कानुनमन्त्री र मुख्यसचिव लिएर प्रधानमन्त्री राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे
शुक्रबार, पुस २६, २०८१
राज्य संयन्त्रलाई यसरी ढाँटिरहेकी छिन् केपी ओलीकी ‘छोरी’ र सुवास नेम्वाङकी ‘भान्जी’ युवन्तिका
शुक्रबार, पुस २६, २०८१
युवन्तिकाले ३० वैशाख, २०७९ मा सर्वाेच्च शिखर सगरमाथाको आरोहण गरिन् । ओलीको हस्ताक्षर भएको ओलीकै फोटो र युवा संघको फोटो शिखरमा फहराइयो । अब युवन्तिका सुवास नेम्वाङको ‘भान्जी’ मात्रै रहिनन्, एमाले अध्यक्ष केपी शर्मा ओलीको ‘छोरी’ पनि बनिन् ।
प्रतिभाशाली सचिनमाथि पारिवारिक बेमेल र भाइरल प्रवृत्तिले असर गर्यो : प्रधानमन्त्री
बिहीबार, पुस १८, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीले बालगायक सचिन परियारको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
झापा पुगेर ओलीप्रति गर्जिए प्रचण्ड– गिरीबन्धुमा तपाईंले गरेको बद्मासी पर्दाफास गर्छु
सोमबार, पुस १५, २०८१
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गिरीबन्धु टी–इस्टेटको फाइल खोलेर प्रधानमन्त्री केपी शर्मा ओलीको बद्मासी पर्दाफास गर्ने चेतावनी दिएका छन् ।
प्रधानमन्त्रीले गाउँपालिकाको पूर्वअध्यक्षलाई एमालेमा प्रवेश गराए
आइतबार, पुस १४, २०८१
प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पर्साको सखुवा प्रसौँनी गाउँपालिकाका पूर्वअध्यक्ष प्रदीप जयसवाललगायतलाई आफ्नो पार्टीमा प्रवेश गराएका छन् ।
प्रधानमन्त्री ओलीको चीन भ्रमण, यी हुन् सहमति र समझादरी भएका ९ बुँदा
मंगलबार, मंसिर १८, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा ९ वटा सहमति र समझदारी भएको छ ।
रविले हिरासतमा रहेकै बेला किन गरे लाइन परिवर्तन ?
सोमबार, कात्तिक ५, २०८१
लामिछानेलाई ओलीले जति गुन लगाएका छन्, त्यति गुन अरु कसैले लगाउन सकेको छैन ।
प्रधानमन्त्री ओलीको स्वागत छल्न इन्द्रजात्रामा भएनन् काठमाडौँका मेयर बालेन
मंगलबार, असोज १, २०८१
पछिल्लो समयमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र मेयर बालेनबीच ‘वाक्युद्ध’ चलेको छ । जसकारण प्रधानमन्त्री ओलीको स्वागत छल्न मेयर बालेन भारत पुगेको टिप्पणी भइरहेको छ ।
सरकारी कार्यालयमा टिएमएस बन्द गराएका प्रधानमन्त्रीलाई सुझाव– बालेनसँग झगडा नगर्नुस्
बुधबार, भदौ २६, २०८१
प्रधानमन्त्रीले स्थानीय सरकारका प्रमुखसँग पौठेजोरी खेल्नुले स्थानीय तहलाई दिएको अधिकारमा तपाईंको विमति छ भन्ने अर्थ लाग्छ ।
चिरिबाबुको टोलीसँग प्रधानमन्त्री ओलीले गरे बालेनको छेडखानी !
बुधबार, साउन २३, २०८१
काठमाडौँ महानगरले न्यूरोड क्षेत्रमा फुटपाथ विस्तार गर्ने अभियान थाल्दा सो वडामा एमालेबाट निर्वाचित वडाध्यक्ष चिनिकाजी महर्जनबीच विवाद भएको थियो । यस्तै, एमाले उपाध्यक्षसमेत रहेका तत्कालिन भौतिक पूर्वाधार मन्त्री रघुबीर महासेठ र मेयर बालेनबीच पनि विवाद भएको थियो ।


