नेप्से ३४ अंकले वृद्धि, २३ अर्ब ४३ करोडको कारोबार
नेप्से ३४ अंकले वृद्धि, २३ अर्ब ४३ करोडको कारोबार साताको चौथौ कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३४.२९ अंकले बढेको छ । पहिलो र दोस्रो दिन बढेको नेप्से परिसूचक तेस्रो दिन मंगलबार ओरालो लागेको थियो । 
नेप्से ९४.५३ अंकले वृद्धि, २५ अर्ब ७७ करोडको कारोबार 
नेप्से ९४.५३ अंकले वृद्धि, २५ अर्ब ७७ करोडको कारोबार  चालु साताको पहिलो दिन आइतबार सेयर बजारमा हरियाली छाएको छ । यस दिन ९४.५३ अंकले वृद्धि भएको बजार २८६०.९१ विन्दुमा पुगेर बन्द भएको छ । 
सरकारबाट कांग्रेस बाहिरिने भएपछि नेप्सेमा सकारात्मक सर्किट
सरकारबाट कांग्रेस बाहिरिने भएपछि नेप्सेमा सकारात्मक सर्किट नयाँ सत्ता गठबन्धनबाट कांग्रेस बाहिरिने खुसीयाली सबैभन्दा बढी सेयर बजारले मनाएको छ । राजनीतिक परिवर्तन भएको दिन सेयर बजार खुलेको केही मिनेटमा नै ४.०४ प्रतिशतले बजार बढेपछि सकारात्मक सर्किट लागेको हो ।
नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो, ५ अर्ब ५४ करोड बढीको कारोबार
नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो, ५ अर्ब ५४ करोड बढीको कारोबार आज तीन सय आठ कम्पनीको एक करोड ५१ लाख ७८ हजार तीन सय ६८ कित्ता शेयर एक लाख १७ हजार ५९ पटक खरिदबिक्री हुँदा पाँच अर्ब ५४ करोड ४२ लाख १७ हजार पाँच सय ९३ रुपैयाँ बराबरको कारोबार भएको छ
बढ्यो नेप्से परिसूचक, साढे ४ अर्बको कारोबार
बढ्यो नेप्से परिसूचक, साढे ४ अर्बको कारोबार आज नेप्से परिसूचक शून्य दशमलव ४८ प्रतिशतले बढेर दुई हजार एक सय चार दशमलव ७२ को विन्दुमा कायम भएको हो ।
Weather Update