैको साझा दायित्व भएको जनाएको छ ।
ओली निवास बालकोट पुगे प्रदर्शनकारी, प्रहरीले गोली चलाउँदा २ जना घाइते
मंगलबार, भदौ २४, २०८२
प्रदर्शनकारीले प्रधानमन्त्री निवास घेर्न थालेपछि प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागेर २ जना घाइते भएका छन् । तर, यसको विस्तृत विवरण आउन बाँकी छ ।
अनेरास्ववियुका अध्यक्ष बडालले मागे प्रधानमन्त्री ओलीको राजीनामा
मंगलबार, भदौ २४, २०८२
जेनजी पुस्ताको आन्दोलनका क्रममा २० जनाभन्दा बढीको ज्यान गएपछि अध्यक्ष बडालले सामाजिक संजाल फेसबुकमार्फत प्रधानमन्त्री ओलीको राजीनामा मागेका हुन् ।
जेनजी आन्दोलनमा कम्तिमा १४ जनाको मृत्यू, देशभर झडप, ठाउँठाउँमा कर्फ्यू
सोमबार, भदौ २३, २०८२
यस्तै, काठमाडौँ बाहिर पोखरा, विराटनगर, झापा, चितवन लगायतका शहरी क्षेत्रमा पनि झडप भइरहेको छ । सरकारले काठमाडौँ, पोखरा लगायतका प्रमुख शहरमा कर्फ्र्यू जारी गरेको छ । यद्यपि, आन्दोलन भने रोकिएको छैन ।
बानेश्वर आसपास क्षेत्रमा कर्फ्यू जारी
सोमबार, भदौ २३, २०८२
सिडिओ छवि रिजालले कर्फ्यू जारी भइसकेको जानकारी दिएका छन् । जेनजीले गरेको प्रदर्शन रोक्न भन्दै प्रशासनले कर्फ्यू जारी गरेको हो ।
इच्छाकामना गाउँपालिकामा चेपाङ समुदायको सामूहिक ‘न्वागी’
सोमबार, भदौ २३, २०८२
चेपाङ समुदायले चेपाङ बाहुल्यता रहेको चितवन, मकवानपुर, धादिङ र गोरखामा पालैपालो गरी सामूहिक रूपमा न्वाङ्गी मनाउँदै आएका छन्। गत वर्ष गोरखाको गण्डकी गाउँपालिकामा न्वाङ्गी मनाएका थिए।
आज राति लाग्दैछ खग्रास चन्द्रग्रहण
आइतबार, भदौ २२, २०८२
नेपाल पञ्चांग निर्णायक विकास समितिका अध्यक्ष प्रा.श्रीकृष्ण अधिकारीका अनुसार राति १०ः११ बजे ग्रहण स्पर्श भएर १ः४१ बजे मोक्ष हुनेछ।
यी प्रदेशमा हुनेछ आज भारी वर्षा
आइतबार, भदौ २२, २०८२
पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोसी र कर्णाली प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
अमेरिकाले १९ नेपालीलाई त्रिभुवन विमानस्थल ल्याएर छाडिदियो
शुक्रबार, भदौ २०, २०८२
अमेरिकाले त्यहाँको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा देश निकाला जारी राखेको छ । त्यसमध्ये कैयौँ नेपाली पनि रहेका छन् । पछिल्लो समय ३७ जना नेपालीलाई डिपोर्टको तयारी गरिएको थियो । तर १९ जनालाई मात्रै ल्याइएको जनाइएको छ ।
नेपाल टेलिकमले बन्द गर्यो दर्तामा नआएका सामाजिक सञ्जाल
शुक्रबार, भदौ २०, २०८२
नेपाल टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनअनुसार दर्ता प्रक्रिया पूरा नगरेका सामाजिक सञ्जाल प्लेटफर्म बन्द गरेको छ ।
अब पोखराबाट भुटानको पारो सीधा उडान
बिहीबार, भदौ १९, २०८२
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अब भुटानको लागि सिधा उडान हुने भएको छ। भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो। युनिभर्सल टुर्स एण्ड ट्राभल (युटीटी)ले आगामी असोज १२ (२८ सेप्टेम्बर) देखि चार वटा चार्टर उडान गर्ने जनाएको छ।


