प्रारम्भिक परिणामः पोखरेलभन्दा ओली दोब्बर मतान्तरले अघि
प्रारम्भिक परिणामः पोखरेलभन्दा ओली दोब्बर मतान्तरले अघि प्रारम्भिक नतिजामा अध्यक्ष पदका उम्मेदवार केपी शर्मा ओलीले अग्रता लिएका छन्। उनका प्रतिद्वन्द्वी ईश्वर पोखरले पन्छाई रहेका छन्। 
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने ३६ प्रतिनिधि (सूचीसहित)
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने ३६ प्रतिनिधि (सूचीसहित) नेकपा (एमाले)को महाधिवेशनमा दुई हजार २२७ प्रतिनिधिले मतदान गरेका छन् । ३६ जना भने मतदानमा सहभागी भएनन् ।  
सकियो एमालेको मतदान, ३६ जना भोट हाल्न गएनन्
सकियो एमालेको मतदान, ३६ जना भोट हाल्न गएनन् नेकपा एमालेको एघारौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ ।
निर्वाचन ७७ दिन बाँकीः नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक
निर्वाचन ७७ दिन बाँकीः नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ सार्वजनिक गरेको छ।
एमाले ११औं महाधिवेशनः यी हुन आजको दिनका रोचक पक्ष 
एमाले ११औं महाधिवेशनः यी हुन आजको दिनका रोचक पक्ष  भोट हाल्नकोल लागि ओली समयमै आएनन् । ओलीलाई पहिलो मत हाल्न कुर्दा सवाँ एक घण्टा ढिलो गरेर मतदान सुरू भयो ।
एमाले महाधिवेशनः कहिले सकिएला मतदान ?
एमाले महाधिवेशनः कहिले सकिएला मतदान ? एमालेको निर्वाचन आयोगले दिएको जानकारी अनुसार आज विहान ११ः४५ बजेसम्ममा ३१५ मत खसेको छ ।
एमाले महाधिवेशन : ओली र पोखरेलले भोट हालेर सुरु गरे मतदान
एमाले महाधिवेशन : ओली र पोखरेलले भोट हालेर सुरु गरे मतदान नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । अध्यक्षका प्रत्याशी केपी शर्मा ओली मतदानस्थल पुगेसँगै मतदान सुरु भएको हो । ओली र अर्का प्रत्याशी ईश्वर पोखरेलले मत हालेर सुरु गरेका हुन् ।
एमाले महाधिवेशनमा मतदानका लागि प्रतिनिधि लाइनमा
एमाले महाधिवेशनमा मतदानका लागि प्रतिनिधि लाइनमा नेकपा (एमाले)को ११औँ महाधिवेशनमा मतदानका लागि प्रतिनिधि लाइनमा बस्न थालेका छन् । 
चिसोले गाउँलेहरू सहर झरे, चुमनुब्री गाउँपालिकाका उत्तरी बस्ती सुनसान
चिसोले गाउँलेहरू सहर झरे, चुमनुब्री गाउँपालिकाका उत्तरी बस्ती सुनसान  जाडो बढ्दै गएपछि हिमाली भेगका बासिन्दा सहर झर्न थालेका छन् । हिमालपारि रहेको चुमनुब्री गाउँपालिका वडा नं. १ र वडा नं. ७ का बासिन्दा बिगतबर्ष जस्तै अहिले पनि जाडो छल्न धमाधम सहर झर्न थालेका स्थानीयबासीको भनाइ छ ।
पुस १२ गतेभित्र राष्ट्रियसभा बैठक बोलाउँछौँ : नारायणप्रसाद दाहाल
पुस १२ गतेभित्र राष्ट्रियसभा बैठक बोलाउँछौँ : नारायणप्रसाद दाहाल राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पुसको दोस्रो साता राष्ट्रियसभा बैठक बोलाउने तयारी गरिएको बताएका छन् ।
'निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो'
'निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो' निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भएको बताएका छन् ।
एमाले महाधिवेशन : आज मतदान
एमाले महाधिवेशन : आज मतदान नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत आज मतदान हुनेछ । मतदान बिहान ८ बजेबाट सुरु हुने एमालेले बताएको छ । 
Weather Update