राष्ट्रिय अर्थतन्त्र व्यूताउने प्रयासमा घर जलेका गभर्नर
मंगलबार, असोज ७, २०८२
युवा आन्दोलनपछिका आसाम र अफगानिस्तानको अनुभव, नेपाल कता जाला ?
सोमबार, असोज ६, २०८२
जेनजी आन्दोलनका कारण भएको खरबौंका क्षति र गिरेको मनोबल उठाउन सरकारले के कसरी काम गर्छ भन्ने अझै यकिन भएको छैन ।
अन्तरिम सरकारमा थपिए चार मन्त्री, कस्तो छ उनीहरुको पृष्ठभूमि ?
सोमबार, असोज ६, २०८२
जेनजी समूहको आन्दोलन र त्यसपछि उत्पन्न विषम परिस्थितिका बीच राष्ट्रपति पौडेलले पूर्वप्रधानन्यायाधीश कार्कीलाई यही भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।
निजी क्षेत्रसँग सरकारले गर्यो छलफल, के–के भने प्रधानमन्त्री र २ मन्त्रीले ?
आइतबार, असोज ५, २०८२
अहिलेको सरकारको छ महिनाको कार्यकाललाई निर्वाचनमा मात्र सीमित नगरी आर्थिक क्षेत्रमा आशा जगाउने प्रयत्न गर्ने सरकारको योजना रहेको उनले बताए ।
जेनजी आन्दोलनमा जलाइएका प्रहरी चौकी पुनःस्थापना गर्न जुट्न थाल्यो सहयोग
आइतबार, असोज ५, २०८२
गत भदौ २४ गते विर्तामोडमा जेनजीको प्रदर्शनका क्रममा दुबै प्रहरी कार्यालयमा प्रदर्शनकारीले आगजनी गरेका थिए भने प्रहरीका हातहतियार समेत लुटिएको थियो । हतियार नेपाली सेनाले फिर्ता लिइसकेको छ ।
अबको विकल्पः जेनजी आन्दोलनको उपलब्धी रक्षाका लागि प्रतिनिधिसभा पुर्नस्थापना
बुधबार, असोज १, २०८२
फागुन २१ गते हुने निर्वाचनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख दिन सक्दैन । प्रदेशसभा खारेज गर्न सक्दैन । किनभने यी दुइटा व्यवस्था गर्नको लागि संविधानमा संशोधन आवश्यक हुन्छ, जुन गरिएकै छैन ।
प्रहरीको अनुरोधः लुटेको सुनचाँदी बेच्न ल्याउलान्, बिल छैन भने नकिन्नू
बुधबार, असोज १, २०८२
जेनजीको प्रदर्शनकाक्रममा आपराधिक समूहद्वारा लुटिएका गरगहना बिक्री गर्न सुनचाँदी पसलमा ल्याउन सक्ने भएकाले बिल भर्पाइ बिनाका सुनचाँदीका गरगहना खरिद नगर्न अनुरोध गरेको हो ।
राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
बुधबार, असोज १, २०८२
सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा दिएको छ।
जेनजी आन्दोलनः १४६ वटा नगरपालिका र १३५ वटा गाउँपालिका भवनमा क्षति
मंगलबार, भदौ ३१, २०८२
आमनागरिकको सबैभन्दा नजिकको सरकारको रुपमा रहेका स्थानीय सरकारका भौतिक सम्पत्तिमा क्षति पुग्दा सार्वजनिक सेवा प्रवाहमा नै समस्या उत्पन्न भएको छ । तर, स्थानीय सरकारहरुले सम्भव भएसम्मको उपाय निकालेर सर्वसाधारणलाई प्रवाह हुने सेवा सुचारु गरिसकेका छन् ।
माओवादी कार्यालयमा १ करोड ३० लाखको क्षति, सेनाको घेराबाट निस्किएर प्रचण्डले गराए सरसफाइ
मंगलबार, भदौ ३१, २०८२
आगजनीबाट पार्टी कार्यालयमा रहेका फर्निचर, कम्प्युटरलगायत करिब १ करोड ३० लाख रुपैयाँ बराबरको सामग्री नष्ट भएको माओवादी केन्द्रले जनाएको छ ।
विवेकले भने– सार्वजनिक सम्पत्ति जोगाउन जाँदा भिडको उत्तेजनाको सिकार भएँ
सोमबार, भदौ ३०, २०८२
समाज, राजनीति र पेशागत मार्यादाप्रति सजग भएर आफू सार्वजनिक सम्पत्ति जोगाउन खटिएको उनले बताए । तर, हुलमुलका बीचमा आफूले संयमता अपनाउन नसकेको उनको स्वीकारोक्ति छ ।
तनहुँ कारागारबाट भागेका १०९ कैदीबन्दी पक्राउ
सोमबार, भदौ ३०, २०८२
पक्राउ पर्नेमा ६८ पुरुष, नौ महिला र ३२ पुरुष थुनुवा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।
३ मन्त्रीको शपथ, खनाललाई पहिलो वरियता, देखिएनन् सभामुख र उपसभामुख
सोमबार, भदौ ३०, २०८२
नवनियुक्त मन्त्रीहरुले आजै सिंहदरबारमा पदबहाली गर्ने छन् । अर्थमन्त्री खनाललाई पहिलो बरियता दिइएको छ ।


