कांग्रेसमा गगनः विद्रोही कि द्रोही ?
बुधबार, पुस २३, २०८२
जाचबुझ आयोगलाई रमेश लेखकको ६ पृष्ठको जवाफ, के भने भदौ २३ को घटना बारे ?
सोमबार, पुस १४, २०८२
तत्कालिन मन्त्री लेखकले सो सम्बन्धमा छानविन गर्न गठिन आयोग समक्ष बयान दिएका हुन् । उनले ६ पृष्ठको लिखित बयान आयोगलाई बुझाएका छन् ।
नवनियुक्त मन्त्री शर्माले लिए पद तथा गोपनीयताको शपथ
शुक्रबार, पुस ११, २०८२
प्रधानमन्त्री सुशीला कार्कीले शर्मालाई आजै परराष्ट्रमन्त्रीमा नियुक्त गरेकी थिइन् । मन्त्रिपरिषद् विस्तारसँगै कार्की नेतृत्वको सरकार १५ सदस्यीय भएको छ ।
प्रधानमन्त्री कार्की मन्त्रिपरिषद विस्तार गर्दै, थपिदै ४ मन्त्री
शुक्रबार, मंसिर २६, २०८२
थप हुन लागेका मन्त्रीहरुमा श्रद्धा श्रेष्ठलाई महिला तथा बालबालिका, माधव चौलागाईंलाई वन, राजेन्द्रसिंह भण्डारीलाई श्रम र कुमार इङ्नामलाई भूमि मन्त्रालयको जिम्मेवारी दिने तयारी छ ।
जेनजी आन्दोलनमा ८४ अर्ब ४५ करोड ७७ लाखको क्षती‚ प्रतिवेदन पेस
बिहीबार, मंसिर २५, २०८२
जेनजी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको पुनःनिर्माण योजना तयार गर्न गठित समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीसमक्ष पेस गरेको छ ।
सरकार र जेनजी प्रतिनिधिबिचको सम्झौता अनुमोदन
बिहीबार, मंसिर २५, २०८२
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बुधवार भएको सम्झौता अनुमोदन गर्दै राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिएका हुन् ।
सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति (बुँदा सहित)
बुधबार, मंसिर २४, २०८२
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज साँझ आयोजित समारोहमा प्रधानमन्त्री सुशीला कार्की र जेनजी आन्दोलनमा सहादात प्राप्त र घाइते प्रतिनिधिका तर्फबाट भोजविक्रम थापाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
सरकार र जेनजीबीच सहमति हुँदै भयो हस्ताक्षर
बुधबार, मंसिर २४, २०८२
सरकार र जेनजी आन्दोलनका प्रतिनिधिहरूबिच लिखित सहमति भएको छ । विभिन्न चरणमा भएको छलफलपछि बुधबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो।
संसदमा सभामुखको यस्तो व्यवहार मैले कहिल्यै देखेको थिइनँः मोदी
शुक्रबार, मंसिर १२, २०८२
अदालतहरूमा आफ्ना मान्छेहरू, संवैधानिक नियुक्तिदेखि लिएर सर्वोच्चका न्यायाधीशहरू पनि पार्टीगत रूपमा नियुक्त गर्ने भइसकेपछि जनताले विश्वास गर्ने ठाउँ भएन।
यो संसद क्रियाशील संसद थिएन, त्यहाँ नाटक मञ्चन भइरहेको थियोः मैनाली
आइतबार, मंसिर ७, २०८२
महिनौँदेखि त्यहाँ नाराबाजी र जुलुसहरू भइराखेको छ। एउटा तमासा, एउटा नाटक मञ्चन भइराखेको थियो यो संसदमा। वास्तवमा आज यो नियति ल्याउने हामी जस्ता सांसदहरूकै कारणले हो।
म काठमाडौँ–४ बाट चुनाब लड्छु, गगनजी भक्तपुर–१ बाट चुनाव लडेर जित्नुहोस्ः थापा
शनिबार, मंसिर ६, २०८२
हामीले जिम्मा लाएको हैन, इलाम, चितवन, अनि तनहुँमा ? जिम्मा लाएको हैन ? युवा नेताकै नेतृत्वमा, अनुहारले त चुनाव नजितिने रहेछ त।
शुशीला कार्कीलाई वर्तमान संविधान अनुसारकै प्रधानमन्त्री बनाउन सकिन्छः कोइराला
शुक्रबार, मंसिर ५, २०८२
अब कुर्सीमा त को बस्ने हो मलाई थाहा छैन । तर अहिले हामीले सोच्नुपर्ने भनेको चाहिँ २४ गतेको घटनालाई हेर्दाखेरि पार्टी त नथिङ, केही पनि होइन के पार्टी त । राज्य के हो, देश के हो भन्ने अवस्था होइन र ?
सिमरामा एमाले र जेनजी युवाबीच झडप, प्रशासनले लगायो कर्फ्यू
बुधबार, मंसिर ३, २०८२
एमाले नेता महेश बस्नेत आउने भएपछि बाराको सिमरामा प्रहरी र जेनजी युवाबीच झडप भएको छ ।


