टेम्केमैयुङ गाउँपालिकाको अनुकरणीय कामः वडाको अस्पताल पनि टाढा भएपछि आधारभूत स्वास्थ्य इकाई
सोमबार, फागुन ११, २०८२
आधारभूत स्वास्थ्यसेवा लिन स्थानीयले पाएको सास्तीलाई ध्यानमा राख्दै दुर्गम छ स्थानमा आधारभूत स्वास्थ्य इकाइ स्थापना गरिएको हो ।
टेम्केमैयुङ गाउँपालिकामा फागुन ११ गतेदेखि ५ दिन आँखा तथा कान शिविर, कुन स्कुलमा कहिले ?
शनिबार, फागुन ९, २०८२
खोटाङ जिल्लाको टेम्केमैयुङ गाउँपालिकाका स्कुलहरुमा फागुन ११ गतेदेखि ५ दिनसम्म आँखा तथा कानु स्वास्थ्य शिविर संचालन हुने भएको छ ।
टेम्केमैयुङ गाउँपालिकाका कृषि उत्पादनको काठमाडौँमा प्रदर्शनी
सोमबार, मंसिर २२, २०८२
स्थानीयस्तरमा उत्पादन हुने कृषि, खाद्य तथा परम्परागत सामग्रीको बजार विस्तार र वृद्धि गर्न बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा ‘टेम्केमैयुङ स्थानीय उत्पादन प्रदर्शनी’ राखिएको हो ।
भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर
शनिबार, मंसिर २०, २०८२
जनस्तरसम्म स्वास्थ्य सेवा पुर्याउने लक्ष्यसहित नेपाली सेनाले टेम्केमैयुङ गाउँपालिका–७ कोटमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
टेम्केमैयुङ गाउँपालिकामा निर्माणाधीन अस्पताल ठेकेदारको लापरबाहीले पाँच वर्षदेखि अलपत्र
बिहीबार, मंसिर १८, २०८२
टेम्केमैयुङ गाउँपालिका-७ कोटमा निर्माणाधीन अस्पताल भवनको काम पाँच वर्षदेखि अलपत्र बनेको छ । काम छाडेर ठेकेदार सम्पर्कविहीन बनेपछि अस्पताल निर्माण अलपत्र बनेको हो।
मुन्धुम पदमार्गको प्रचार गर्न टेम्केमैयुङ गाउँपालिकामा कृषि मेला
मंगलबार, पुस ९, २०८१
भोजपुरको पर्यटकीय क्षेत्र चखेवा डाँडामा आगामी माघ १ गतेदेखि सांस्कृतिक तथा पर्यटन कृषि मेला आयोजना हुने भएको छ
टेम्केमैयुङ गाउपालिकामा लागु भयो स्थानीय पाठ्यपुस्तक
मंगलबार, वैशाख २५, २०८१
भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले आफ्नै स्थानीय पाठ्यपुस्तक लागु गरेको छ
टेम्केमैयुङका जनप्रतिनिधिले पनि सुरु गरे श्रम संस्कृति
आइतबार, साउन २१, २०८०
साताको एक दिन श्रमदान गर्न प्रेरित गरिरहेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको शैली पछ्याउँदै भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका जनप्रतिनिधिले पनि श्रमदान संस्कृतिको शुभारम्भ गरेका छन्
टेम्केमैयुङ–१ का वडाध्यक्ष र युवा जागेपछि...
सोमबार, साउन ८, २०८०
जिल्लाकै विकट मानिने टेम्केमैयुङ गाउँपालिका वडा नम्बर १ का बासिन्दा स्वतस्फूर्त रुपमा जागेपछि पानीले जीर्ण बनाएको वडाका मुख्य सडक श्रमदानबाटै सवारी चलाउन योग्य बनेको छ
बैदेशिक रोजगारी छाडेर कृषिबाटै लाखौंको कमाइ
मंगलबार, साउन २, २०८०
स्थानीय र संघीय सरकारले वैदेशिक रोजगारीबाट फर्किएर आफ्नै ठाउँमा केही गर्न चाहनेका लागि प्रोत्साहनमूलक कार्यक्रम अघि सारेपछि गाउँमै युवाको आकर्षण बढेको छ

