मेयर बालेन र गृहमन्त्री अर्यालको सम्बन्ध विग्रिएको हो ?
मंगलबार, कात्तिक ११, २०८२
सरकारले राजनीतिक दल र जेनजीसँग बुधबार छलफल गर्ने
सोमबार, कात्तिक १०, २०८२
सरकारले राजनीतिक दल र जेनजी प्रतिनिधिसँग बुधबार छलफल गर्ने भएको छ।
कुलमानको न्यायः उद्योगीलाई लागेको कानुन बालेनलाई लागेन
आइतबार, कात्तिक ९, २०८२
घिसिङ अहिले काठमाडौँ महानगरका मेयर बालेन शाहको विशेष भूमिकामा बनेको शुशीला कार्की नेतृत्वको जेनजी सरकारको मन्त्री बनेका छन् । कुलमानलाई मन्त्री बनाउन बालेन नै सहयोग गरेको चर्चा पनि छ ।
दुई मन्त्रीको सपथ, यसकारण रोकिए गणपति र खगेन्द्र
आइतबार, कात्तिक ९, २०८२
यसअघि आज बिहान चार मन्त्रीले शपथ लिने भनिए पनि अन्तिम समयमा दुई जना मन्त्रीको मात्रै शपथ भएको हो ।
कुलमान मन्त्री बनेपछि तोडियो सिँचाइका १२ ठेक्का, सडकका ४० ठेक्काको सम्झौता तोडिदै
आइतबार, कात्तिक ९, २०८२
मन्त्री कुलमान घिसिङले सिँचाइका १२ ठेक्का तोड्न लगाएका छन् । यस्तै, सडकतर्फका ४० ठेक्काको सम्झौता तोड्न अन्तिम तयारी भएको छ ।
कार्की मन्त्रिपरिषदमा थपिदै ४ मन्त्री, को हुन उनीहरु ?
आइतबार, कात्तिक ९, २०८२
वर्तमान मन्त्रिपरिषद्मा चार जना नयाँ मन्त्री थपिने भएका छन् । प्रधानमन्त्री कार्कीले राष्ट्रपतिसमक्ष नयाँ मन्त्री नियुक्तिका निम्ति नाम सिफारिस गरिसकेकी छन् ।
तोडफोड र आगजनीमा संलग्नलाई सार्वजनिक गर्न माग
शनिबार, कात्तिक ८, २०८२
लुटिएका हातहतियार र गोलीगट्ठा कति संख्यामा बरामद गरिन्छ, हरेक दिन विवरण सार्वजनिक गर्नुस् भन्दै उनीहरूले लुटेराको विवरण र सरकारी तथा निजी घरमा आगजनी गर्ने, लुटपाट गर्ने व्यक्तिलाई सार्वजनिक गर्नुपर्ने माग गरेका छन् ।
प्रतिनिधिसभा विघटन र अन्तरिम सरकारविरूद्ध सर्वोच्चमा रिट
मंगलबार, असोज २८, २०८२
सर्वोच्च अदालतका अनुसार यो समाचार तयार पार्दासम्म आधा दर्जनजति रिट निवेदन पेश भइसकेका छन् । अरु निवेदनहरु पनि पेश हुने क्रममा रहेका सर्वाेच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले जानकारी दिए ।
जेनजी आन्दोलनमा भएको क्षतिको २३ अर्ब २२ करोडको बीमा दाबी
बिहीबार, असोज २३, २०८२
प्राधिकरणका अनुसार निर्जीवन बीमा कम्पनीहरूमा परेका कूल दाबी रकममध्ये बुधबारसम्ममा अग्रिम भुक्तानी समेत गरी करिव १ अर्ब २९ करोड १९ लाख रुपैयाँ भुक्तानी भएको छ ।
सरकारले आइजिपी खापुङलाई हटाउन लागेको हो ?
बुधबार, असोज २२, २०८२
सरकार नै परिवर्तन हुने ठूला प्रकारका आन्दोलनपछि बनेका सरकारहरुले पुराना महानिरीक्षक हटाएर नयाँ नियुक्त गर्ने गरेका उदाहरण पनि छन् ।
शिक्षकको हात र दिमागविना बन्ने त नेता मात्रै रहेछः डा. संग्रौला
बुधबार, असोज २२, २०८२
शिक्षा क्षेत्रले देशको दुर्दशा हेर्न सक्दैन। हामीसङ्ग नेता बनाउने र नेता बन्ने सामर्थ्य छ, बिश्वास गरौं।
बीमा प्राधिकरणले भन्यो– जेनजी आन्दोलनको क्षतिको दाबी भुक्तानी छिटो गर्नू
बुधबार, असोज २२, २०८२
छलफलमा निर्जीवन बीमा कम्पनी र लघु निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूले आन्दोलनका क्रममा भएको क्षतिको बीमा दाबी भुक्तानी दिन सक्ने, भुक्तानी गर्ने र कुनै पनि समस्या नभएको बताए ।
बालेनका कारण तत्काल पक्राउ पर्नबाट जोगिए ओली र लेखक !
मंगलबार, असोज २१, २०८२
आइजिपी खापुङले ‘आगजनी र लुटपाटमा संलग्न भएको अभियोगामा बालेन विरुद्ध जाहेरी आए दर्ता गर्ने कि नगर्ने ?’ भन्ने प्रश्न गृहमन्त्री अर्यालसँग गरेका थिए ।


