मोदीले ओलीलाई बोधगयामा भेट्ने
मोदीले ओलीलाई बोधगयामा भेट्ने भारतीय प्रधानमन्त्रीले विदेशी अतिथिसँग नयाँदिल्लीको हैदराबाद हाउसमा भेटवार्ता गर्ने परम्परा रहेकोमा यो पटक नेपालका प्रधानमन्त्रीका लागि गौतम बुद्धले ज्ञान प्राप्त गरेको स्थल चयन गरिएको हो।
एम्बुलेन्स र शवबाहनका लागि निजी गाडी दिने पोखरा २६ का वडाध्यक्ष थापाको घोषणा
एम्बुलेन्स र शवबाहनका लागि निजी गाडी दिने पोखरा २६ का वडाध्यक्ष थापाको घोषणा पोखरा महानगरपालिका वडा नम्बर २६ का वडाध्यक्ष नरेन्द्र थापाले वडावासीलाई आफ्नो निजी गाडी एम्बुलेन्स तथा शवबाहनको रुपमा प्रयोग गर्न दिने घोषणा गरेका छन्।
दमक नगरपालिकाको जग्गा घोटाला : माओवादी नेता गगन पुरी भ्रष्टाचारी ठहर, ३१ करोड ७३ लाख जरिवाना तोकियो
दमक नगरपालिकाको जग्गा घोटाला : माओवादी नेता गगन पुरी भ्रष्टाचारी ठहर, ३१ करोड ७३ लाख जरिवाना तोकियो उनलाई एउटा मुद्दामा ३१ करोड ५२ लाख ५५ हजार ९७८ र अर्को मुद्दामा २० लाख ८३ हजार ६७१ गरी ३१ करोड ७३ लाख ३९ हजार रूपैयाँ जरिवाना अदालतले तोकेको छ।
कर्मचारी खटनपटनमा गृहको कडाइ : शाखा अधिकृतसहित दुई कर्मचारीको गैलकट्टी
कर्मचारी खटनपटनमा गृहको कडाइ : शाखा अधिकृतसहित दुई कर्मचारीको गैलकट्टी केही समययता कर्मचारी खटनपटनमा कडाइ गरिरहेको गृह मन्त्रालयले नायब सुब्बा सुवास पौडेल र शाखा अधिकृत दिनेश सिवाकोटीको गैलकट्टी गरिएको जनाएको छ ।
बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिने
बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिने साउन २० गते एमाले–कांग्रेसको गठबन्धनबाट मुख्यमन्त्री बनेका बानियाँले एक महिना भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ। 
रवि लामिछानेको पेसी आज
रवि लामिछानेको पेसी आज लामिछानेले आफ्नो भागको बिगो बराबरको जमानत लिएर रिहा गर्न माग गर्दै जिल्ला अदालत रूपन्देहीमा यही साउन १९ गते निवेदन दिएका थिए।
उत्तराखण्डको बाढीमा १७ नेपाली बेपत्ता, प्रधानमन्त्री ओलीद्वारा दु:ख व्यक्त
उत्तराखण्डको बाढीमा १७ नेपाली बेपत्ता, प्रधानमन्त्री ओलीद्वारा दु:ख व्यक्त प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत एक सन्देश दिँदै बाढीले ठूलो क्षति पुर्‍याएको खबरले आफू चिन्तित भएको उल्लेख गरेका छन् ।
उच्च अदालतका न्यायाधीश सिफारिसमा भागबन्डा : कांग्रेस ४, एमाले २
उच्च अदालतका न्यायाधीश सिफारिसमा भागबन्डा : कांग्रेस ४, एमाले २ यसमा सत्ता साझेदार दल कांग्रेस र एमालेबीच भागबन्डा भएको छ। भागबन्डामा एमालेभन्दा कांग्रेसले दोब्बर भाग पाएको छ।
जनमतले उपाध्यक्ष साहलाई पार्टीबाट हटायो
जनमतले उपाध्यक्ष साहलाई पार्टीबाट हटायो जनमत पार्टीले दीपककुमार साहलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ ।
विपक्षी दलले भने– राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि स्वीकार्य छैन
विपक्षी दलले भने– राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि स्वीकार्य छैन उनीहरुले राजनीतिक दलको स्वतन्त्रता, लोकतान्त्रिक मूल्य र संवैधानिक मर्यादामाथि प्रत्यक्ष असर पार्ने गरी प्रस्ताव गरिएको उक्त कार्यविधि संविधान र राजनीतिक दलसम्बन्धी ऐनको मर्म विपरीत रहेको स्पष्ट पारेका हुन् । 
बहुविवाहलाई छुट दिने कानुन बनाइँदैछ भन्ने भ्रम मात्रैः कानुनमन्त्री चौरसिया
बहुविवाहलाई छुट दिने कानुन बनाइँदैछ भन्ने भ्रम मात्रैः कानुनमन्त्री चौरसिया कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाले बहुविवाहलाई छुट दिने कानुन बनाइँदै भन्ने कुरा भ्रममात्र भएको बताए ।
कृषि ज्ञान केन्द्रको सुचनाः सुख्खा लागेको राहत चाहिने भए रु. १० को टिकट टासी ७ थरि कागज लिएर आउनू
कृषि ज्ञान केन्द्रको सुचनाः सुख्खा लागेको राहत चाहिने भए रु. १० को टिकट टासी ७ थरि कागज लिएर आउनू हामीले मधेश प्रदेश सरकार अन्तरगतको कृषि विकास निर्देशनालयका सुचना अधिकारी सुदिप चौधरीसँग सम्पर्क गरी खडेरीले आक्रान्त जनतासँग रु १० को टिकट किन मागिएको हो भनेर सोधका छौं ।
Weather Update