अब व्यक्तिले सबैभन्दा बढी तिर्नुेपर्ने करको सीमा २९ प्रतिशत
शुक्रबार, जेठ १५, २०८३
आयकरको सीमा दोब्बर बढाएर व्यक्तिको लागि १० लाख
शुक्रबार, जेठ १५, २०८३
अहिले ५ लाख रुपैयाँ रहेको व्यक्तिगत आयकरको सीमालाई बढाएर १० लाख रुपैयाँ पुर्याइएको हो । अब वार्षिक १० लाख रुपैयाँसम्म आम्दानी गर्ने व्यक्तिले आयकर तिर्नुपर्ने छैन ।
बजेट पेश गर्ने दिन बालेन पनि पुगे संसद
शुक्रबार, जेठ १५, २०८३
केही समयपछि नै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगार्मी आर्थिक वर्षको बजेट संसदमा पेश गर्दैछन् । सो समारोहमा प्रधानमन्त्री बालेन पनि उपस्थित भएका हुन् ।
सकियो मन्त्रिपरिषद बैठक, बजेट सार्वजनिक गर्न संसद जादै अर्थमन्त्री
शुक्रबार, जेठ १५, २०८३
संसदमा बजेट पेश गर्नुअघि अर्थमन्त्री डा. वाग्लेले संसदको मुलगेटमा उभिएर फोटो र भिडियो खिच्न दिनेछन् । त्यसपछि संसदभित्र पसेर उनले बजेट पेश गर्नेछन् ।
यस्तो छ अब बजेटको काउन्टडाउन
शुक्रबार, जेठ १५, २०८३
सो बैठकमा अर्थमन्त्री डा. वाग्लेले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नेछन् ।
मन्त्रिपरिषद बैठकमा भाग लिन हिडे अर्थमन्त्री, बजेट स्वीकृत हुने
शुक्रबार, जेठ १५, २०८३
मन्त्रिपरिषद बैठकले बजेट स्वीकृत गरेपछि अर्थमन्त्रीले संघीय संसदको दुबै सदनमा आगामी आर्थिक वर्षको बजेट पेश गर्ने व्यवस्था छ ।
बजेट स्वीकृत गर्न मन्त्रिपरिषद बैठक, के–के आउँदैछन् नयाँ कार्यक्रम ?
शुक्रबार, जेठ १५, २०८३
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैछन् । आज ४ बजे बस्ने संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा अर्थमन्त्रीले बजेट सार्वजनिक गर्ने कार्यसुची रहेको अर्थमन्त्री डा. वाग्लेको सचिवालयले जानकारी दिएको छ ।
वैद्य अर्गनाइजेशनले पायो अल्ट्राभोइलेटको आधिकारिक बिक्रेता, एक्स ४७ क्रसओभर ल्याउँदै
शुक्रबार, जेठ १५, २०८३
कम्पनीले डिलरशिप पाएसँगै बजार विस्तारमा आक्रमक रूपमा लाग्ने तयारी गरेको छ । कम्पनीले चाँडै नेपालमा अल्ट्राभोइलेटको बहुप्रतिक्षित एक्स ४७ क्रसओभर मोटरसाइकल नेपाल ल्याउने भएको हो ।
नासोँ गाउँपालिकाको थोँचेमा ५ श्ययाको अस्पताल बन्ने
शुक्रबार, जेठ १५, २०८३
भवन निर्माणमा कूल लागतको पाँच प्रतिशत रकम गाउँपालिकाले बेहोर्ने छ । भवनमा बहिरङ्ग विभाग, प्रयोगशाला, फार्मेसी, एक्स–रे विभागलगायत बनाइने छ ।
मल संकट र पर्यावरणीय चुनौतीको सामना गर्न ‘जलवायु च्याम्पियन’ अभियान
शुक्रबार, जेठ १५, २०८३
सरकारले रासायनिक मलको विकल्पमा गँड्यौला मल, गोठेमल र हरियो मल (ढैँचा) जस्ता वैकल्पिक उपायहरूको प्रयोग गर्न किसानहरूलाई आह्वान गरेको छ । तर प्रश्न उठ्छ, के केबल सरकारी सूचनाको भरमा वर्षौंदेखि रासायनिक मलमा आश्रित किसान रातारात आत्मनिर्भर बन्न सक्छन् ?
‘गणतन्त्रको विकल्प अझ उन्नत र समृद्ध गणतन्त्र’
शुक्रबार, जेठ १५, २०८३
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले गणतन्त्रको विकल्प अझ उन्नत र समृद्ध गणतन्त्र नै हुने बताएका छन्। संविधानले निर्दिष्ट गरेअनुरुप समाजवादउन्मुख आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्दै सुशासनसहितको राज्य सञ्चालनका पक्षमा दृढतापूर्वक उभिनु अहिलेको आवश्यकता भएको अध्यक्ष दाहालको भनाइ छ ।
आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा सबै जुटौँः पूर्वराष्ट्रपति भण्डारी
शुक्रबार, जेठ १५, २०८३
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक गणतन्त्रका मूल्य र मान्यतालाई अझ बढी परिपक्व र परिणाममुखी बनाउन दृढ सङ्कल्पित हुन आह्वान गरेकी छन्। १९औँ गणतन्त्र दिवसका अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा बधाई ज्ञापन गर्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेकी छन्।


