बैंकिङ कसुर र वैदेशिक रोजगारीमा ठगी: काठमाडौँबाट १ महिला र १ पुरुष पक्राउ
बुधबार, माघ २१, २०८२
मुस्ताङमा चिन्ता: चुनावमा हिउँ पर्यो भनेे मतदान केन्द्र कसरी जाने?
बुधबार, माघ २१, २०८२
आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुस्ताङमा ३९ वटा मतदान केन्द्र कायम गरिएको छ।
गोरखाको निर्वाचन तयारीबारे अनुगमन
बुधबार, माघ २१, २०८२
गोरखाको निर्वाचन तयारीको पछिल्लो अवस्थाबारे अर्थमन्त्री रामेश्वर खनाल र प्रहरी नायब महानिरीक्षक दीपेन्द्र जिसीले अनुगमन भ्रमण गरेका छन् ।
समानुपातिकतर्फको बन्दसूचीमा पुरुषको तुलनामा महिला बढी
बुधबार, माघ २१, २०८२
प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरुले पेस गरेको बन्दसूचीमा पुरुषको तुलनामा महिलाको संख्या बढी छ ।
निर्वाचन सुरक्षाका लागि आजदेखि ८० हजार सेना परिचालन
बुधबार, माघ २१, २०८२
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि सेना परिचालन गरिएको छ ।
सामाजिक सञ्जालसम्बन्धी विधेयक सङ्घीय संसद्बाट फिर्ता गर्न स्वीकृति
मंगलबार, माघ २०, २०८२
आज बसेको मन्त्रिपरिषद् बैठकले ‘सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१’ संसद्बाट फिर्ता लिन स्वीकृति प्रदान गर्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए।
देशभर १ करोड ८९ लाख मतदाता, तपाईंको क्षेत्रमा कति छन् ? (सुचीसहित)
मंगलबार, माघ २०, २०८२
आयोगका अनुसार आगामी प्रतिनिधिसभा निर्वाचनका लागि देशभर १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता दर्ता भएका छन्।
सर्लाही–४ को हिसावः गगन उम्मेदवार भएको क्षेत्रमा कांग्रेसको कति छ वडागत मत ?
मंगलबार, माघ २०, २०८२
सर्लाही–४ मा पर्ने स्थानीय तहहरुका वडाहरुमा कांग्रेसी वडाध्यक्ष उम्मेदवारहरुले २३ हजार १३१ मत पाएका थिए ।
राजनीतिक दल र उम्मेदवारले अनलाइनमा विज्ञापन गर्दा के गर्नुपर्छ ?
मंगलबार, माघ २०, २०८२
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा राजनीतिक दल वा उमेदवारले अनलाइन सञ्चार माध्यममा निर्वाचन प्रचारप्रसार गर्न पाउने निर्वाचन आयोगले बताएको छ । यसका लागि आयोगले केही सर्त भने राखेको छ ।
प्रत्यक्षतर्फको ४० लाख मतपत्र छापियो
मंगलबार, माघ २०, २०८२
फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको ३९ लाख ९८ हजार मतपत्र छपाइ भएको छ ।
एमालेले खोटाङबाट प्रतिनिधिसभाको उम्मेदवारमा बनाएका देवविक्रम किराती कस्ता व्यक्ति हुन् ?
सोमबार, माघ १९, २०८२
कृषकहरूलाई बाँदर, बँदेल लगायतका बन्यजन्तुबाट हुने क्षति गम्भीर समस्या बनेको बताउँदै यसको समाधान व्यक्तिगत प्रयासबाट सम्भव नभई राज्यकै तर्फबाट नीतिगत पहल आवश्यक रहेको उनको भनाइ छ।
भालेसँग भोट मागेको भनेर गिल्ला गरिएपछि आशिका तामाङले सम्झिन् ती दिन
सोमबार, माघ १९, २०८२
कुखुराको भाले समातेर भोट मागेको विषयमा व्यापक व्यग्य गरिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धादिङ-१ की उम्मेदवार आशिका तामाङले जवाफ दिएकी छन्।
राष्ट्रपति पौडेलको यस्तो छ जापान भ्रमणको कार्यतालिका
सोमबार, माघ १९, २०८२
राष्ट्रपति रामचन्द्र पौडेल जापानको औपचारिक भ्रमणका लागि गएराति त्यसतर्फ प्रस्थान गरेका छन् ।


