प्रतिज्ञा पत्रबारे कांग्रेस सभापति थापासँग भोलि खुल्ला प्रश्नोत्तर हुने
बुधबार, फागुन ६, २०८२
कांग्रेसको प्रतिज्ञा पत्र अनुमोदन, जनकपुरबाट सार्वजनिक हुँदै
बुधबार, फागुन ६, २०८२
पाली कांग्रेस केन्द्रीय कार्यसमितिले कांग्रेसको प्रतिज्ञा पत्र सर्वसम्मत पारित गरेको छ।
कांग्रेसको प्रतिज्ञापत्रमा स्वास्थ्य सेवाबारे ४१ बुँदा समेट्न शुभेच्छुकको आग्रह (बुँदासहित)
शुक्रबार, फागुन १, २०८२
स्थानीय, प्रदेश र संघीय तहबीच प्रभावकारी समन्वय, पारदर्शी व्यवस्थापन र दीर्घकालीन रणनीति बिना “सबैका लागि गुणस्तरीय स्वास्थ्य सेवा” को लक्ष्य हासिल गर्न कठिन हुँदै गएको वर्तमान सन्दर्भमा, लोकतान्त्रिक राजनीतिक दलको स्पष्ट, व्यवहारिक र लोकमुखी स्वास्थ्य एजेन्डा अपरिहार्य भएकोसमेत उनले जिकिर गरेका छन् ।
सर्लाही–४ को हिसावः गगन उम्मेदवार भएको क्षेत्रमा कांग्रेसको कति छ वडागत मत ?
मंगलबार, माघ २०, २०८२
सर्लाही–४ मा पर्ने स्थानीय तहहरुका वडाहरुमा कांग्रेसी वडाध्यक्ष उम्मेदवारहरुले २३ हजार १३१ मत पाएका थिए ।
गगन थापा मुलुकको नेतृत्व गर्न तयारः उपसभापति शर्मा
आइतबार, माघ १८, २०८२
‘नेपालको लोकतान्त्रिक आन्दोलनमा सभापति गगन थापाको योगदान, संस्कार र भिजन अतुलनीय छ,’उनले भने, ‘त्यसैले नेपाली कांग्रेसले उनलाई प्रधानमन्त्री बनाउने प्रस्तावका साथ चुनावी अभियान सञ्चालन गरिरहेको छ ।’
म मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
सोमबार, माघ १२, २०८२
आज सर्लाही निर्वाचन क्षेत्र नं ४, का मतदातालाई सम्बोधन गर्दै सभापति थापाले आफूले सुनेको मधेस पढ्न र बुझ्न आएको बताए। सिमरा विमानस्थलमा आर्लेपछि ठाउँठाउँमा मधेसका साथीहरुले स्वागत गरेर देखाएको मायाले आफूलाई उत्साहित बनाएको उनको भनाइ थियो।
कांग्रेसमा गगनः विद्रोही कि द्रोही ?
बुधबार, पुस २३, २०८२
स्पष्ट छ– सेनाले संसारभर कुटनीतिक संयन्त्रसँग सरकार भएर परामर्श गरिरहेको छ, नेपाली सेना अव मिले निर्वाचित सरकारको नाममा डमी प्रधानमन्त्री बनाएर र नमिले आफै अघि बढेर सरकार चलाउँदैछ । यसैको रिहर्सलमा अस्वभाविक व्यक्तिहरु धेरै महत्वपूर्ण वा प्रभावशाली व्यक्तित्व जसरी पर्दामा देखाइदैछ ।
देउवा, ओली र प्रचण्ड मात्रै होइन, गगन, योगेश र जनार्दनहरुलाई पनि विदा गर
शुक्रबार, कात्तिक १४, २०८२
यी विषयमा दलहरुले नै तयारी गर्नुपर्छ । किनभने अहिले शुशीला कार्की नेतृत्वमा गैरदलीय र गैरसंवैधानिक सरकार बनेपनि यो संविधानको संस्थापन पक्ष भनेको राजनीतिक दलहरु नै हुन् । यो संकटको निकास दलहरुले नै दिनुपर्छ ।
सरकार र गठबन्धनबारे गगन थापा : बिँड तात्यो ताप्के तातेन
आइतबार, वैशाख २१, २०८२
अहिले जे भइरहेको छ यसलाई सच्याउनुपर्छ । यसलाई सुधार गर्न लगाउनु पर्छ । सच्चिएन भने के गर्ने भन्नेबाटै त्यो दुविधाका साथ सच्याउने कुरा त्यो सच्चिँदैन
गगन थापाविरुद्ध अवहेलना मुद्दा, मंगलबार पेसी
आइतबार, वैशाख १४, २०८२
महामन्त्री थापाले संवैधानिक निकायका पदाधिकारीको नियुक्तिमा सर्वाेच्च अदालतले ‘डिल’ गरिरहेको आरोपले विचाराधीन मुद्दामाथि हस्तक्षेप गरेको पनि अवहेलना मुद्दामा आरोप लगाइएको छ
रास्वपाका शिशिर खनालले समर्थन गरे गगन थापाको प्रस्ताव
शुक्रबार, पुस १९, २०८१
कांग्रेस महामन्त्री गगनकुमार थापाको भ्रष्टाचारको सबै फाइल खोलेर छानबिन गर्न आयोग गठन गर्ने प्रस्तावलाई रास्वपाका शिशिर खनालले समर्थन जनाएका छन् ।
गगन थापाको प्रस्ताव– हामी सबैको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग बनाऔँ
बिहीबार, पुस १८, २०८१
नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले सबै राजनीतिज्ञको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग बनाउन प्रस्ताव गरेका छन् ।

