राष्ट्रियसभा निर्वाचनका लागि जनकपुरधाममा कार्यालय स्थापना
राष्ट्रियसभा निर्वाचनका लागि जनकपुरधाममा कार्यालय स्थापना यही माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि आज सो कार्यालय स्थापना गरिएको निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत सुभाषबाबु पुरीले जानकारी दिए।
आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै
आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किएको सम्झनामा आज मेलमिलाप दिवस मनाइँदैछ ।
अधिकांस नयाँ अनुहार समेटिएको यस्तो छ कांग्रेसको समानुपातिक बन्दसूची (सूचीसहित)
अधिकांस नयाँ अनुहार समेटिएको यस्तो छ कांग्रेसको समानुपातिक बन्दसूची (सूचीसहित) आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि नेपाली काँग्रेस पार्टीले समानुपातिक तर्फको उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा दर्ता गराएको छ ।
संसदको चुनाव लड्न स्थानीय सरकारको स्रोत प्रयोग, छिटो राजीनामा गर बालेन र हर्क
संसदको चुनाव लड्न स्थानीय सरकारको स्रोत प्रयोग, छिटो राजीनामा गर बालेन र हर्क काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ प्रधानमन्त्री बन्ने दौडमा छन् ।
कांग्रेसबाहेक ६३ दलले बुझाए समानुपातिकको बन्दसूची
कांग्रेसबाहेक ६३ दलले बुझाए समानुपातिकको बन्दसूची निर्वाचन आयोगमा ६३ राजनीतिक दलले समानुपातिकतर्फको बन्दसूची बुझाएका छन् ।
समानुपातिक उम्मेदवारले ३३ लाखभन्दा बढी खर्च गर्न नपाउने 
समानुपातिक उम्मेदवारले ३३ लाखभन्दा बढी खर्च गर्न नपाउने  आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उम्मेदवारले गर्ने खर्चको सीमा तोकिएको छ ।
रास्वपाले बुझायो समानुपातिक उमेदवारको बन्दसूची
रास्वपाले बुझायो समानुपातिक उमेदवारको बन्दसूची राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फका उमेदवारको बन्दसूची बुझाएको छ । मंगलबार बिहान पौने ६ बजे रास्वपाले निर्वाचन आयोगमा बन्दसूची बुझाएको हो ।
रास्वपा र उज्यालो नेपाल पार्टीबीच ७ बुँदे सहमति, कुलमान बने दोस्रो वरियताका नेता
रास्वपा र उज्यालो नेपाल पार्टीबीच ७ बुँदे सहमति, कुलमान बने दोस्रो वरियताका नेता सहमति अनुसार उज्यालो र आत्मनिर्भर अर्थतन्त्रमा आधारित राजनीति, योग्यताप्रणाली (मेरिटोक्रेसी) को स्थापना, भ्रष्टाचारप्रति शून्य सहनशीलता र सुशासनलाई मूल आधार बनाइनेछ। गहिरा नीतिगत, संस्थागत र संरचनात्मक सुधारमार्फत आर्थिक–सामाजिक उन्नयन गर्दै आगामी १० वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमानदार कार्यान्वयनमा समर्पित रहने सहमति भएको छ।
रास्वपा र उज्यालो नेपाल पार्टीबीच ७ बुँदे सहमति, कुलमान बने दोस्रो वरियताका नेता
रास्वपा र उज्यालो नेपाल पार्टीबीच ७ बुँदे सहमति, कुलमान बने दोस्रो वरियताका नेता सहमति अनुसार उज्यालो र आत्मनिर्भर अर्थतन्त्रमा आधारित राजनीति, योग्यताप्रणाली (मेरिटोक्रेसी) को स्थापना, भ्रष्टाचारप्रति शून्य सहनशीलता र सुशासनलाई मूल आधार बनाइनेछ। गहिरा नीतिगत, संस्थागत र संरचनात्मक सुधारमार्फत आर्थिक–सामाजिक उन्नयन गर्दै आगामी १० वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमानदार कार्यान्वयनमा समर्पित रहने सहमति भएको छ।
नेकपा र नाउपाबीच एकता गर्न सहमतिपत्रमा हस्ताक्षर 
नेकपा र नाउपाबीच एकता गर्न सहमतिपत्रमा हस्ताक्षर  सहमतिअनुसार एकीकरणपछि नागरिक उन्मुक्ति पार्टीका सबै संरचना र जनवर्गीय सङ्गठन नेपाली कम्युनिष्ट पार्टीमा समायोजन हुनेछ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।
छानिबन आयोगमा बयान दिन जाँदै रमेश लेखक
छानिबन आयोगमा बयान दिन जाँदै रमेश लेखक पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखक गत भदौ २३ र २४ गतेको घटना सम्बन्धी सत्यतथ्य छानबिनका लागि गठित जाँचबुझ आयोगमा उपस्थित हुने भएका छन् । 
समानुपातिक निर्वाचनतर्फको बन्दसूची पेश गर्ने आज अन्तिम दिन
समानुपातिक निर्वाचनतर्फको बन्दसूची पेश गर्ने आज अन्तिम दिन प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची पेश गर्ने अन्तिम दिन, सोमबार। 
Weather Update