देशभरका २७९ नगरपालिकाले ल्याए आगामी आर्थिक वर्षको बजेट, यी हुन नल्याउने १४ नगरपालिका
बिहीबार, असार ११, २०८३
स्थानीय सरकारहरुले संघलाई भने– विद्यालय व्यवस्थापन समिति हटाउन अध्यादेश फिर्ता लेऊ
बुधबार, वैशाख ३०, २०८३
संघ र महासंघले सबै स्थानीय सरकार र सरोकारवालालाई उक्त व्यवस्था कार्यान्वयन नगर्न आग्रह गरेका छन् ।
स्थानीय सरकारले संघ सरकारलाई भन्योः सुकुम्बासीलाई जवरजस्ती नउठाऊ
बिहीबार, वैशाख १७, २०८३
उनीहरूले नेपालको संविधान र प्रचलित कानुनअनुसार यस्ता वर्गहरूको व्यवस्थापन गर्ने जिम्मेवारी स्थानीय सरकारकै भएको स्पष्ट पार्दै संघ र प्रदेश सरकारले आवश्यक सहयोग मात्र गर्नुपर्ने बताएका छन्।
गाउँपालिका महासंघ, नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघसँग गृहमन्त्रीको छलफल
शुक्रबार, फागुन १, २०८२
स्थानीय तहका छाता संगठनका प्रमुख तथा पदाधिकारीहरुले स्वच्छ, निष्पक्ष र भयरहीत वातावरणमा निर्वाचन सम्पन्न गर्न आ–आफ्नो स्थानबाट समन्वयात्मक भूमिका निर्वाह गरिरहेको बताए ।
सुदूरपश्चिम प्रदेश सरकारलाई ८८ स्थानीय तहको पत्रः गलत कानुन बनाउनु भयो, सच्याउनुस्
बिहीबार, साउन ८, २०८२
ऐन ल्याउनको लागि आफूहरुले अधिकतम प्रयास गरेको भएपनि जारी भएको ऐनमा स्थानीय सरकारको अस्तित्वमा नै प्रश्न उठ्ने प्रकारका प्रावधान पनि राखिएको स्थानीय सरकारहरुको भनाइ छ ।
कर्णाली प्रदेशका स्थानीय तहलाई नगरपालिका संघ र गाउँपालिका महासंघको पत्रः तपाईंहरुको बुझाइ गलत भयो
बिहीबार, साउन ८, २०८२
कर्णाली प्रदेश सरकारले ल्याएको कानुनको गलत व्याख्या गरेर ज्यालादारी तथा करारका कर्मचारीको नियुक्ति नवीकरण नगरिएको विषयमा महासंघ र संघले संयुक्त रुपमा स्पष्ट पार्ने प्रयास गरेका छन् ।
काशीराजहरुको मूल्यांकनमा यसकारण पहिलो देखियो गोदावरी नगरपालिका
बुधबार, फागुन ३०, २०८०
नेपाल नगरपालिका संघले गोदावरी नगरपालिकालाई सहरी योजना, पूर्वाधार विकास र विपद् व्यवस्थापनमा उत्कृष्ट काम गरेकोमा पुरस्कृत गरेको छ
के काम गरेर उत्कृष्ट भए यी ७ उपमहानगर र नगरपालिका ?
बुधबार, फागुन ३०, २०८०
संघको वाषिकोत्सवको अवसर पारेर ५ विधामा उत्कृष्ट काम गर्ने ७ वटा पालिकाहरुलाई सम्मान गरिएको हो
१० बुँदे घोषणापत्र जारी गर्दै सकियो नगरपालिका संघको सरसफाइ सम्मेलन
बिहीबार, पुस ५, २०८०
१० बुँदे घोषणापत्र जारी गर्दै नेपाल नगरपालिका संघको आयोजनामा राष्ट्रिय शहरी सरसफाइ सम्मेलन सम्पन्न भएको छ
नगरपालिका संघले सरसफाइ सम्मेलन गर्दै
बिहीबार, पुस ५, २०८०
नेपाल नगरपालिका संघले राष्ट्रिय सहरी सरसफाइ सम्मेलन २०२३ आयोजना गर्ने भएको छ । बुधवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै संघले यस्तो बताएको हो


