ओली र लेखकलाई आज अदालत उपस्थित गराइँदै
ओली र लेखकलाई आज अदालत उपस्थित गराइँदै जेनजी आन्दोलनमा दमन गरेको आरोपमा शनिबार पक्राउ परेका पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई आज काठमाडौं जिल्ला अदालत लगिँदै छ ।
प्रहरीले भन्यो- एमाले अध्यक्ष ओली पक्राउको विरोधमा उत्रेका सात प्रदर्शनकारी पक्राउ
प्रहरीले भन्यो- एमाले अध्यक्ष ओली पक्राउको विरोधमा उत्रेका सात प्रदर्शनकारी पक्राउ नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा उत्रिएका सात प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।
ओली लेखक पक्राउः एमालेमा तरंग, कांग्रेस बेखबर जस्तै
ओली लेखक पक्राउः एमालेमा तरंग, कांग्रेस बेखबर जस्तै एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएपछि ती नेता सम्बद्ध पार्टीको फरक प्रतिक्रिया देखिएको छ ।
केपी शर्मा ओली पक्राउ
केपी शर्मा ओली पक्राउ पूर्वप्रधामन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्।
आठौँ पटक चुनाव लड्दै ओली, फेरि बाँड्दैछन् उस्तै आश्वासन र सपना 
आठौँ पटक चुनाव लड्दै ओली, फेरि बाँड्दैछन् उस्तै आश्वासन र सपना  यसपटक जितेर जितको संख्या थप्ने उनको दाउ छ । 
एमालेका ६ लाख ६३ हजार सदस्यलाई ओलीले किन पठाए पत्र ?
एमालेका ६ लाख ६३ हजार सदस्यलाई ओलीले किन पठाए पत्र ? नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सबै संगठित सदस्यलाई एक पत्र लेखेका छन् । 
बरु गोली खान तयार, तर जाँचबुझ आयोगलाई बयान दिन्नँ : केपी ओली
बरु गोली खान तयार, तर जाँचबुझ आयोगलाई बयान दिन्नँ : केपी ओली नेकपा एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बरु आफू गोली खान तयार भएको तर जेनजी आन्दोलनमा भएका घटना छानबिन गर्न गठित जाँचबुझ आयोगलाई बयान नदिने अडान दोहोर्‍याएका छन्। 
सर्वोच्चले संसद् नब्युँताए एमाले सडक आन्दोलनमा उत्रिने 
सर्वोच्चले संसद् नब्युँताए एमाले सडक आन्दोलनमा उत्रिने  नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशनको पूर्वसन्ध्यामा विभिन्न समाचारमाध्यमका सम्पादकसँग कुरा गर्दै सर्वोच्च अदालतले संसद् पुनस्र्थापना नगरेमा आफ्नो दल निर्णायक आन्दोलनमा जाने बताएका छन् ।
देउवा, ओली र प्रचण्ड मात्रै होइन, गगन, योगेश र जनार्दनहरुलाई पनि विदा गर
देउवा, ओली र प्रचण्ड मात्रै होइन, गगन, योगेश र जनार्दनहरुलाई पनि विदा गर यी विषयमा दलहरुले नै तयारी गर्नुपर्छ । किनभने अहिले शुशीला कार्की नेतृत्वमा गैरदलीय र गैरसंवैधानिक सरकार बनेपनि यो संविधानको संस्थापन पक्ष भनेको राजनीतिक दलहरु नै हुन् । यो संकटको निकास दलहरुले नै दिनुपर्छ ।
जेनजी आन्दोलनपछि पहिलो पटक मुख खोले केपी शर्मा ओलीले, के भने ?
जेनजी आन्दोलनपछि पहिलो पटक मुख खोले केपी शर्मा ओलीले, के भने ? ‘बादल लाग्यो भन्दैमा फेरि आकाश उघ्रँदैन भन्ने होइन । साँझ परेपछि सधैँ साँझ परिरहन्छ भन्ने होइन । बिहानी पनि आउँछ । उज्यालो हुन्छ । हामीले हरेस खानु हुँदैन,’ ओलीले भने ।
Weather Update