काठमाडौंमा सेवा प्रवाहमा नागार्जुन अगाडि, भौतिक पूर्वाधारमा काठमाडौं महानगर
मंगलबार, भदौ ११, २०८१
लाखे जात्रा निकाल्न स्थानीय तहले दियो सार्वजनिक बिदा
मंगलबार, भदौ ११, २०८१
श्रीकृष्ण जन्माष्टमीको अवसरमा नौमूले बजार लगायतका स्थानमा लाखे जात्रा हुने भएकाले मंगलबार सार्वजनिक बिदा दिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र शाहीले जानकारी दिए ।
चार वटा संसदीय समितिको बैठक, यस्ता छन् एजेण्डा
मंगलबार, भदौ ११, २०८१
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको पाँचौँ वार्षिक प्रतिवेदनका सम्बन्धमा छलफल हुनेछ
बागमतीसहित ३ प्रदेशमा मुसलधारे वर्षाको सम्भावना
मंगलबार, भदौ ११, २०८१
प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ
बालेन शाहलाई उछिनेका काठमाडौँ यी दुई पालिका, जसले डिस्टिङसन ल्याए
सोमबार, भदौ १०, २०८१
काठमाडौँ जिल्लामा एक महानगरपालिकासहित ११ स्थानीय तह छन् । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन्द्र शाह (बालेन) निर्वाचित भएपछि यसले देशविदेशमा चर्चा पायो । उनको कायैशैली र सामाजिक सञ्जालमा हुने सक्रियताले बेला बेलामा चर्चा बटुल्ने गरेको छ ।
स्थानीय तहले दियो भोलि सार्वजनिक बिदा
सोमबार, भदौ १०, २०८१
गुल्मीको रेसुङ्गा नगरपालिकाले मंगलबार सार्वजनिक बिदा दिएको छ ।
सर्वसाधारणमाथि महानगर प्रहरीको निरन्तर ज्यादती, चिया व्यापारीमाथि धरपकड गर्ने प्रहरीलाई सोधियो स्पष्टीकरण
सोमबार, भदौ १०, २०८१
महाराजगञ्ज घटनामा नगर प्रहरीले अस्वभाविक बल प्रयोग गरेको र अमानवीय ढंगले नियन्त्रणमा लिएको भन्दै आलोचना भएपछि भने बल्ल नगर प्रहरीमाथि एक्सन सुरु भएको छ
मेयर बालेन भन्छन्– अदालतको आदेशलाई नेताहरूले अपव्याख्या गरेर भ्रम छरे
सोमबार, भदौ १०, २०८१
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले अदालतको आदेशको अपव्याख्या गरेर दलका नेताहरुले जनतामाभल भ्रम छरेको आरोप लगाएका छन् ।
भरतपुर महानगरले दियो निजी विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति
सोमबार, भदौ १०, २०८१
चितवनको भरतपुर महानगरपालिकाले संस्थागत विद्यालयको कक्षा ११ मा अध्ययनरत २६६ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरेको छ
मनसुनी वायुको प्रभावः ३ वटा प्रदेशमा भारी वर्षाको सम्भावना
सोमबार, भदौ १०, २०८१
मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित छ
दोरम्बा पहिरो : यसरी हुँदै छ उद्धार, ४५ घर अझै जोखिममा
आइतबार, भदौ ९, २०८१
रामेछापको शैलुङ गाउँपालिका–३, टोकरपुरमा शनिबार राति गएको पहिरोमा बेपत्ता भएका चारजनाको खोजी कार्य सकसपूर्ण बनेको छ


