काठमाडौँ जिल्ला अदालतमा रवि लामिछाने उपस्थित, फेरि थुनामा जान्छन् कि के हुन्छ ?
काठमाडौँ जिल्ला अदालतमा रवि लामिछाने उपस्थित, फेरि थुनामा जान्छन् कि के हुन्छ ? सहकारीको रकम ठगी अभियोग लागेका रास्वपा सभापति रवि लामिछाने आइतबार काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका छन् । 
२ लाख घर अन्धकार, डेढ लाख घरधुरी विस्थापित बनाएको अमेरिकी डढेलोको यस्तो छ वितण्डा 
२ लाख घर अन्धकार, डेढ लाख घरधुरी विस्थापित बनाएको अमेरिकी डढेलोको यस्तो छ वितण्डा  अमेरिकाको लस एन्जलसमा डढेलोका कारण वस्तीसहित ३८ हजार ‘एकड’भन्दा बढी जमिन जलेर खरानी भएको छ ।
पश्चिमी न्यूनचापीय मौसमी प्रणालीको कहाँ कहाँ पर्दैछ असर ? 
पश्चिमी न्यूनचापीय मौसमी प्रणालीको कहाँ कहाँ पर्दैछ असर ?  देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायम रहँदा कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिममा आंशिक बदलीदेखि साधारणतया बदली रहने देखिएको छ
६०९ हप्तापछि स्थानीय सरकारले लियो वाग्मती सफाइ महाअभियानको नेतृत्व 
६०९ हप्तापछि स्थानीय सरकारले लियो वाग्मती सफाइ महाअभियानको नेतृत्व  वाग्मती सफाइ महाअभियानको नेतृत्व अब स्थानीय सरकारले पनि लिन थालेका छन् । महाअभियान सुरु भएको ६०९ हप्तापछि स्थानीय सरकारकै नेतृत्वमा सफाइमा अभियानकर्मी जुट्न थालेका छन्
काठमाडौँका धेरै स्थानमा बिजुली काटिदै, तपाइँकोतिर पर्‍याे कि ? 
काठमाडौँका धेरै स्थानमा बिजुली काटिदै, तपाइँकोतिर पर्‍याे कि ?  नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणले एक सूचना प्रकाशित गरी लाइन मर्मत एवम् विस्तारका लागि विद्युत् सेवा अवरुद्ध हुने जनाएको हो
यी दुई प्रदेशमा पानी पर्ने सम्भावना, हुस्सु र हिउँ पनि झेल्नुपर्ने 
यी दुई प्रदेशमा पानी पर्ने सम्भावना, हुस्सु र हिउँ पनि झेल्नुपर्ने  पश्चिमी वायुको प्रभाव आज पनि कायम हुँदा कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना
कानुनमन्त्री र मुख्यसचिव लिएर प्रधानमन्त्री राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे
कानुनमन्त्री र मुख्यसचिव लिएर प्रधानमन्त्री राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडलसँग भेटवार्ता गरेका छन् ।
मन्त्रालयलाई पत्र लेखेर मेयर बालेनले मागे प्रमुख प्रशासकीय अधिकृत 
मन्त्रालयलाई पत्र लेखेर मेयर बालेनले मागे प्रमुख प्रशासकीय अधिकृत  काठमाडौँ महानगरपालिका मेयर बालेन शाहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखेर नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाइदिन आग्रह गरेका छन् । 
चाँगुनारायण नगरपालिकाको ६ महिनामा १६.३७ प्रतिशत बजेट खर्च 
चाँगुनारायण नगरपालिकाको ६ महिनामा १६.३७ प्रतिशत बजेट खर्च  भक्तपुरको चाँगुनारायण नगरपालिकाले चालु आर्थिक वर्षको ६ महिनामा १६.३७ प्रतिशत बजेट खर्च गरेको जनाएको छ ।
भक्तपुर नगरपालिकाको ६ महिनामा ३० प्रतिशत बजेट खर्च
भक्तपुर नगरपालिकाको ६ महिनामा ३० प्रतिशत बजेट खर्च भक्तपुर नगरपालिकाले चालु आर्थिक वर्षको ६ महिनामा करिब २९ प्रतिशत बजेट खर्च गरेको दाबी गरेको छ । 
यस वर्ष आयल नियमको नाफा १० अर्ब
यस वर्ष आयल नियमको नाफा १० अर्ब नेपाल आयल निगमले यस वर्ष १० अर्ब नाफा गरेको दाबी गरेको छ ।
सुप्रिम सहकारी प्रकरण : रवि लामिछानेलाई ४ करोड १५ लाख बिगोसहित मुद्दा चलाउन प्रहरीको प्रतिवेदन
सुप्रिम सहकारी प्रकरण : रवि लामिछानेलाई ४ करोड १५ लाख बिगोसहित मुद्दा चलाउन प्रहरीको प्रतिवेदन बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा अनुसन्धान गरेको प्रहरीले आफ्नो रायसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाएको छ । 
Weather Update