रास्वापाले चुनाव भाँड्न खोज्यो : एमाले
रास्वापाले चुनाव भाँड्न खोज्यो : एमाले नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामाथि चुनाव भाँड्न खोजेको आरोप लगाएको छ ।  विज्ञप्ति जारी गर्दै एमालेले फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनको समय नजिकिँदै गर्दा मुलुक थप भय र त्रासमय बन्दै गएको जनाएको छ ।
एमालेको चुनावी घोषणापत्रः तत्काल गर्ने ११ काम, ५ आधारभूत काम र २५ सङ्कल्प
एमालेको चुनावी घोषणापत्रः तत्काल गर्ने ११ काम, ५ आधारभूत काम र २५ सङ्कल्प एमालेको केन्द्रीय निर्वाचन परिचालन कमिटीले आयोजना गरेको चुनावी घोषणापत्रमा आधारित बहस ‘देश पहिला’ कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दै लक्ष्य निर्धारणहित प्रतिबद्धता सार्वजनिक गरेका हुन् । 
कञ्चनपुर–३ को वडागत हिसावः गठबन्धन नहुँदा कांग्रेसलाई लाभ, अंकमा नदेखिए पनि कम छैन रास्वपाको राप र ताप
कञ्चनपुर–३ को वडागत हिसावः गठबन्धन नहुँदा कांग्रेसलाई लाभ, अंकमा नदेखिए पनि कम छैन रास्वपाको राप र ताप आज हामीले सुदूरपश्चिम प्रदेशको कञ्चनपुर–३ को चुनावी विश्लेषण तयार पारेका छौं, जुन क्षेत्रमा महाकाली पारीका दोधारा चाँदनी पनि पर्छन् ।
ओखलढुंगाको वडागत हिसावः कहिल्यै चुनाव नलडेका कुमारले बचाउँलान् कांग्रेसको किल्ला ?
ओखलढुंगाको वडागत हिसावः कहिल्यै चुनाव नलडेका कुमारले बचाउँलान् कांग्रेसको किल्ला ? ओखलढुंगा जिल्ला नेपाली कांग्रेसको किल्लाको रुपमा परिचित छ । २०४८, २०५१ र २०५६ को प्रतिनिधिसभा निर्वाचनमा दुबै क्षेत्र नेपाली कांग्रेसले जितेको थियो ।
एमालेले टुंग्यायो अधिकांश जिल्लाका उम्मेदवार (सूचीसहित)
एमालेले टुंग्यायो अधिकांश जिल्लाका उम्मेदवार (सूचीसहित) नेकपा एमालेले प्रतिनिधि सभा चुनावका लागि अधिकांश जिल्लाका उम्मेवार टुंग्याएको छ।
सकियो एमालेको मतदान, ३६ जना भोट हाल्न गएनन्
सकियो एमालेको मतदान, ३६ जना भोट हाल्न गएनन् नेकपा एमालेको एघारौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ ।
एमाले महाधिवेशन : ओली र पोखरेलले भोट हालेर सुरु गरे मतदान
एमाले महाधिवेशन : ओली र पोखरेलले भोट हालेर सुरु गरे मतदान नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । अध्यक्षका प्रत्याशी केपी शर्मा ओली मतदानस्थल पुगेसँगै मतदान सुरु भएको हो । ओली र अर्का प्रत्याशी ईश्वर पोखरेलले मत हालेर सुरु गरेका हुन् ।
एमाले महाधिवेशनमा मतदानका लागि प्रतिनिधि लाइनमा
एमाले महाधिवेशनमा मतदानका लागि प्रतिनिधि लाइनमा नेकपा (एमाले)को ११औँ महाधिवेशनमा मतदानका लागि प्रतिनिधि लाइनमा बस्न थालेका छन् । 
एमाले अध्यक्ष पदमा ओली ‘भर्सेस’ पोखरेल : कसले कुन पदमा दिए उमेदवारी ?
एमाले अध्यक्ष पदमा ओली ‘भर्सेस’ पोखरेल : कसले कुन पदमा दिए उमेदवारी ? नेकपा (एमाले)को ११औँ महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने पक्का भएको छ ।
एमाले महाधिवेशनः यो हो एकै क्लिकबाट थाहा पाइने अहिलेसम्मका सबै गतिविधिको जानकारी
एमाले महाधिवेशनः यो हो एकै क्लिकबाट थाहा पाइने अहिलेसम्मका सबै गतिविधिको जानकारी यही विषयमा वडापालिकाले एमाले महाधिवेशनमा अहिलेसम्म भएका सबै प्रमुख गतिविधिको संक्षेपमा जानकारी समावेश गरेको छ ।
चार महानगरका उपमेयर एमाले केन्द्रीय सदस्यको उम्मेदवार, सबै ओली प्यानलमा
चार महानगरका उपमेयर एमाले केन्द्रीय सदस्यको उम्मेदवार, सबै ओली प्यानलमा एमालेको आगामी नेतृत्वमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराइसकेका छन् ।
लिखु गाउँपालिका उपाध्यक्ष थापा बनिन् एमालेको ‘अण्डर थर्टी’ उम्मेदवार, परिन् ओली प्यानलको खुला महिला कोटामा 
लिखु गाउँपालिका उपाध्यक्ष थापा बनिन् एमालेको ‘अण्डर थर्टी’ उम्मेदवार, परिन् ओली प्यानलको खुला महिला कोटामा  थापा नेकपा एमालेको ११ औं महाधिवेशनमा जेनजी पुस्ताबाट सम्भवतः एकमात्र उम्मेदवार बनेकी छन् । 
Weather Update