साढे ४ करोडको हिसाव खोज्दा यसरी लखेटिए नलगाडका प्रमुख प्रशासकीय अधिकृत 
साढे ४ करोडको हिसाव खोज्दा यसरी लखेटिए नलगाडका प्रमुख प्रशासकीय अधिकृत  गत असारमा नगरपालिकाले विद्यालयको रकमप्रति चासो राख्दै हिसाव खोज्यो । तर बैंकमा राखिएको मुद्धति खातामा पैसा बेपत्ता !
नलगाडका मेयरले हाजिर हुन रोके जिल्लाबासी हाकिम, चुनावमा सजिलो खोजेको कि मापदण्डलाई चुनौती ? 
नलगाडका मेयरले हाजिर हुन रोके जिल्लाबासी हाकिम, चुनावमा सजिलो खोजेको कि मापदण्डलाई चुनौती ?  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन जाजरकोटको नलगाड नगरपालिकाका मेयरले अस्वीकार गरेका छन्
पुल दरवन्दीका स्वास्थ्यकर्मीलाई स्थानीय तहमा पठाइने, आधारभूत अस्पतालको नाम अब पालिकाबाटै 
पुल दरवन्दीका स्वास्थ्यकर्मीलाई स्थानीय तहमा पठाइने, आधारभूत अस्पतालको नाम अब पालिकाबाटै  कर्मचारी समायोजनमा छुट भएकालाई एक पटकका लागि प्रदेश र स्थानीय तहको सहमतिका आधारमा समायोजन संसोधन गरी मिलान गर्न सूचना आह्वान गर्ने निर्णय
चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना 
चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना  कोशी प्रदेशका केही स्थानहरूमा तथा मधेस र बागमती  प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा
बटौलीलाई सम्पदा संरक्षित क्षेत्रको रुपमा विस्तार गर्ने बुटवल उपमहानगरको योजना
बटौलीलाई सम्पदा संरक्षित क्षेत्रको रुपमा विस्तार गर्ने बुटवल उपमहानगरको योजना बटौली क्षेत्रलाई सम्पदा संरक्षित क्षेत्रको रुपमा विस्तार गर्ने गरी बुटवल उपमहानगरपालिकाले छलफल थालेको छ। बुटवलको वडा नम्बर १ र २ मा पर्ने बटौली क्षेत्रलाई पुरानै अवस्था झल्काउने गरी पुन: निर्माण गर्ने, सम्पदाहरुको संरक्षण गर्ने र बजारलाई स्थापित गर्ने योजनाका साथ बुटवल उपमहानगरपालिकाले छलफल थालेको हो।
सबै स्थानीय तहलाई मानव बेचबिखनविरुद्ध र पुस्तकालय दिवस मनाउन मन्त्रालयको निर्देशन
सबै स्थानीय तहलाई मानव बेचबिखनविरुद्ध र पुस्तकालय दिवस मनाउन मन्त्रालयको निर्देशन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मानव बेचबिखन तथा ओसारपसार दिवस र १७औँ पुस्तकालय दिवस मनाउन देशभरका स्थानीय तहलाई पत्राचार गरेको छ । 
निलकण्ठ र बेनीघाट रोराङ सर्वोत्कृष्ट पालिका, यी हुन लिजामा उत्कृष्ट बनेर सम्मान पाउने स्थानीय तह 
निलकण्ठ र बेनीघाट रोराङ सर्वोत्कृष्ट पालिका, यी हुन लिजामा उत्कृष्ट बनेर सम्मान पाउने स्थानीय तह  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा)मा सर्वोत्कृष्ट अंक ल्याउने ३ वटा गाउँपालिका र ३ वटा नगरपालिकालाई सम्मान गरेको छ
स्थानीय कानुनमा संघीय सरकारको अर्को हस्तक्षेप, आफुखुसी कानुन बनाएर भत्ता नदिन निर्देशन 
स्थानीय कानुनमा संघीय सरकारको अर्को हस्तक्षेप, आफुखुसी कानुन बनाएर भत्ता नदिन निर्देशन  सर्वोच्च अदालतको संवैधानिक इजलासको नजिर विपरित संघीय सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीय तहले बनाएका कानुनमाथि हस्तक्षेप गर्न थालेको छ
नगरपालिकाका कर्मचारीविरूद्ध नक्कली प्रमाणपत्रको मुद्दा
नगरपालिकाका कर्मचारीविरूद्ध नक्कली प्रमाणपत्रको मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको गल्याङ नगरपालिका र कपिलवस्तुको यशोधरा गाउँपालिकाको कर्मचारीविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ । 
Weather Update