तीन करोडको सुनसहित व्यापारी अग्रवाल पक्राउ
तीन करोडको सुनसहित व्यापारी अग्रवाल पक्राउ सुर्खेत प्रहरीले तीन करोड रूपैयाँ बराबरको सुनसहित व्यापारी श्यामसुन्दर अग्रवाललाई वीरेन्द्रनगरबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले सोमबार वीरेन्द्रनगर नगरपालिका–६ राजाचोक नजिकस्थित ‘शिव ईम्पोरिय’ पसलबाट तीन करोड रूपैयाँ बराबरका सुनचाँदीका गहनासहित अग्रवाललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले जानकारी दिए ।
वर्षा कम भएसँगै विस्तारै तराईमा तापक्रम बढ्दै
वर्षा कम भएसँगै विस्तारै तराईमा तापक्रम बढ्दै विभिन्न प्रणालीले मौसममा बदली भएपछि पछिल्लो तीन दिन ठाउँठाउँमा वर्षा भएकाले तापक्रम घटेपछि अब विस्तारै फेरि तातो बढ्ने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार तीन दिनको अभिलेखमा नेपालमा अधिकतम तापक्रम ३७ डिग्रीबाट माथि नचढेकामा अब फेरि तापक्रम विस्तारै उकालो लाग्ने भएको छ
बौदीकाली गाउँपालिकाले पनि माग्यो नीति तथा कार्यक्रम र बजेटका लागि राय सुझाव
बौदीकाली गाउँपालिकाले पनि माग्यो नीति तथा कार्यक्रम र बजेटका लागि राय सुझाव गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश कुमार चौधरीले दिएको जानकारी अनुसार नीति तथा कार्यक्रम र बजेटमा सर्वसाधारणको पनि सहभागिता रहोस भन्नका लागि राय सुझाव माग गरिएको हो ।
संसदमा अमर्यादित व्यवहार देखाउने सांसदमाथि छानविन गर्न समिति गठन
संसदमा अमर्यादित व्यवहार देखाउने सांसदमाथि छानविन गर्न समिति गठन सभामुख डोलप्रसाद अर्यालले समिति गठन गरेका हुन् । प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा ३ सदस्यीय समिति बनाइएको सभामुख अर्यालले सोमबारको प्रतिनिधि सभा बैठकमा जानकारी दिए ।
सरुमारानी गाउँपालिकामा निःशुल्क ग्रामीण अल्ट्रासाउन्ड शिविर हुने
सरुमारानी गाउँपालिकामा निःशुल्क ग्रामीण अल्ट्रासाउन्ड शिविर हुने प्युठानको सरुमारानी गाउँपालिकाको आयोजनामा गर्भवती महिलाहरूका लागि निःशुल्क ग्रामीण अल्ट्रासाउन्ड (भिडियो एक्सरे) शिविर सञ्चालन हुने भएको छ।
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । सभामुख डिपी अर्यालले १५ मिनेटको लागि सभा स्थगित भएको जानकारी दिएका हुन् ।
पोखरा महानगरमा ट्र्याक्टर र मिनिटिलरको भाडादर निर्धारण
पोखरा महानगरमा ट्र्याक्टर र मिनिटिलरको भाडादर निर्धारण पोखरा महानगरपालिकाले कृषि कार्यमा प्रयोग हुने ठुला ट्र्याक्टर तथा मिनिटिलर (हाते ट्र्याक्टर) को सेवा शुल्क (भाडादर) निर्धारण गरेको छ।
अजिरकोट गाउँपालिकाले माग्यो नीति तथा कार्यक्रम र बजेटका लागि राय सुझाव
अजिरकोट गाउँपालिकाले माग्यो नीति तथा कार्यक्रम र बजेटका लागि राय सुझाव गोरखाको अजिरकोट गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रम र बजेट निर्माणका लागि सरोकारवाला तथा आम नागरिकसँग राय सुझाव माग गरेको छ।
सोधपुछ शाखाका १०२० कर्मचारीलाई तालिम दिदै संघीय सरकार, यस्तो छ कारण
सोधपुछ शाखाका १०२० कर्मचारीलाई तालिम दिदै संघीय सरकार, यस्तो छ कारण मन्त्रालयले पहिलो चरणमा सङ्घीय सरकार मातहतका विभिन्न मन्त्रालय र विभागका फ्रन्ट डेस्कमा कार्यरत सहायक स्तरका ६६० र अधिकृत स्तरका ३६० गरी जम्मा एक हजार २० जना कर्मचारीलाई लक्षित गरी तालिम प्रदान गरेको छ ।
हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा
हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा हुम्ला र बाजुराको सीमा क्षेत्र लाम्पाटामा भएको सीमा विवाद तथा दोहोरो झडपबारे बुझ्न गृह मन्त्रालयद्वारा गठित जाँचबुझ समितिको टोली सिमकोट पुगेको छ । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विमलराज पौडेल नेतृत्वको टोली आइतबार सिमकोट पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर खड्काले जानकारी दिए
काठमाडौं महानगरको छात्रावृत्ति छनोट परीक्षामा १४ हजारभन्दा बढी विद्यार्थी उत्तीर्ण
काठमाडौं महानगरको छात्रावृत्ति छनोट परीक्षामा १४ हजारभन्दा बढी विद्यार्थी उत्तीर्ण काठमाडौँ महानगरपालिकाको छात्रवृत्ति छनोट परीक्षाबाट १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण भएका छन् । महानगरपालिकाको आइतबार सञ्चालित छात्रावृत्ति छनोट परीक्षामा १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण भएका हुन् । छात्रवृत्ति परीक्षा समितिको निर्णयअनुसार न्यूनतम ४० अङ्क प्राप्त गर्ने विद्यार्थीको प्रारम्भिक योग्यता क्रमसहितको नतिजा प्रकाशन गरिएको हो ।
Weather Update