Odapalika - The Fourth Estate - चौथो अंग
अर्थ मन्त्रालयको स्वीकृतिविनै नेप्सेले बाढ्यो ८६ लाख रुपैयाँ बोनस
अर्थ मन्त्रालयको स्वीकृतिविनै नेप्सेले बाढ्यो ८६ लाख रुपैयाँ बोनस अर्थको स्वीकृति नै नभइ पेश्की बोनस वितरण गर्नु भनेको कानुन विपरित कार्य हो,’ महालेखा परीक्षकको कार्यालयका एक अधिकारीले वडापालिकासँग भने ।
आठौँ आश्चर्यः श्रम अदालतले देख्यो नेपालमा एकभन्दा बढी स्टक एक्सचेन्ज
आठौँ आश्चर्यः श्रम अदालतले देख्यो नेपालमा एकभन्दा बढी स्टक एक्सचेन्ज २०८२ साल असार ५ गते श्रम अदालतका अध्यक्ष जनक पाण्डे तथा सदस्यहरु निशा बानियाँ र शैलेन्द्र कुमार चौरसियाले गरेको एउटा फैसलामा नेपालमा एकभन्दा बढी स्टक एक्सचेन्ज छन् भनिएको छ ।
१० करोड बोनस झार्न अध्यक्ष र सिइओलाई १३ घण्टा थुन्यो नेप्से कर्मचारी संघले
१० करोड बोनस झार्न अध्यक्ष र सिइओलाई १३ घण्टा थुन्यो नेप्से कर्मचारी संघले अर्थको यस्तो पत्रबाट नेप्सेमा हलचल मच्चियो । कर्मचारी आन्दोलित भए । अनि नेप्से कर्मचारी संघको नेतृत्वमा श्रम कार्यालयमा उजुरी गरियो । श्रम कार्यालयले अर्थ मन्त्रालयको पक्षमा फैसला गर्यो ।
अध्यक्षलाई नै बन्धक बनाउने गरी नेप्से कर्मचारी आन्दोलित भएको विषय के हो ?
अध्यक्षलाई नै बन्धक बनाउने गरी नेप्से कर्मचारी आन्दोलित भएको विषय के हो ? दुई पटक आएको प्रहरी टोलीले अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत थुनिएको जानकारी पाउनै सकेन । तर, रातको १० बजेसम्म पनि उनीहरु बन्धक बनाइएका थिए ।
‘नेप्से बुल’ बनाउने मूर्तिकारलाई प्रश्न- तपाईंले साँढे बनाएको कि बाच्छो ?
‘नेप्से बुल’ बनाउने मूर्तिकारलाई प्रश्न- तपाईंले साँढे बनाएको कि बाच्छो ? नेपालको पुँजी बजारको इतिहासमा पहिलो पटक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा साँढेको मूर्ति राख्न लागिएको छ । वरिष्ठ मूर्तिकार विष्णुप्रसाद बरालले मूर्ति बनाएका हुन् ।
देशभरका स्थानीय तहमा अब सेयर किनबेच गर्ने टिएमएस नचल्ने, यस्तो छ कारण
देशभरका स्थानीय तहमा अब सेयर किनबेच गर्ने टिएमएस नचल्ने, यस्तो छ कारण उनले सबै मन्त्रालय, आयोग, सचिवालय, स्थानीय तहका कार्यालयमा  टीएमएस नचल्ने बनाउन निर्देशन दिइएको जानकारी दिएका छन् । सरकारी कार्यालयमा अब सरकारी काम मात्र गर्न प्रधानमन्त्री ओलीले अनुरोध गरेका छन् ।
नेप्से परिसूचक ३६.८३ अंकले घट्यो 
नेप्से परिसूचक ३६.८३ अंकले घट्यो  धितोपत्र बजारमा मापक नेप्से परिसूचक ३६.८३ अंकले घटेको छ ।
नेप्से सामान्य अंकले वृद्धि, १८ अर्ब ९० करोडको कारोबार 
नेप्से सामान्य अंकले वृद्धि, १८ अर्ब ९० करोडको कारोबार  दुई दिनको सार्वजनिक बिदापछि खुलेको सेयर बजारमा नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ । चालु साताको दोस्रो कारोबार दिन बुधबार नेप्से परिसूचक २.११ अंकले बढेर २९६८.४४ बिन्दुमा आएर बजार बन्द भएको हो ।
नेप्से ३४ अंकले वृद्धि, २३ अर्ब ४३ करोडको कारोबार
नेप्से ३४ अंकले वृद्धि, २३ अर्ब ४३ करोडको कारोबार साताको चौथौ कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३४.२९ अंकले बढेको छ । पहिलो र दोस्रो दिन बढेको नेप्से परिसूचक तेस्रो दिन मंगलबार ओरालो लागेको थियो । 
Weather Update