यो संसद क्रियाशील संसद थिएन, त्यहाँ नाटक मञ्चन भइरहेको थियोः मैनाली
आइतबार, मंसिर ७, २०८२
केपी ओलीसँग एमालेको अध्यक्षमा भिड्ने ईश्वर पोखरेलको घोषणा
शुक्रबार, मंसिर ५, २०८२
नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टको ११औँ महाधिवेशनमा अध्यक्ष पदमा उमेदवारी दिने घोषणा गरेका छन् ।
एमाले केन्द्रीय सदस्य ऐन महर पक्राउ
बुधबार, भदौ ११, २०८२
एमालेले केही समयअघि महरलाई आचरणको प्रश्न उठाउँदै केन्द्रीय सदस्यबाट निलम्बन गरेको थियो। तर बझाङ प्रदेश सभा क्षेत्रमा उपनिर्वाचनअघि उनको निलम्बन एमालेले फुकुवा गरेको थियो।
कांग्रेस एमालेका सांसद सिंहदरवारमा, उपसभामुख हटाउन लागिएको हो ?
मंगलबार, भदौ ३, २०८२
उपसभामुख राना केहीअघि अमेरिकी दुतावासमा पत्र लेखेर शंकास्पद व्यक्तिहरुलाई भिसा दिन अनुरोध गरेको भन्दै विवादमा परेकी थिइन् ।
एमाले निष्कर्षः राजावादी आन्दोलनका कारण वडा पुग्ने अभियान कमजोर भयो
मंगलबार, असार ३१, २०८२
माले केन्द्रीय संगठन विभागको बैठकले गत माघ फागुन र चैतमा गरिएको वडा केन्द्रित अभियान अर्थात जरा अभियान राजावादी आन्दोलनका कारण प्रभावकारी रुपमा सम्पन्न गर्न नसकिएको निष्कर्ष निकालेको हो
एमालेले किन बोलायो काठमाडौँ उपत्यकाका स्थानीय तहका जनप्रतिनिधिहरु ?
आइतबार, वैशाख ७, २०८२
लोकतन्त्र दिवसलाई जनताले जितेको दिनको रुपमा मनाउन लागिएको एमाले नेता महेश बस्नेतले जानकारी दिए ।
एमालेले चैतभरमा ६७४३ वडाको अधिवेशन गरिसक्ने, यस्तो छ १० बुँदे प्राथमिकता
शुक्रबार, चैत १, २०८१
नेकपा एमालेले चैतभित्रै सबै वडाको अधिवेशन सक्न स्थानीय पार्र्टी नेतृत्वलाई निर्देशन दिएको छ
माघदेखि चैतसम्म वडा–वडा घुम्ने एमाले योजना, जसले पाए जिम्मेवारी
बुधबार, माघ ९, २०८१
नेकपा एमालेले ३ महिना लामो स्थानीय तहका वडा केन्दीत अभियान गर्ने भएको छ ।
सहरी जनता र स्थानीय तहमा पार्टी अलोकप्रिय बन्दै गएको एमाले निष्कर्ष
बुधबार, पुस २४, २०८१
अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमा एमाले शहरु जनमतमा कमजोर बन्दै गएको स्वीकार गरिएको छ भने केन्द्रीय कमिटी बैठकले उनको यो प्रतिवेदनलाई सर्वसम्मत रुपमा पारित गरेको छ
भीम रावल एमालेबाट निकालिए, विन्दा पाण्डे र उषाकिरण तिम्सेना ६ महिना निलम्बन
बुधबार, पुस १०, २०८१
पूर्वउपाध्यक्षसमेत रहेका भीम रावललाई पार्टीको साधारण सदस्यबाटै निष्कासित गरेको छ भने स्थानी समिति सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालाई ६ महिना निलम्बन गरेको हो ।
एमाले हेटाैँडा उपमहानगर अध्यक्षमा कार्की
मंगलबार, पुस २, २०८१
नेकपा एमाले हेटौँडा उपमहानगरको अध्यक्षमा बोलबहादुर कार्की निर्वाचित भएका छन्
सहरका जनताले मन नपराएपछि एमाले गम्भीर, अब के गर्छ ?
बुधबार, मंसिर २६, २०८१
सहरी क्षेत्रमा अपेक्षाकृत परिणाम नआएको ठहर गरेको एमालेले अब सहरका जनतासँग जोडिनुपर्ने निष्कर्ष निकालेको छ ।
काठमाडौँ महानगरका मेयर बालेनप्रति सरकारका प्रवक्ताको अमर्यादित अभिव्यक्ति
मंगलबार, मंसिर ११, २०८१
कार्यक्रम संचालक रुपेश श्रेष्ठले नेकपा एमालेले गत शुक्रबार काठमाडौँको दरबारमार्गमा आयोजना गरेको ‘जागरणसभा’मा कम मानिस आएको र एमालेले उल्टै १ लाख रुपैयाँ जरिवाना तिर्नु परेको प्रसंग उठाएपछि मन्त्री सुब्बाले अमर्यादित शब्द प्रयोग गरेका हुन् ।


