देशका पाँच प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
देशका पाँच प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना आज देशभर साधारणतया बादल लागेको छ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको थोरै स्थानमा हल्का देखि मध्यम सम्मको वर्षा भइरहेको छ ।हिमाली भू–भागका केही स्थानमा तथा पहाडी –भागका धेरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ ।
बाढीपीडितको आत्मसम्मान र गोपनीयता कायम गर्न समाज कल्याण परिषद्को आग्रह
बाढीपीडितको आत्मसम्मान र गोपनीयता कायम गर्न समाज कल्याण परिषद्को आग्रह समाज कल्याण परिषद्ले विपद् प्रभावित नागरिकलाई राहत तथा मानवीय सहयोग उपलब्ध गराउँदा उनीहरूको आत्मसम्मान, मर्यादा र गोपनीयताको सम्मान गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सामाजिक सङ्घसंस्थासहित सम्बन्धित सबैलाई आग्रह गरेको छ।
भोटेकोशी बाढी विपद् : १२ हजारभन्दा बढीको उद्धार, अन्तर्राष्ट्रिय सहयोग र पूर्वाधार पुनःस्थापना तीव्र
भोटेकोशी बाढी विपद् : १२ हजारभन्दा बढीको उद्धार, अन्तर्राष्ट्रिय सहयोग र पूर्वाधार पुनःस्थापना तीव्र रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सरकारले प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत तथा पूर्वाधार पुनःस्थापनाको कामलाई तीव्र गतिमा अगाडि बढाएको छ। सीमित स्रोत–साधनका बाबजुद राज्यका सबै संयन्त्र परिचालन गरी अहोरात्र कार्य भइरहेको जानकारी सार्वजनिक गरिएको छ।
अर्थ मन्त्रालयको प्रस्तावमा सरकारले यस्तो ल्यायो व्यवसाय पुनरुत्थान प्याकेज
अर्थ मन्त्रालयको प्रस्तावमा सरकारले यस्तो ल्यायो व्यवसाय पुनरुत्थान प्याकेज प्याकेजमा कर तथा महसुल छुट, कर छुट तथा सहुलियत, ऋण तथा व्याज सहुलियत र बीमा दावी तथा क्षतिपूर्ति रहेका छन् ।
राजापुरका दुई विद्यालयलाई चाहियो हेडसर, कस्तो चाहिन्छ योग्यता ?
राजापुरका दुई विद्यालयलाई चाहियो हेडसर, कस्तो चाहिन्छ योग्यता ? बर्दिया जिल्लाको राजापुर नगरपालिकाले नगर क्षेत्रका दुई सामुदायिक विद्यालयमा प्रधानाध्यापक पदका लागि दरखास्त आह्वान गरेको छ।
सरकारको निर्णयः भदौ २२ गते राष्ट्रिय शोक, २३ गते सार्वजनिक विदा, अरु यस्ता छन् ७ निर्णय
सरकारको निर्णयः भदौ २२ गते राष्ट्रिय शोक, २३ गते सार्वजनिक विदा, अरु यस्ता छन् ७ निर्णय उक्त दिन नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास एवं नियोगहरूमा नेपाली झण्डा आधा झुकाउने सरकारको निर्णय छ ।
काठमाडौँ महानगरले बनायो विपद प्रभावित नागरिक लक्षित मनोसामाजिक परामर्श केन्द्र
काठमाडौँ महानगरले बनायो विपद प्रभावित नागरिक लक्षित मनोसामाजिक परामर्श केन्द्र रसुवा भोटेकोशीको बाढीले प्रभावित तथा अन्य व्यक्तिमा पारेको मानसिक तथा भावनात्मक चोट व्यवस्थापन गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिकाले राष्ट्रिय सभा गृहमा मनोसामाजिक परामर्श केन्द्र सञ्चालनमा ल्याएको छ ।
रसुवाको पीडा पुग्यो टिमोर–लेस्ट, मन्त्री चौधरीले भनिन्– ‘अब सहानुभूति होइन, न्याय र कार्यान्वयन चाहिन्छ’
रसुवाको पीडा पुग्यो टिमोर–लेस्ट, मन्त्री चौधरीले भनिन्– ‘अब सहानुभूति होइन, न्याय र कार्यान्वयन चाहिन्छ’ कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले जलवायु परिवर्तनको जोखिमको मुख्य मारमा रहेका अल्पविकसित राष्ट्रहरूले अब सहानुभूति नभई न्याय र कार्यान्वयन चाहेको बताएकी छन् ।
भोटेकोशी बाढी प्रभावितका लागि जुगल गाउँपालिकाको ३८ लाख सहयोग
भोटेकोशी बाढी प्रभावितका लागि जुगल गाउँपालिकाको ३८ लाख सहयोग सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकाले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरूका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा ३८ लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।
झापा गाउँपालिकामा १ हजार ९ सय बोरा युरिया मल वितरणका लागि कोटा निर्धारण
झापा गाउँपालिकामा १ हजार ९ सय बोरा युरिया मल वितरणका लागि कोटा निर्धारण झापा जिल्लाको झापा गाउँपालिकाले कृषक तथा कृषि सहकारीमार्फत युरिया मल सहज रूपमा वितरण गर्ने उद्देश्यले १ हजार ९ सय बोरा युरिया मलको कोटा निर्धारण गरेको छ।
राजापुर नगरपालिकाले माग्यो सामुदायिक विद्यालयको लेखापरीक्षण गर्न लेखापरीक्षक
राजापुर नगरपालिकाले माग्यो सामुदायिक विद्यालयको लेखापरीक्षण गर्न लेखापरीक्षक बर्दियाको राजापुर नगरपालिकाले नगरपालिकाभित्रका सामुदायिक विद्यालयको लेखापरीक्षणको लागि आवेदन माग गरेको छ ।
भोटेकोशी बाढी पीडितको उद्धार र राहतका लागि रकम जम्मा हुने क्रम जारी
भोटेकोशी बाढी पीडितको उद्धार र राहतका लागि रकम जम्मा हुने क्रम जारी रसुवागढी हुँदै आएको भोटेकोशी बाढीबाट पीडितहरुको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि आर्थिक संकलन निरन्तर जारी छ । देशका प्रतिष्ठित उद्योगी, व्यापारी, कर्मचारी, विभिन्न तहका सरकार तथा आम नागरिकले समेत ठूलो मात्रामा आर्थिक सहयोग गरिरहेका छन् ।
Weather Update