एनआईसी एशिया बैंकले दियो डडेल्धुरा, रुकुम पश्चिम र अछाम जिल्लाका ४ वटा सामुदायिक विद्यालयलाई सहयोग
एनआईसी एशिया बैंकले दियो डडेल्धुरा, रुकुम पश्चिम र अछाम जिल्लाका ४ वटा सामुदायिक विद्यालयलाई सहयोग एनआईसी एशिया बैंकले डडेल्धुरा, रुकुम पश्चिम र अछाम जिल्लाका ४ सामुदायिक विद्यालयलाई सहयोग गरेको छ ।
एनआईसी एशिया बैंकले दियो पर्वतको जननेत्र माविलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग
एनआईसी एशिया बैंकले दियो पर्वतको जननेत्र माविलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग एनआईसी एशिया बैंकले पर्वतको मोदी गाउँपालिकामा पर्ने जननेत्र माविलाई शैक्षिक र खेलकुद सामग्री प्रदान गरेको छ ।
एनआईसी एशिया बैंकद्वारा चाँगुनारायणको सरस्वती माध्यमिक विद्यालयमा स्मार्ट बोर्ड सहयोग
एनआईसी एशिया बैंकद्वारा चाँगुनारायणको सरस्वती माध्यमिक विद्यालयमा स्मार्ट बोर्ड सहयोग बैंकले उपलब्ध गराएको उक्त सहयोगले विद्यार्थीहरुको पठनपाठनमा अझ धेरै सहजता हुनुको साथै विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
एनआईसी एशिया बैंकको सम्पत्ति लिलाम विक्री सम्बन्धी विस्तृत जानकारी अनलाइन पोर्टलमा
एनआईसी एशिया बैंकको सम्पत्ति लिलाम विक्री सम्बन्धी विस्तृत जानकारी अनलाइन पोर्टलमा एनआईसी एशिया बैंक लिमिटेडको नाममा रहेका बैंकिङ्ग सम्पत्तिहरु, गैर बैंकिङ्ग सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिसमेतको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले एक अनलाईन पोर्टल सार्वजनिक गरिसकिएको छ ।
एनआईसी एशिया बैंकका ग्राहकले फिस्टेल लज र जगतपुर लजमा १० प्रतिशत छुट पाउने
एनआईसी एशिया बैंकका ग्राहकले फिस्टेल लज र जगतपुर लजमा १० प्रतिशत छुट पाउने एनआईसी एशिया बैंकका ग्राहकले पोखराको लेकसाइडमा रहेको फिस्टेल लज र चितवनको जगतपुर लजमा विभिन्न सेवाहरूमा विशेष छुट पाउने भएका छन् ।
एनआईसी एशिया बैंकद्वारा चितवनको बिन्देश्वरी आधारभूत विद्यालयमा सहयोग
एनआईसी एशिया बैंकद्वारा चितवनको बिन्देश्वरी आधारभूत विद्यालयमा सहयोग एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रत्ननगर, चितवनस्थित बिन्देश्वरी आधारभूत विद्यालयमा विभिन्न शैक्षिक सामग्रीहरु सहयोग उपलब्ध गराएको छ ।
एनआईसी एशिया बैंकले दियो पर्वतको देउपुर स्वास्थ्य चौकीलाई स्वास्थ्य उपकरण तथा अन्य सामग्रीहरु
एनआईसी एशिया बैंकले दियो पर्वतको देउपुर स्वास्थ्य चौकीलाई स्वास्थ्य उपकरण तथा अन्य सामग्रीहरु एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देउपुर, पर्वतस्थित देउपुर स्वास्थ्य चौकीलाई स्वास्थ्य उपकरण तथा अन्य सामग्रीहरु सहयोग उपलब्ध गराएको छ ।
एनआईसी एशिया बैंकले मनायो २८औँ वार्षिकोत्सव
एनआईसी एशिया बैंकले मनायो २८औँ वार्षिकोत्सव २८ वर्षअघि कारोबार सुरु गरेको यस बैंकले अहिले देशभर ३६० शाखा कार्यालय, ६७० एटीएम, ११६ विस्तारित काउन्टर र ४२ शाखारहित शाखामार्फत लाखौँ ग्राहकहरूलाई आफ्नो सेवा दिइरहेको छ ।
एनआईसी एशिया बैंकको सहायक सीईओमा खनियाको बढुवा
एनआईसी एशिया बैंकको सहायक सीईओमा खनियाको बढुवा बैंकको महाप्रबन्धकमा कार्यरत खनियालाई शुक्रबार सहायक सीईओको जिम्मेवारी दिईएको हो
एनआईसी एशिया बैंकले भन्योः  नेपाल राष्ट्र बैंकले तोकेको सीमाभित्रै रहेर कर्जा लगानी गरेका छौँ 
एनआईसी एशिया बैंकले भन्योः  नेपाल राष्ट्र बैंकले तोकेको सीमाभित्रै रहेर कर्जा लगानी गरेका छौँ  बैंकले एक विज्ञप्ती जारी गर्दै उक्त कुरा बताएको हो । 
Weather Update