कांग्रेसमा गगन थापा पक्षको वडा अधिवेशनमा कुटाकुटमा, प्रहरी हस्क्षेपले हुन पाएन अप्रिय घटना
शुक्रबार, असोज ९, २०८३
राज्यको सम्पूर्ण संयन्त्र परिचालन गर्न गगन थापाको माग, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
बुधबार, भदौ १०, २०८३
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले रसुवामा अप्रत्यासित र आकस्मिक रूपमा आएको ठूलो बाढीका कारण स्थिति गम्भीर र चिन्ताजनक बनेको भन्दै सरकारलाई राज्यको सम्पूर्ण संयन्त्र परिचालन गर्न आग्रह गरेका छन्।
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा
बुधबार, साउन ६, २०८३
नेपाली कांग्रेसका संस्थापक नेता तथा जननिर्वाचित प्रथम प्रधानमन्त्री बीपी कोइरालाको स्मृति दिवसका अवसरमा नेपाली कांग्रेसले आज आयोजना गरेको ग्रीन रन प्रतियोगितामा पुरुष धावकतर्फ विजयीहरूलाई नगद पुरस्कार प्रदान गरिएको छ।
विशेष महाधिवेशनबाट छुटेका नेताहरुलाई सँगै लिएर काम गर्न चाहन्छुः सभापति थापा
आइतबार, जेठ ३, २०८३
उनले पार्टीको १५औँ महाधिवेशनको मिति तय भएको र प्रेमबहादुर खड्काको अध्यक्षतामा निर्वाचन समिति बनेको उल्लेख गर्दै त्यसमा अरुलाई पनि समेट्न आफू तयार रहेको बताए ।
ओली लेखक पक्राउः एमालेमा तरंग, कांग्रेस बेखबर जस्तै
शनिबार, चैत १४, २०८२
एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएपछि ती नेता सम्बद्ध पार्टीको फरक प्रतिक्रिया देखिएको छ ।
गगनले हारको होइन, दुर्व्यवहारको जिम्मा लिनुपर्छ, माफी माग्नुपर्छ
बिहीबार, चैत ५, २०८२
यो कुरा प्रष्ट भइसकेको छ कि विशेष महाधिवेशन गर्नुपर्छ भनेर उचाल्ने सल्लाहकार वास्तवमा गगनका र नेपाली कांग्रेसका विरोधी रहेछन् । तिनै सल्लाहकार अहिले गगनलाई नैतिकताको भारी भिराउन दौडिरहेका देखिन्छ ।
सभापतिबाट राजीनामा नदिन गगन थापालाई ललितपुरका जनप्रतिनिधिको आग्रह
बिहीबार, फागुन २८, २०८२
ललितपुरका स्थानीय तहमा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूले सभापति गगन कुमार थापाको पक्षमा ऐक्यबद्धता जनाएका छन्।
कांग्रेस सभापति थापाको आभार, सम्मान र बधाई
बिहीबार, फागुन २१, २०८२
निर्वाचन सम्पन्न भएपछि कांग्रेस सभापति गगन कुमार थापाले जारी गरेको विज्ञप्तिमा सो कुरा उल्लेख छ ।
सभापति गगनले सार्वजनिक गरे रविले सहकारीको ‘बचत रकम ठगेको’ प्रमाण
शुक्रबार, फागुन ८, २०८२
नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विभिन्न पाँच जिल्लाका सहकारीको बचत रकम ठगी गर्दा प्रत्यक्ष संलग्न रहेको प्रमाण सार्वजनिक गरेका छन्।
तोकिएको समयभित्र सेवा नपाए क्षतिपूर्ति दिने व्यवस्था गर्छाैंः सभापति थापा
बिहीबार, फागुन ७, २०८२
उनले २०४७ साल यताका जुनसुकै पार्टीका नेताहरूमाथि भ्रष्टाचार छानबिन गर्ने बताए । सभापति थापाले अब कार्यालय केन्द्रित होइन कि नागरिक केन्द्रित सेवा बनाउनुपर्ने धारणा राखे ।
कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक, यस्ता छन् १० भिजन
बुधबार, फागुन ६, २०८२
नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनमा जनतामाझ प्रतिज्ञापत्र सार्वजनिक गरेको छ । नेपालको ऐतिहासिक सांस्कृतिक नगरी जनकपुरधामबाट बुधबार प्रतिज्ञापत्र सार्वजनिक गरेको हो ।


