एमाले ११ औं महाधिवेशन : कस्तो बन्दैछ केन्द्रीय कार्यसमिति ?
एमाले ११ औं महाधिवेशन : कस्तो बन्दैछ केन्द्रीय कार्यसमिति ? प्रत्येक प्रदेशबाट नौ जनाको प्रतिनिधित्व रहनेछ, जसमा पाँच जना खुला, तीन जना महिला र एक जना युवा रहने एमालेको महाधिवेशन प्रचार कमिटीका संयोजक पदमा अर्यालले जानकारी दिइन् ।
एमालेको ११ औँ महाधिवेशनको तयारी सुरु
एमालेको ११ औँ महाधिवेशनको तयारी सुरु नेपाल कम्युनिष्ट पार्टी (एमाले) को यही मङ्सिर २७ गतेदेखि सुरु हुने ११औँ राष्ट्रिय महाधिवेशनको तयारी सुरु गरेको छ ।
७५ जिल्लामा छानिए एमाले प्रतिनिधि‚दुई जिल्लामा बाँकी
७५ जिल्लामा छानिए एमाले प्रतिनिधि‚दुई जिल्लामा बाँकी नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनका लागि दुई जिल्लाबाहेक सबैमा प्रतिनिधि छनोट टुङ्गिएको छ ।
मर्मतपछि एमालेको केन्द्रीय कार्यालयबाट नियमित काम सुरु
मर्मतपछि एमालेको केन्द्रीय कार्यालयबाट नियमित काम सुरु कार्यालय सचिव डा. अधिकारीले केन्द्रीय कमिटी बैठक सभाहल र अन्य साना केही कोठामात्र मर्मत गर्न बाँकी रहेको बताए।
एमाले प्रतिनिधि छनोटमा सांसददेखि मन्त्रीसम्म पराजित
एमाले प्रतिनिधि छनोटमा सांसददेखि मन्त्रीसम्म पराजित नेकपा (एमाले)को महाधिवेशनका निम्ति छानिएका प्रतिनिधिको विवरण सार्वजनिक हुने क्रम जारी नै छ । मंसिर २७–२९ सम्मका लागि हुन लागेको महाधिवेशनका लागि सहमति नजुटेका ठाउँमा निर्वाचन भएको हो । निर्वाचनमा ‘हेविवेट’ले पनि हार ब्यहोरेका छन् ।  
एमाले महाधिवेशनः देशैभरि दुई हजार २०० प्रतिनिधि छनोट
एमाले महाधिवेशनः देशैभरि दुई हजार २०० प्रतिनिधि छनोट नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनका आज देशैभरि प्रतिनिधि छनोट भएका छन् । महाधिवेशनका लागि आज देशभरि शान्तिपूर्ण रूपमा करिब दुई हजार २०० प्रतिनिधि छनोट भएका हुन् ।
प्रधानमन्त्रीलाई एमालेको सन्देश– अध्यक्ष ओलीलाई स्थानहद लगाएर चुनाव हुँदैन
प्रधानमन्त्रीलाई एमालेको सन्देश– अध्यक्ष ओलीलाई स्थानहद लगाएर चुनाव हुँदैन नेकपा एमालेका नेताहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई स्थानहद तोक्ने विषयलाई अस्वीकार गर्दै यस्तो अवस्थाबाट चुनाव सम्भव नहुने बताए। पूर्वप्रधानमन्त्री तथा देशव्यापी लोकप्रियता भएका नेतामाथि स्थानहद लगाउन नहुने उनीहरूको धारणा छ।
एमालेको महाधिवेशन प्रतिनिधि छान्न केन्द्रले दियो यस्ता निर्देशन
एमालेको महाधिवेशन प्रतिनिधि छान्न केन्द्रले दियो यस्ता निर्देशन अधिकारीका अनुसार महाधिवेशनको प्रतिनिधि छनाेटका लागि निर्वाचन प्रक्रियामा प्रवेश गर्नुभन्दा पहिला सम्बन्धित निर्वाचन क्षेत्रको अन्तिम मतदाता सूचि अनिवार्यरुपमा प्रकाशन गर्नुपर्नेछ।
यो संसद क्रियाशील संसद थिएन, त्यहाँ नाटक मञ्चन भइरहेको थियोः मैनाली
यो संसद क्रियाशील संसद थिएन, त्यहाँ नाटक मञ्चन भइरहेको थियोः मैनाली महिनौँदेखि त्यहाँ नाराबाजी र जुलुसहरू भइराखेको छ। एउटा तमासा, एउटा नाटक मञ्चन भइराखेको थियो यो संसदमा। वास्तवमा आज यो नियति ल्याउने हामी जस्ता सांसदहरूकै कारणले हो।
केपी ओलीसँग एमालेको अध्यक्षमा भिड्ने ईश्वर पोखरेलको घोषणा
केपी ओलीसँग एमालेको अध्यक्षमा भिड्ने ईश्वर पोखरेलको घोषणा नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टको ११औँ महाधिवेशनमा अध्यक्ष पदमा उमेदवारी दिने घोषणा गरेका छन् ।
एमाले केन्द्रीय सदस्य ऐन महर पक्राउ
एमाले केन्द्रीय सदस्य ऐन महर पक्राउ एमालेले केही समयअघि महरलाई आचरणको प्रश्न उठाउँदै केन्द्रीय सदस्यबाट निलम्बन गरेको थियो। तर बझाङ प्रदेश सभा क्षेत्रमा उपनिर्वाचनअघि उनको निलम्बन एमालेले फुकुवा गरेको थियो। 
कांग्रेस एमालेका सांसद सिंहदरवारमा, उपसभामुख हटाउन लागिएको हो ?
कांग्रेस एमालेका सांसद सिंहदरवारमा, उपसभामुख हटाउन लागिएको हो ? उपसभामुख राना केहीअघि अमेरिकी दुतावासमा पत्र लेखेर शंकास्पद व्यक्तिहरुलाई भिसा दिन अनुरोध गरेको भन्दै विवादमा परेकी थिइन् ।
Weather Update