जेनजी प्रदर्शन : हिंसात्मक घटनाको छानबिन गर्न समिति बनाउने मन्त्रिपरिषद्को निर्णय
जेनजी प्रदर्शन : हिंसात्मक घटनाको छानबिन गर्न समिति बनाउने मन्त्रिपरिषद्को निर्णय जेनजी पुस्ताले सोमवार गरेको प्रदर्शन हिंसात्मक बनेपछि सरकारले छानबिन समिति बनाउने निर्णय गरेको छ।
ट्रमा सेन्टरमा आठजनाको मृत्यु, पाँचजनाको पहिचान खुल्यो
ट्रमा सेन्टरमा आठजनाको मृत्यु, पाँचजनाको पहिचान खुल्यो राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि पुगेकामध्ये आठजनाको मृत्यु भएको छ । मृतक पाँचजनाको पहिचान खुलेको छ । 
जेनजीको पदर्शनलाई लिएर काठमाडौंमा उच्च सुरक्षा सतर्कता, कति प्रहरी परिचालन हुँदै छन् ?
जेनजीको पदर्शनलाई लिएर काठमाडौंमा उच्च सुरक्षा सतर्कता, कति प्रहरी परिचालन हुँदै छन् ? जेनजी पुस्ताले गर्ने पदर्शनलाई लिएर काठमाडौंमा प्रहरीले उच्च सतर्कता अपनाएको छ । माइतीघर मण्डलमा जेनजी पुस्ताले आज दिउँसो प्रदर्शन गर्दै छ । 
जेनजी पुस्ताको प्रदर्शन आज
जेनजी पुस्ताको प्रदर्शन आज जेनजी पुस्ताले आज काठमाडौंलगायत देशका धेरै स्थानमा प्रदर्शन गर्ने भएको छ । सन् १९९७ देखि २०१२ भित्र जन्मेको ‘जेनजी’ पुस्ताले आज प्रदर्शन गर्न लागेको हो ।  काठमाडौंमा माइतीघरमा प्रदर्शन हुनेछ । 
आज निजामती सेवा दिवस, कर्मचारीलाई बिदा
आज निजामती सेवा दिवस, कर्मचारीलाई बिदा जामती कर्मचारीहरूले आज देशभर विभिन्न कार्यक्रम गरी निजामती सेवा दिवस मनाउँदै छन् ।
एमालेको विधान महाधिवेशन आजदेखि
एमालेको विधान महाधिवेशन आजदेखि नेपाल कम्युनिस्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशन आजदेखि सुरु हुँदै छ। 
सूचना अधिकारीलाई नै सूचना नदिने सरकारी निकाय 
सूचना अधिकारीलाई नै सूचना नदिने सरकारी निकाय  कानूनअनुसार सबै सरकारी कार्यालयले सूचना अधिकारीको व्यवस्था गरेका छन्। तर सूचना अधिकारीसँग नै सूचना नहुँदा सेवाग्राहीले समयमा नै सूचना प्राप्त गर्नबाट वञ्चित हुने गरेका छन्।
चीनबाट ओली फर्किएपछि सरकारले भन्यो- अब भारत भ्रमणको तयारी गर्छौँ, लिपुलेकको अडान राख्छौँ
चीनबाट ओली फर्किएपछि सरकारले भन्यो- अब भारत भ्रमणको तयारी गर्छौँ, लिपुलेकको अडान राख्छौँ सरकारले प्रधानमन्त्रीको चीन भ्रमण सफल भएको बताउँदै अब भारत भ्रमणको तयारीमा लाग्ने जनाएको छ।
चीनको भिक्ट्रि परेडमा सहभागी हुँदै प्रधानमन्त्री ओलीसहित २६ देशका नेता
चीनको भिक्ट्रि परेडमा सहभागी हुँदै प्रधानमन्त्री ओलीसहित २६ देशका नेता तर, अमेरिका, तत्कालीन सोभियत संघ, बेलायत र फ्रान्ससहितको एलाइड गठबन्धनले एक्सिसलाई पराजित गर्दै लगेको थियो। त्यसैमा सन् १९४५ सेप्टेम्बर ३ मा चीनको प्रतिरोध र अमेरिकी आक्रमणपछि जापान पछि हट्यो। त्यसैदिनको सम्झनामा चीनले हरेक सेप्टेम्बर ३ मा विशेष कार्यक्रम गर्दै आएको छ।
पुटिनले भने- नेपाल र रुसबीचको सम्बन्धमा कुनै समस्या छैन
पुटिनले भने- नेपाल र रुसबीचको सम्बन्धमा कुनै समस्या छैन पुटिनले नेपाल र रूसबीचको द्विपक्षीय सम्बन्ध तत्कालीन सोभियत सङ्घ हुँदा सन् १९५६ जुन ५ देखि जुलाई ९ तारिखसम्म स्थापित भएको स्मरण गरेका थिए । अहिलेसम्म दुई देशबीचको सम्बन्धमा कुनै समस्या नरहेको पुटिनको भनाइ थियो ।
निजामती विधेयकमा कर्मचारीलाई ‘कुलिङ अफ पिरियड’ राख्ने सहमति
निजामती विधेयकमा कर्मचारीलाई ‘कुलिङ अफ पिरियड’ राख्ने सहमति संघीय निजामती सेवा विधेयकमा लामो बहसपछि अन्ततः राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले ‘कुलिङ अफ पिरियड’ दुई वर्ष कायम गर्ने सहमति गरेको छ। 
Weather Update